अमेरिका विशेष

अमेरिकाबाट गाँजा पार्सल आएपछि…
नारायण ढुङ्गाना काठमाडौँ, २१ भदौ (रासस) :अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने...
भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन
रमेश केसी बझाङ, २६ जेठ (रासस) । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ...
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि
गण्डकी, २८ वैशाख (रासस)।  पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गर्नुभएको हो । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गर्नुभएको हो । उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक...
‘अमेरिकाको भिसा लागेपनि जान्न’
पोखरा,२ मंसिर। दैनिक सैयौ युवा विदेशिएका छन्। विदेशमा गई श्रम गरी पैसा कमाउने युवाहरुको सपना छ। विदेशकै कुरा गर्दा धेरै नेपालीको सपना अमेरिका हुने गरेको छ। अमेरिकामा जाने कमाउँने र उत्तै जिवन बिताउन चाहनेको संख्या भनिसाध्य छैन। तर काठमाण्डौ महानगरपालिका वडा नं १३ ताहाचलका युवा निराजन काकी भने अमेरिकाको भिसा लागेपनि नजाने अठोटका साथ व्यवसायमा...
नेपाली हिरो/हिरोईन यति ठूलो संख्यामा किन अमेरिका भासिए ?
दस वर्षको बीचमा झन्डै ८० फिल्ममा अभिनय गरे सुमन सिंहले । ’६० को दशकको अन्त्यतिर त एक महिना पनि नपुग्दै उनको फिल्म रिलिज हुन्थ्यो । तर, उनै हिरो अमेरिका पलायन भए । चार वर्षयता उनलाई नयाँ सिनेमामा देख्न पाइएको छैन । नेपाली फिल्मसँगको साइनो लगभग टुटेको छ । जीवन लुर्इंटेल त अझ सफल अभिनेतामा पर्छन्...