खेलकुद

पोखरामा यसरी दौडीए पर्यटक , नेदरल्याण्डका विल प्रथम
पोखरा, ३० चैत  : पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा लेकसाइडमा जारी १५ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । कूल ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए । महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी...
शुभकामना कपको तयारी पुरा
पोखरा, २९ चैत। हेमजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गर्न लागेको शुभकामना कप–२०७५ नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्नेछन्। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल...
पिएनमा अन्तर ल कलेज स्तरीय नाइन ‘ए’ साइड फुटबल हुने
पोखरा, ७ चैत । पोखराको पृथ्वीनारायण क्याम्पस बि.ए.एलएल.बि संकायमा अध्ययनरत विद्यार्थीहरुले दोस्रो अन्तर ल कलेज स्तरीय नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता गर्ने भएका छन् । ‘स्वाभिमानी बहादुरी नेपालीको शान, कानुनी विद्यार्थीको बेग्लै पहिचान’ भन्ने मूल नाराका साथ क्याम्पसको अन्नपूर्ण खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिता चैत १० देखि १२ गतेसम्म चल्ने छ। प्रतियोगितामा नेपालभरका...
नेपालले एक दिवशिय क्रिकेट खेलमा मान्यता पाए संगै पोखरामा लड्डु बाँडियो, मैत्रीपूर्ण खेल पनि
पोखरा, ५ चैत । नेपालले एक दिवशिय क्रिकेट खेलमा मान्यता पाए संगै खुसियाली मनाउदै पोखरामा लड्डु बाड्नुको साथै मैत्रीपूर्ण क्रिकेट खेल पनि खेलिएको छ । नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार मंच कास्की र पर्यटन परिषद पोखराले सोमबार २०–२० क्रिकेट खेल आयोजना गरेका हुन् । सो अवसरमा नेपाल खेलकुद पत्रकार मंच...
सम्मान ग्रहणपछि क्रिकेटर करणले भने – ‘क्रिकेट मार्फत नेपाललाई विश्वमा चिनाउछु।’
पोखरा, ९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल खेलाडी करण केसिलाई पोखरामा बुधबार सम्मान गरिएको छ। नेपाललाई डिभिजन टु बाट विश्वकप छनोटमा पार्न महत्वपुर्ण योगदान पु¥याएका उनलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सम्मान गरेको हो। पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले नगद एक लाखसहित...
क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने करणलाई सम्मान
पोखरा, ८ फागुन / आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा खेलका नायक करण केसीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा क्रिकेट क्लब (पिसिसी) ले सोमबार एक कार्यक्रमका बीच उनले नेपाललाई एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न महत्वपूर्ण योगदान पु¥याएकोमा सम्मान गरेको हो । क्लबका अध्यक्ष निकेश श्रेष्ठ, उपाध्यक्ष...
सकियो म्याराथन, मुख्यमन्त्री र मेयरको दौंड हेरौं (बिजेता सबैको नामाबलिसहित)
पोखरा, ७ फागुन । १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागिय धावकहरुको बर्चश्व रहेको छ । पोखरामा सोमबार सम्पन्न १२ औं पोखरा म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राईले हासिल गरेका छन् । उनले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पुरा गरेका थिए । जित संगै उनले नगद ७० हजार प्राप्त समेत...
म्याराथनमा भाग लिने भए यता आउनुस्, भोलि तीन हजार बढी दौडदै छन्
पोखरा, ५ फागुन । फागुन ७ गते पोखरामा आयोजना हुने १२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा तिन हजार भन्दा बढी पोखरेलीहरु ‘रन फर फनका’ लागि पोखरा रंगशालामा एकै साथ दौडने भएका छन्। प्रतियोगिता बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा म्याराथन आयोजक भूतपुर्व खेलाडी मंच नेपालले यसको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।...
तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुदै
पोखरा, २ फागुन। नेपालय इन्टरनेशनल काठमाडौंले पोखराबाट तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु गर्ने भएको छ। पोखरा रगंशालाको क्रिकेट मैदानमा फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ। पोखरामा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी शुरु गरेको जनाएको छ। प्रतियोगितामा कास्की र आसपासका जिल्लाका गरी १२ समूहको सहभागिता रहने अनुमान गरिएको...
कास्की वडी विल्डीङ संघ गठन
पोखरा, २९ माघ। पोखराका युवाहरुको सोमबार भएको भेलाले राजुकुमार थापाको अध्यक्षतामा कास्की वडी विल्डीङ संघ गठन गरेको छ। संघको उपाध्यक्षमा शम्भु अधिकारी, सचिवमा दिपक बास्तोला, कोषाध्यक्षमा नवीन आले छन्। सदस्यहरुमा मौलाद्वीन मियाँ, मनोज केसी, पुनम परियार, अदिती गुरुङ, हसन गुरुङ, सुन्दर श्रेष्ठ, सम्राट मगर छन्। त्यस्तै खेलकुद विकास समितिको तर्फबाट प्रकाश बराल र भोजबहादुर भुजेल...
पिसिसी र राइजिङ क्रिकेट एकेडेमी फाइनलमा
पोखरा, २५ माघ /आयोजक पोखरा क्रिकेट क्लब (पिसिसी) र राइजिङ क्रिकेट एकेडेमी पोखरा दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब टी २० क्रिकेट कप २०७४ को फाइनलमा पुगेका छन् । उपाधिका लागि यी दुई टीम शनिबार भिड्ने प्रतियोगिता संयोजक उत्सव शाक्यले जनाए ।पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाईनलमा आयोजक टोलीले सांग्रिला क्रिकेट क्लबलाई ५५...
लनर्स एकेडेमीमा खेलकुद जारी
पोखरा, २५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पोखरा लनर्स एकेडेमीमा बुधबारदेखि शुरु भएको त्रिदिवसीय खेलकुद प्रतियोगिता बिहीबार पनि जारी रहेको छ। प्रतियोगितामा संचालन गरिएका बेलुन फुटाइ, मिठाइ दौड, रस्साकसी, कवड्डी, दौड, फुटबल लगायतका खेलहरुमा विद्यार्थीहरुले सहभागिता जनाइरहेको विद्यालयका संयोजक शिव सुनाम परियारले जानकारी दिए। बिहीबारको खेल विद्यालयका प्राचार्य विधान गौतमले विद्यार्थीलाई फुटबल...