विज्ञान/प्रविधि

भारत नयाँ विश्व रेकर्ड राख्न सफल
चन्द्रयान-३ सफलतापूर्वक अवतरण
नयाँ दिल्ली  । भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराउन सफल भएको छ । भारतले बुधवार चन्द्रमाको दक्षिणध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराएको हो । चन्द्रमाको सतहमा अहिलेसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन्, भारत नयाँ विश्व रेकर्ड राख्न सफल भएको छ । यसलाई भारले एतिहासिक सफलता भनेको छ । चन्द्रमाको सतहमा भने यसअघि अमेरिका, रुस...
पश्चिमाञ्चल गौरव पुरस्कार महावीर पुनलाई, राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख
पोखरा, मंसिर २९ । गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै विद्यालयले हरेक दुई–दुईवर्षमा प्रदान गर्ने पश्चिमाञ्चल गौरव पुरस्कार केन्द्रका अभियन्ता महावीर पुनलाई प्रदान गरेको छ । आविष्कार केन्द्र स्थापनामा थोरै भएपनि योगदान दिनका लागि सहयोग गरेको विद्यालयले बताएको छ । विज्ञान र प्रविधिमा विशेष योगदान दिएको भन्दै...
विद्यार्थीले बनाए मिष्टर स्क्यान
पोखरा, २३ फागुन । पोखरा इन्जिनियरिङ्ग कलेज पोखरा – ८ फिर्केका चार जना विद्यार्थीले मिष्टर स्क्यान (एन्ड्रोइड एप) को विकास गरेका छन्। सो कलेजका विद्यार्थीहरु बाबुराम नेपाली, कृष्ण श्रेष्ठ, सुदीप भण्डारी र सूर्य पौडेलले त्यस्तो एपको विकास गरेका हुन्। एक वर्षको सामुहिक प्रयासपछि उनीहरुले सो एप विकास गर्न सफल भएका छन्। कुनै पनि संस्थाको परिचयपत्र...
पोखरामा लाइट हेलिकप्टरको ट्याक्सी सुविधा भाडादर कति ?
पोखरा/ नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो। ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रमा केही वर्षदेखि उपलब्ध छ। अब भने नेपालमा ‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने ‘लाइट हेलिकप्टर’को सेवा पनि सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘लाइट हेलिकप्टर’को व्यावसायिक उडानका लागि अनुमति दिएपछि...
टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने
काठमाडौं, असोज ३ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम एप्स’ मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा...
होसियार ! अण्डा पनि नक्कली, यसरी बन्दो रहेछ…
यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् । खुल्ला सीमा भएकाले नेपाली पनि सचेत बन्नुपर्ने देखिएको छ । झट्ट हेर्दा उस्तै देखिने भएकाले हेरेकै भरमा कुन सक्कली अण्डा र कुन नक्कली भनेर छुट्याउन गाह्रो पर्छ । अण्डा नक्कली हो भनेर यी तरिकाबाट चिन्न सकिन्छ: – सक्कलीको...
आहा ! १२ सय मेगावाटको बुढीगण्डकी ! भिडियोमा हेर्नुहोस्
गोर्खा र धादिङमा मुलुकको विकासको ढोका खोल्ने १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बन्दैछ । आजसम्म देशभित्र हामीले नदेखेको यति ठूलो आयोजना कस्तो होला ? हेर्नुहोस् बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले तयार पारेको थ्री डी मोडल भिडियो- यस्ता छन् आयोजनाका ६ विशेषता १. फेवाभन्दा १४ गुणा ठूलो तालः यो आयोजना निर्माण गर्दा २६३ मिटर अग्लो...
जलकुम्भी झार हटाउने नमुना मेशिन यस्तो
पोखरा/ फेवा ताललाई कुरुप बनाउने जलकुम्भी झारबाट मुक्ति पाउने उपाय स्वरुप त्यस्तो झार हटाउने ब्यबहारिक मेशिन निर्माण पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका विद्यार्थीहरु जुटेका छन् । बर्खाको समयमा जलकुम्भीले फेवा ताल नै ढाक्दा ताल कुरुप भई पोखराकै आकर्षणमा धक्का लागेको भन्दै विद्यार्थीहरु जलकुम्भी झार हटाउने उपकरण निर्माणमा जुटेका हुन् । त्यस्तो मेशिनको नमुना भने यसअघि नै...