विश्व

१०५ बर्ष पुरानो टाईटानिक पत्र १ लाख २६ हजार पाउन्डमा विक्री !
लन्डन – बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उत्रः पत्र १ लाख २६ हजार पाउन्डमा विक्री भएको बताईएको छ । होल्भरसनले उक्त पत्र टाईटानिक डुब्नभन्दा अघिल्लो दिन स्न १९१२ अप्रिल १३ मा लेखेको हुनाले विश्वप्रसिद्ध पत्रमधयेको एक...
कस्तो गेम हो यो ? १ सय ५० भन्दा बढिले ज्यान दिइसकेका छन् ।
इन्टरनेट गेम ब्लू ह्वेल खेलिरहेकी १९ वर्षीया एक किशोरीले आफ्नो हात २५ पटक काटेकी छिन् । परिवारका सदस्यले उनलाई अस्पताल लिएर गए जहाँ उनको घाउमा डाक्टरले सय टाँका लगाएर उनको ज्यान बचाए । भारतको मध्य प्रदेशको झाबुआमा बस्ने यी किशोरी केही दिन अघि दिदीको घरमा गएकी थिइन् । स्मरण रहोस्, रुसमा बनेको यो सुसाइड गेममा...
बाराक ओबामाले ३५ वर्ष अघि प्रेमिकालाई पठाएका ती चिट्ठी…
बीबीसी पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको ३५ वर्ष पुरानो पत्र सार्वजनिक भएका छन् । उक्त प्रेमपत्र उनले कलेज पढ्ने बेला आफ्नी प्रेमिकालाई पठाएका थिए । ती पत्रमा ओबामाले जाती, वर्गका साथै आर्थिक असुरक्षाको भावना पनि व्यक्त गरेका छन् । आफ्नो उमेरको तेस्रो दशकमा बराक ओबामाले उक्त चिट्ठी अलेक्जेन्ड्रा म्याकनियरलाई लेखेका थिए जोसँग उनको भेट क्यालिफोर्नियामा...
शी जिनपिंगः एक किसान कसरी पुगे चीनको सत्ताको शिखरमा ?
केरी ग्रेसी /बीबीसी २१ औं शताब्दिमा यस्ता कमै नेता छन् जो गुफामा बसेका छन्, जसले खेतमा मेहनत गरेका छन् र पछि सत्ताको शिखरमा पुगेका छन् । पाँच दशक पहिले जब चीनमा सांस्कृतिक क्रान्तिको आँधी आयो त्यतिबेला १५ वर्षका किशोर शी जिनपिंगले एक गाउँमा कष्टकर जीवनको सुरुवात गरेका थिए । चीनको भित्री इलाकामा जहाँ चारैतर्फ पहेंला...