खेलकुद

फागुन ३ गते बास्केटबल प्रतियोगिता हुने
पोखरा, २९ माघ । पोखरामा फागुन ३ गते बी – १३ अन्तर विद्यालय छात्र÷छात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । पोखरा – १३ स्थित सत्य युवा क्लबले भद्रकाली माविको परिषरमा रहेको बास्केटबल कोर्टमा प्रतियोगिता गर्न लागेको हो । क्लबको सक्रियतामा निर्माण गरिएको बास्केटबल कोर्ट समेत सोही दिन उद्घाटन गरिदैछ । प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ...
लोककवि अलि मियाँको सम्झनामा फुटबल प्रतियोगिता हुने
पोखरा, २५ भदौ । लोककवि अलि मियाँको सम्झनामा पोखरामा दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल मुस्लिम युवा समितिले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा करिब ४५ टिम सहभागि हुने अनुमान गरिएको छ । पोखरा महानगरपालिका वडा नं –१३ संगमटोल माछापोखरीस्थित खेल मैदानमा असोज १४ गतेदेखि शुरु...
फुटसल उपाधि आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघलाई
पोखरा, २७ साउन । आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले दोस्रो सिक्स ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । रानीपौवा स्पार्टस् सेन्टरमा शनिबार भएको फाइनलमा पोखरा इलेक्ट्रोनिक्स एशोसिएसनलाई ४–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधिसहित नगद ५१ हजार, ट्रफी मेडल र प्रमाणपत्र जितेको होे । उपविजेताले ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो...
मनोज केसी प्रथम मिष्टर पोखरा
पोखरा, १९ साउन। एनएफबिफ प्रथम मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको उपाधि पोखराका मनोज केसीले जितेका छन्। पोखरा सभागृहमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा अन्य ३५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि सहित नगद ५० हजार साथमा मेडल र ट्रफि प्राप्त गरेका छन्। कास्की बोडी बिल्डिङ एण्ड फिटनेश एशोसिएसनले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ...
बुद्व विशाल बजारको आन्तरिक फुटसल
पोखरा, २३ असार । बुद्व विशाल बजार व्यापारिक एशोसियशनले पोखरामा शनिवार चौथो आन्तरिक फुटसल प्रतियोगिता गरेको छ । खेलकुदको माध्यमबाट व्यवसायीबीच सद्भाव विकास गर्ने उदेश्यले रानीपौवा स्पोर्टस सेन्टरमा आयोजित प्रतियोगितामा आठ समूहले सहभागीता जनाएका थिए । प्रतियोगितामा सन्तोष गुरुङको समूह विजेता र शुशिल श्रेष्ठको समूह उपबिजेता बनेका छन् । ती समूहलाई ट्रफि, मेडल र प्रमाणपत्र...
विमलालाई पश्चिमाञ्चलको सम्मान
पोखरा, जेठ २३ । वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई गैह्रापाटनको पश्चिमाञ्चल माविले बुधबार सम्मान गरेको छ । पश्चिमाञ्चलबाट १२ कक्षाको परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो । नेपालीले अघिल्लो साता खेलकुद पत्रकार मञ्च कास्कीले स्थापना गरेको स्पोर्टस अवार्डको तेश्रो संस्करणको उत्कृष्ट महिलातर्फको विधाको उपाधि हात...
जिम्न्याष्टिक्सको तालिम दिन जर्मनी टोली पोखरामा
पोखरा, १५ जेठ। कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी टोली सोमबार पोखरा आएको छ । जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा हुने तीन दिने कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह पोखरा आएको हो । उनीहरुलाई जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका संयोजक...
अरण्यज्योतिको जित
पोखरा, वैशाख २५। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा ओम डेभलपमेन्ट बैंक के.सि.एल जारी रहेको छ । मंगलबार भएको खेलमा अरण्यज्योतिले माछापच्छे« क्रिकेट क्लबलाई दुई विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े क्रिकेट क्लबले १९.४ ओभरमा ६४ रनको स्कोर तयार गर्यो । दिपेश खत्री तथा महेश रेग्मीले समान १२—१२ रनको बनाए...
पोखरा क्रिकेट एकेडेमीमा सांग्रिलाको फराकिलो जित
पोखरा, २३ वैशाख  । शिव सुवेदीको अलराउण्डर प्रदर्शन गरेपछि पोखरा एकेडेमीलाई सांग्रिला क्रिकेट क्लबले १२६ रनले पराजित गरेको छ । ओम डेभलपमेन्ट बैंक के.सि.एलको दोस्रो दिन सांग्रिलाले दुई अंक जोड्ने क्रममा पोखरा क्रिकेट एकेडेमीलाई सस्तैमा प्याकअप गराउन शिव सुवेदीले पाँच विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै केवल १६ रन मात्रै खर्चिए । पिच...
शुभकामना कपको उपाधि स्याड्डजा वालिड्ड युनाईटेडलाई
पोखरा, ७ वैशाख। हेमजा युनाईटेड पोखरा लेखनाथ – २५ हेमजाद्धारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधि स्याड्डजा वालिड्ड युनाईटेडले हात पारेको छ। शनिवार भएको फाइनल खेलमा अमरसिंह व्वाईज क्लबलाई ३–१ ले पराजित गर्दै स्याड्डजा वालिड्ड युनाईटेडले शुभकामना कपको उपाधि चुमेको हो । विजेतासँगै स्याड्डजा वालिड्डले नगद दुई लाख २२ हजार २ सय २२,...
शुभकामना कपमा आजदेखि क्वाटरफाइनलका खेल
पोखरा, ४ वैशाख। स्याड्डजा वालिड्ड युनाईटेडले हेमजामा जारी शुभकामना कप २०७५ मा सहज जीत निकाली अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ। मंगलवार भएको प्रतियोगितामा संगम एफसीलाई ४–० को गोल अन्तरले पराजित गर्दै स्याड्डजा वालिड्ड युनाईटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा स्याड्डजा वालिड्ड युनाईटेडका जर्सी नंं ११ का विश्वास श्रेष्ठले ह्याट्रिक गरे। उनले खेलको...
आयोजक हेमजा–११ ‘ए’को विजयी शुरुवात
पोखरा, १ बैशाख। हेमजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गरेको शुभकामना कप–२०७५ मा आयोजक टिम हेमजा–११ ‘ए’ ले विजय शुरुवात गरेको छ। शनिवार भएको उद्घाटन खेलमा हेमजा–११ ‘ए’ ले डेविजफल युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित ग¥यो । प्रतियोगितामा हेमजा–११ ‘ए’ को तर्फबाट म्यान अफ दि म्याच जर्सी नं. १७ का टेक गुरुङले...