विचार/ब्लग

युवा पुस्ताका आइडल नेता रबिन्द्र अधिकारीको जीवनी
रबिन्द्र अधिकारीलाई नेकपा एमालेको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने क्षमता भएको नेताको रुपमा हेरिन्छ नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सुर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की-३ बाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी संसदको विकास समितिका सभापति हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने...
सडक सञ्जाल विकासको आधार
बिन्दुकुमार  थापा विसं २०३० को दसकमा आधुनिक पोखराको विकासक्रम सुरु भयो । त्यतिबेला हामीलाई लागेको थियो, सभागृह चोकदेखि बिपीचोकसम्मको बाटो यति चाक्लो किन चाहिएको होला, यहाँ त हवाईजहाज नै ल्यान्ड गर्न सक्छ भनेर । सरकारी अधिकारीहरुकै अगुवाइमा विमानस्थल र बसपार्कका लागि जग्गा अधिग्रहण गरियो । यत्तिको बजार हुँदा हुँदै किन ठूला पूर्वाधार चाहिए भन्ने अवस्था...
के लेखिरहेका छौं हामी ?
केशवशरण लामिछाने हालै पोखरामा भएको एक तालिममा पत्रकारिताका प्रशिक्षक मोहन मैनालीले सहभागी हामी पत्रकारलाई सामान्य प्रश्न राख्नुभयो । सोध्नुभयो, ‘तपाईंले अहिलेसम्म लेखेको सम्झनलायक स्टोरी कुन हो ?’ हामी सहभागीले जवाफ त जेनतेन दिएका थियौं । तर उहाँको अनुहारमा सन्तुष्टिको भाव झल्किएन । फेरि सोध्नुभयो । अबको ५ वर्षपछि तपाईंलाई कहाँ भेट्न सक्छु ? हाम्रो जवाफले...
हस्पिटल पुग्नेबित्तिकै डाक्टर नर्स देखेर आधा रोग सञ्चो हुन्छ भन्छन् तर …
जमुना वर्षा शर्मा दशैं सकियो। दशैका कति ‘भाइब्स’ भने ताजै छन्। मान्छेको जातै यस्तै सम्झिनु पर्ने कुरालाई विर्सदै जान्छ। विर्सिदा राम्रो हुने कुरा मनमा लिइरहन्छ। म पनि कसरी टाढा रहन सक्छु, यो मानवीय स्वभावबाट। दशैको शुभसाइतमा सासु ससुरा र मामा माइजुको हातबाट टिका ग्रहण गरेसँगै माइति आमाको हातबाट टिका ग्रहण गर्न मन निकै हतारिएको थियो।...
क्या जोडी ! बिहेपछिको प्रेममा लालबाबु–बिमला
तीनकुने देखि केही भित्र पूर्वमन्त्री लालबाबु पण्डितको डेरा रहेछ, एक घरको ग्राउण्ड फ्लोरमा । गेटबाट भित्र पस्दा पस्दैका तीन कोठा उनीहरुका रहेछन् । कोठा पनि नाम मात्रका । एउटा कोठामा एउटा पलङ मात्र अटाएको, किचेन पनि खाना बनाउने मान्छे समेत सजिलै हिंड्न नमिल्ने खालको । अर्को एक कोठामा मुस्किलले सुत्न मिल्ने एउटा खाट, जसमा पुरानो...
पोखरामा चाहिँदैन अन्तर्राष्ट्रिय विमानस्थल !
विश्व सिग्देल । यतिबेला पोखरेली जनता उत्साहित छन्, आफ्नो आँगनमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने काम अघि बढिरहेको छ । म चाहिँ यो विमानस्थल बन्नुहुँदैन भन्दै आएको छु । यसो भन्दा विकास विरोधी सुनिएला । तर, कुरा त्यसो होइन । वास्तवमै अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निम्ति अत्यन्तै प्रत्युत्पादक छ । पोखरालाई यसकै मौलिकतामा राख्ने हो र जीवन्त राख्ने...
बिग्रेकी केटी ?
 सृष्टि पौडेल  “तिमी ट्रेकमा पाँच जना केटाहरुसित एक्लै गयौ, अब अरु कसैले तिमीलाई बिग्रेकी केटी भन्लान् । सो कस्लाई बिग्रेको भन्नी कसलाई नबिग्रेको ।” एकजना साथीसंग फेसबुकमा च्याट गर्दा रिप्लाईमा आएको यी शब्दहरु पढेर म झसंग भएँ । Thorangla Pass ( Round Annapurna Trek ) गएर आएको एक हप्ता बितिसक्दा पनि आफ्नो बारे यस्तो कुरा...