अमेरिका विशेष

१.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपट फ्लोरिडा राज्यका एक भाग्यशालीले जिते
अमेरिका अनुमानित १.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपट अमेरिकाको फ्लोरिडा राज्यका एक भाग्यशालीले जितेका छन् । ३२, १९, १३, ३३, २० नम्बर हुने बिजेताले उक्त रकम पाउने छन् । भने गोल्ड मेगाबल १४ रहेको छ । यति ठूलो रकम जित्ने टिकट ज्याक्सनभिल नजिकै उत्तरी फ्लोरिडाको नेप्च्युन बीचको सुपरमार्केटमा बेचिएको जनाइएको छ । मंगलबार खोलिएको मेगा...
२०२४ का डिभी विजेतालाई अक्टोबरदेखि भिसा
अमेरिका डिभी २०२४ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउने भएका छन् । अमेरिकी बिदेश मन्त्रालका अनुसार १३ सय सम्म केस नम्बर हुने विजेता नेपालीहरुले अक्टोबरमा भिसा पाउन योग्य हुने छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२४ को पहिलो महिना नेपालीहरुलाई १३०० केस नम्बरको सिमाबन्दी छ । इरान,...
हवाईका दुई टापुहरू र जङ्गलमा लागेको डढेलोका कारण कम्तिमा छ जनाको मृत्यु
अमेरिका हवाईका दुई टापुहरू र जङ्गलमा लागेको डढेलोका कारण कम्तिमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विद्युत् र पहुँचयोग्य सडक नभएका क्षेत्रमा फसेका स्थानीय तथा पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ । अधिकारीहरूले बुधबार एक आपतकालीन घोषणामा हस्ताक्षर गरेका छन् भने पर्यटकहरूलाई माउको यात्रा गर्न निरुत्साहित गरेका छन् । आगलागीपछि सबैभन्दा प्रभावित माउ...
हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
बीबीसी अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आगो निभाउने अभियानका क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ। समाचारअनुसार सो अभियानका क्रममा दुई हेलिकोप्टर ठोक्किएको थियो । तीमध्ये एउटा दुर्घटनामा परेको र अर्को सुरक्षित अवतरण गरेको थियो। दुर्घटनामा हेलिकोप्टरमा सवार तीन जनाकै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय यातायात सुरक्षा...
रबिना थापा च्याँखे थाप्न आएको हो भन्ने आरोप निराधार
अमेरिका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व भेलाको मिति तय भईसको छ । एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोवर १७ देखी २० तारिख सम्म काठमाण्डौंमा हुँदैछ । यसले नयाँ नेतृत्व समेत प्रदान गर्नेछ । अहिले अध्यक्ष लगायत पदाधिकारीहरुमा आकाक्षीं उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरिरहेको परिपेक्ष छ । संस्थाभित्र रहेका थुप्रै विवादका कारण अहिले यो संस्थाको...
नेपालको स्थायी नियोग प्रमुखमा थापा नियुक्त
अमेरिका संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोग प्रमुखमा लोकबहादुर थापा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई सोमबार नियोग प्रमुख तथा राजदूतमा नियुक्त गरेका हुन् । बेल्जियमका लागि नेपाली राजदूत भईसकेका थापा परराष्ट्र मन्त्रालयमा उत्तर पूर्वी एशिया महाशाखा हेर्दै आएका थिए । थापा ३४ बर्षदेखी परराष्ट्र सेवामा कार्यरत...
एनआरएनएमा समन्वयकारी भूमिका निवार्ह गर्न सक्ने नेतृत्व, मैले नै दिन सक्छु : अध्यक्षका दावेदार श्रेष्ठ
गैरआवासीय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको साझा संस्था हो । नेपाल सरकारबाट समेत मान्यता प्राप्त यो संस्था हाल सम्म एक मात्रै संस्था भएपनि सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार अब अर्को संस्था खोल्ने बाटो समेत खुलेको छ । ६० देखी ७० लाख नेपालीहरु रोजगारी, उच्च शिक्षा आर्जन लगायतका उदेश्यमा बिदेशमा रहेको तथ्याङक छ । हाल सम्म...
आईसीसी अध्यक्षमा अमेरिकाबाट थापा र पौडेल महासचिवमा जोशी र सुवेदी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको चुनाव सम्पन्न भएसँगै अमेरिकामा अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीको चुनावी चर्चा शुरु भएको छ । चर्चाको शुरुवात आईसीसी अध्यक्ष रबिना थापाले गरेकी हुन् । अध्यक्ष थापाले एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा आफु अध्यक्षमै दोहोर्याउने घोषणा गरेकी हुन् । यसैगरी उक्त सभामै हालका महासचिव गौरीराज जोशीले महासचिवमा दोहोर्उने घोषणा...
एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेले मारे बाजी, महासचिवमा अधिकारी
अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार बिहानै जारी गरेको मत परिणाम अनुसार पाँच हजार सात सय ३९ मत प्राप्त गरी बन्जाडे अध्यक्षमा बिजयी भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी दिलु पराजुलीले चार हजार आठ सय छ मत प्राप्त गरी उपबिजेता...
निर्वाचन समितिले घोषणा नगर्दै, एनआरएनए अमेरिकाको नतिजा बाहिरियो ?
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा निर्वाचन समितिले घोषणा नगर्दै बाहिरिएको छ । श्रोतका अनुसार आईसीसीका पदाधिकारीले यो सुचना गुप्त रुपमा सार्वजनिक गरेका हुन् । प्राप्त सुचना अनुसार अध्यक्षमा अर्जुन बन्जाडे बिजयी भएका छन्, भने वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । यस्तै महासचिवमा रामहरी अधिकारीले जित निकालेका छन् । यसैगरी...
एनआरएनए अमेरिकाको नतिजा सार्वजनिक गर्ने तयारी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा पूर्विय समय अनुसार करिव २ बजे सार्वजनिक गरिने भएको छ । निर्वाचन समितिका अनुसार अनलाइन भोटिङको जिम्मा लिएको भेरो कम्पनीले अन्तिम नतिजा दिएपछी लगत्तै सार्वजनिक गरिने जनाइएको छ । आइतबार बिहान सम्म जारी चुनावमा ८२ प्रतिशत मत खसेको छ । १३ हजार भन्दा बढ्ता आजीवन तथा...
दसैं तिहारका अवसरमा भर्जिनियाको मनाससमा ‘डिटी फेस्ट २०२३’ हुने
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने भएको छ । उक्त उत्सवका बजार व्यवस्था निर्देशक सुरेश सापकोटाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् । विज्ञप्तिमा यस वर्ष मनाइने उत्सवलाई डिटी फेस्ट २०२३ नाम दिइएको छ । ‘हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी...