विचार/ब्लग

७८ औं महासभा बैठक
राष्ट्रसंघमा नेपालको सहभागिता परम्परागत शैलीमै सिमित
नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो । सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भएपनि तत्कालिन सोभियत संघका कारण नेपालले सदस्यता पाउन ६ बर्ष कुर्नु परेको थियो । सदस्यता प्राप्त गरेपछि तत्कालिन मेजर पदमबहादुर खत्रीले नेपालको प्रतिनित्व गर्दै महासभा बैठकमा पहिलो पटक सहभागिता जनाएका थिए । नेपालले कहिले प्रधानमन्त्री त...
विचार
कहाँ हराए हाम्रा जुझारु सांसदहरू ?
हरिबहादुर थापा आलोचकहरू भन्ने गर्थे र गर्छन्, ‘संसद् भनेको त्यस्तो चिसो रिकापी हो, जहाँ भकभकी उम्लिएको तातो चिया खन्याइन्छ र चाँडै चिस्याइन्छ ।’ यो संसद्मा नयाँ दल, अनि नयाँ अनुहार बाहुल रहेपछि अपेक्षाका खात थिए । धेरैलाई लागेको थियो, ‘तिनको अधिक सक्रियतासँगै सदनमा प्रधानमन्त्री–मन्त्रीसँग प्रश्न–प्रस्तावको ओइरो लगाएपछि जवाफ दिँदै हैरानी खेप्नेछन् । अनि राज्यका अंग–संयन्त्रका...
विचार
आधुनिकीकरण पश्चिमीकरण होइन
टिकाराम यात्री विकासशील र अविकसित देशको विकास एवं आधुनिकताको पूर्वसर्त पश्चिमीकरण हो रु पश्चिमीकरण नमान्नु या दुत्कार्नु आधुनिकतालाई अस्वीकार गर्नु हो रु यी र यस्ता प्रश्नको वस्तुनिष्ठ उत्तर नखोजेसम्म हाम्रो समाज आधुनिक हुने लालसामा पश्चिमीकरणको दलदलमा झन् तीव्र गतिमा भासिने निश्चित छ । उन्नाईसौं र बीसौं शताब्दी युरोपकेन्द्रित रह्यो । त्यही अवधिमा युरोपका शक्तिशाली देशले...
कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् : ज्ञानेन्द्र कार्की
विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी: पार्टीको साइज घटनुमा दोष अरूमाथि थोर्पनुभन्दा जसजसले जे जिम्मेवारी लिएका थियौँ, सबैले लिनुपर्छ । अब पार्टीको जिम्मेवारीमा बसेका सबैले जे जति गर्नुपर्ने हो, त्यसलाई पूरा गर्नु जरुरी छ । निर्वाचित...
बञ्जर बनिरहेको देश र खाडीमा फसेका सपना
कुन्ती पोखरेल संसारका जुनसुकै देशलाई पनि सफलताको शिखरमा पुर्‍याउने तत्व युवा समूह नै हो । युवा कुनै पनि देशका लागि रत्न, मणि, माणिक्य भन्दा कम हुँदैनन् । हाम्रो देशमा पनि यिनै युवा हुन् जसले २००७ देखि ०३६ हुँदै ०४६, र ०६२/६३ को जनआन्दोलनको अग्रमोर्चामा उभिएर प्राणको आहुति दिए । तर, बिडम्बना भन्नुपर्छ, यिनै युवाले खोजेको...
नेपाली कांग्रेसलाई नै भोट किन?-प्रदिप गिरि
मैले नै कांग्रेसमा ठट्टा चलाएको छु। त्यस समयमा तीन प्रकारका नागरिकता दिइन्थ्यो। एउटा वंशजको आधारमा, जन्मकृत र अंगिकृत नागरिकता। मेरो हिसाबमा भन्ने हो भने म वंशजका आधारमा नागरिक हो। मेरा पिता कांग्रेसका जिल्ला सचिव हुनुहुन्थ्यो। मेरा काकाहरू पनि कांग्रेसका सदस्य हुनुहुन्थ्यो। म स्वयम् पनि विधिवत् रूपले कांग्रेसमा लागेको ५० वर्षभन्दा बढी भइसकेको छ। यसबीच वंशजका...
