खेलकुद

खेलकुद पत्रकार मञ्च कास्कीमा १५ नयाँ सदस्य थप
पोखरा, २१ माघ / नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको शुक्रबारको बैठकले आह्वान गरेअनुरुप प्राप्त नयाँ सदस्यता आवेदनकर्तामध्ये योग्य पत्रकारलाई अनुमोदन गरेको छ । खेलकुद पत्रकार मञ्चमा १५ जना नयाँ सदस्य थप भएका छन् । सदस्यता पाउनेहरुमा आदर्शसमाज दैनिकका दुर्गाप्रसाद पौडेल, पोखरान्युज डटकमका ढाकामोहन बराल, सुनौलो पब्लिकेशनका राजाराम पौडेल, आर्थिक आवाजका सुरेन्द्र पौडेल, गोल्डेन आई टिभीका प्रभु...
खेलकुद पत्रकार मंच कास्कीको अध्यक्षमा पाठक, सचिवमा रञ्जनको जीत
पोखरा, २१ जेठ / नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको शुक्रबार पोखरामा सम्पन्न विशेष अधिवेशनले केशव पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाठकले अध्यक्षका प्रतिष्पर्धी सन्देश श्रेष्ठलाई एक मत अन्तरले पराजित गरी आगामी तीन बर्षको लागि निर्वाचित भएका हुन् । मञ्च कास्कीमा ४२ मतदाता सङ्ख्या रहेकोमा ३५ भोट खसेको मध्ये पाठकले १८...
पोखरा रंगशालामा खेलाडी कि चालक ?
रञ्जन अधिकारी पोखरा, २३ फागुन । ‘ट्याक्सी÷मोटरसाईकल कहाँ सिकियो ?’ पोखरामा सवारी गुडाउनेहरुलाई यो प्रश्न तेर्सायो भने प्रायः को मुखबाट आउने जवाफ के होला ? अवश्य, ‘पोखरा रंगशाला’ । खेलाडी उत्पादन गर्ने रंगशालाले दुई दशकसम्म चालक मात्र जन्माएको छैन, लाहुरे पनि उत्तिकै उत्पादन गरिरहेको छ । पोखरा रंगशालालाई अब व्यवस्थापन गर्ने भन्दै खेलकुद संघसंस्था तातेको छ...