भिडियो

कास्की काँग्रेसका सभापति केसी जन्मदिन मनाउन बाढीपहिरो प्रभावित परिवारमा (भिडियो)
पोखरा, १७ साउन । जन्मदिनको अवसर पारेर नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीसहित ३ जनाले शनिवार बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरेका छन् । सभापति केसी, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य श्रीकृष्ण लामिछाने र नेपाल प्रेस युनियन कास्कीका सदस्य महेन्द्र ढुगांनाले सामूहिक रुपमा आर्थिक सहयोग गरी जन्मदिन मनाएका हुन् । उनीहरुले पोखरा २६ पैतेडाडाँको...
पहिरोले घर पु¥यो, तीन जनाको मृत्यु ( भिडियो र फोटोसहित)
पोखरा, २ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ खोराकोमुखस्थित पाखामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । पहिरोले प्रेमराज विकको घर पुर्दा तीन जना नातिनातिनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १४ वर्षीय नाति समिर विक, १६ वर्षीय कुशल विक र १६ वर्षीया नातिनि रोजिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ। आज...
बागी उठ्दै पालिखेले भनेः ‘काँग्रेसमा २० वर्षदेखि छु, २ वर्ष अघि काँग्रेस भएर पैसाले टिकट किने’ (भिडियो सहित)
पोखरा, १६ कार्तिक / नेपाली कांग्रेसका नेता नरेशशंकर पालिखेले कास्की क्षेत्र नम्बर २ ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले यसपटक पनि टिकट नदिएपछि आधिकारिक उम्मेद्वार भन्दा अघि नै उनले उम्मेदवारी दर्ता गरे । उक्त क्षेत्रमा कांग्रेसले व्यवसायी विन्दु थापालाई टिकट दिएको छ । नेताहरूमा स्वच्छाचारिता बढेको र पैसाका भरमा थापाले टिकट पाएको पालिखेको...