जोसँग पैसा छ, त्यसले खर्च गर्छन्, मसँग के छ र? जनताले विवेक प्रयोग गर्नुहुन्छ: पण्डित
प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दैछन्। मोरङको यो निर्वाचन क्षेत्रमा दुई ‘हेभिवेट’ नेताहरुको भिडन्त निकै रोचक मानिएको छ। लालबाबु तिनै मन्त्री हुन्, जसले नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको नेतृत्वमा तीन वर्षअघि गठन भएको...
‘सरकारी कार्यालयमा बिहानको सेवा पनि सुरु गरेँ, अहिले जनताले कति दुःख पाए कसलाई चासो ?’
सामान्य प्रशासन मन्त्रालय साँच्चि नै सामान्य नै थियो। कोही नेता त्यो मन्त्रालय सम्हाल्न पाउँ भन्ने सुनिदैनथ्यो। सुशील कोइराला प्रधानमन्त्री बनेपछि एमालेको भागमा पर्‍यो त्यो मन्त्रालय। एमालेले चाहेर र रोजेर लिएको थिएन। एमालेबाट कसलाई मन्त्रीमा पठाउने भन्ने छलफल चल्दै थियो। तर कोही नेताको दाबी सामान्यमा थिएन। त्यतिकैमा सांसद लालबाबु पण्डितलाई अफर गरियो। उनको विज्ञता त्यसमा थिएन।...
डीभी पीआर सन्दर्भ: प्रधानमन्त्रीलाई ‘म त देश बाहेक केही पनि सोच्दिँन, तपाई के-के सोच्नुहुन्छ ल भन्नुस् भनेँ ।
सामान्य प्रशासन मन्त्रीलाई आर्थिक प्रभावमा पारेर आफू अनुकुलको सरुवा खोज्नेहरुको भीड सिंहदरबार छिर्ने गर्छ । यसका लागि विशेषतः मन्त्रीहरुले नै वातावरण बनाइदिन्छन् । यसैसन्दर्भमा अनलाईनखबर डटकमको टीमले पूर्वमन्त्री लालबाबु पण्डितसँग भेटेर एउटा मन्त्रीलाई सरुवाका बेलामा के-कस्ता दबाव वा प्रलोभनहरु आउँछन् भन्ने जिज्ञासा राखेको छ । अनलाईनखबरमा केहि वर्ष अघि प्रकाशित न्युज जस्ताको तस्तै: पूर्वमन्त्री पण्डितले भने-...
मन्त्रिपरिषद्मा हंगामा मच्याएको त्यो अति गोप्य वार्ता…
सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री थिए । एक दिन मन्त्रिपरिषद् बैठकको ठीक अघि पण्डितले प्रधानमन्त्रीसँग १० मिनेटको समय मागे । कोइरालाले पण्डितलाई खबर पठाए, ‘हुन्छ, आउनुहोस् ।’ प्रधानमन्त्रीको बैठक कोठामा सुरक्षा अधिकृत र केही सहयोगी थिए । पण्डितले प्रधानमन्त्रीसँग ’वान टु वान‘ कुरा गर्न चाहेको बताए । सुशीलले इशारा गरेपछि अरु...
मतदाताको कहिल्यै विश्वासघात गर्दिनँ, देशको एक रुपैंया खान्नँ, जिवन नै देशको लागि : पण्डित
एक पटक सामान्य प्रशासन मन्त्री बन्ने मौका पाउनासाथ राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डित यसपटक पनि आफूलाई जनताले जिताउनेमा ढुक्क छन् । जनताले विश्वास गरे हरेक कुरा सम्भव रहेको भन्दै उनले आफू जनताको सधैं दास भएर बस्ने भएकाले यसपटक मतदाताले जिताउने विस्वास व्यक्त गरे । अरुले पजेरो र करोडौंले मत माग्दै हिँड्दा...
उदाहरणीय नमुना जोडी: लालबाबु–बिमला, जसलाई जात, क्षेत्र, रंगले छेकेन ।
तीनकुने देखि केही भित्र पूर्वमन्त्री लालबाबु पण्डितको डेरा रहेछ, एक घरको ग्राउण्ड फ्लोरमा । गेटबाट भित्र पस्दा पस्दैका तीन कोठा उनीहरुका रहेछन् । कोठा पनि नाम मात्रका । एउटा कोठामा एउटा पलङ मात्र अटाएको, किचेन पनि खाना बनाउने मान्छे समेत सजिलै हिंड्न नमिल्ने खालको । अर्को एक कोठामा मुस्किलले सुत्न मिल्ने एउटा खाट, जसमा पुरानो...