पोखरा सेरोफेरो

मतदान अधिकृतलाई कारबाही
बेँसीशहर (रासस)-  लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्। बिहान ७ बजेदेखि शुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । न्यौपानेले काँग्रेस पक्षधर मतदातालाई...
एमालेलाई धुलो चटाउनु पर्छ ः बरिष्ठ नेता पौडेल
सुन्दरबजार (लमजुङ), ६ मंसिर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द पौडेलले एमालेलाई धुलो चटाउन आग्रह गरेका छन् । एमालेले संसदीय व्यवस्थालाई वेवास्ता गर्न र एकदलीय व्यवस्था लाद्न खोजेकाले जनताले धुलो चटाउनुपर्ने उनको भनाई थियो। उनले संसारमा थोत्रो भएर फालिएको कम्युनिष्ट व्यवस्थालाई नेपाली जनताले स्वीकार्न नसक्ने उल्लेख गरे। नेपाली काँग्रेस सुन्दरबजार नगरपालिकाले खत्रीठाँटीमा आयोजना गरेको कार्यक्रममा...
पर्वतमा सभा, वाम छोडेर १५० जना काँग्रेस प्रवेश
रोशन तिवारी मंसिर ६ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले नाटकीय रुपमा गरेको बाम गठबन्धन लामो समयसम्म नटिक्ने बताएका छन्। नेपाली काँग्रेस कुश्मानगरपालिका–८ चुवाले आयोजना गरेको चुनावी आमसभा लाई सम्बोधन गर्दै एमाले र माओवादीबीच रातारात भएको सहमती सत्ताप्राप्त गर्ने गम्भिर षडयन्त्र मात्रै रहेको उल्लेख गरे। जोशीले एमाले लामो समयसम्म...
बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित पोखराको पक्षमा
पोखरा, ५ मंसिर । पोखरामा रहेका बैंक तथा बित्तीय संस्थाहरुले पोखराका विभिन्न ठाउँमा सिसी क्यामेरा राख्ने अभियानलाई सघाउने वचतवद्धता व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा हुने सुरक्षा चुनौति समाधानको लागि सिसी क्यामेरा अपरिहार्य भएको उनीहरुको भनाइ छ । ‘सुरक्षित पोखरा’को लागि सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई गति दिनको लागि पोखरा...
‘को कस्तो चिनियो, रुखमै भोट दिनी हो।’
पोखराकै मध्य भागका स्थानीय बासिन्दाले एउटै माग छ बाटो निर्माण । भोट माग्न घरदैलो पुगेका नेपाली काँग्रेसका उम्मेदवारलाई घर अगाडि भेट्दै घर प्रवेश गर्ने बाटो निर्माण गरिदिनुपर्ने पहिलो सर्त अगाडि सारे । कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य देवराज चालिसे र प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापालाई बयोबृद्धादेखि युवापुस्ताले बाटोको बेहाल भएको देखाउँदै...
कास्की १(क) को घोषणापत्र सार्वजनिक
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क)को चुनावी घोषणापत्र सार्वजनिक भएको छ। बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दै उनले काँग्रेसका उम्मेदवारले चुनाव जिते समृद्ध र नमुना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । कास्की १ बाट काँग्रेसको प्रतिनिधीसभा सदस्य उम्मेदवार बनेका...
मन्त्री थापा र नेता केसी सुकुम्बासि माझ
हिउँदमा समस्या आउँदैन्। वर्षामा पीडाले सताउँछ । ढलको व्यवस्थापन नहुदाँ काजीपोखरीको भलले पोखरा महानगरपालिका १४ को सुकुम्बासी बस्ती डुबानमा पर्छ । बस्तीमा खानेपानी समस्या छ । त्यो भन्दा ठूलो पीडा लालपूर्जा छैन् । लालपूर्जा नहुदाँ गैरदेशीय नागरिक जस्तो बन्नुपरेको पीडा उनीहरुले सुनाइरहेका थिए । ‘सुकुम्बासीलाई लालपूर्जा देउ ।’ आफनो माग सुनाउँदै पोखरा महानगरपालिकाका १४ का...
आन्दोलन र संकटका बेला चिनिएका शुक्रराज
पोखरा, २९ कात्तिक । प्रतिबन्धित समयमा पनि जनताका घरआँगन अनि गोठहरुमा बास बसेर प्रजातन्त्रका लागि सदैव अग्रणी भागमा लडाईको मोर्चा सम्हाल्दै आएका सशक्त राजनीतिक योद्धा शुक्रराज शर्मालाई आफ्नै गाउँमा भेट्दा गाउँलेहरु निकै खुशी देखिए । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शर्मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलोमा छन् । माछापुच्छे...
एनआइबिएल क्यापिटल मार्केटस्को सेवा बिस्तार
पोखरा, २९ कात्तिक । एनआइबिएल क्यापिटल मार्केटस् लि.ले सेवा विस्तार गरेको छ । पोखरामा बुधबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरिएको छ । सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ अन्र्तगतका विभिन्न सेवाहरु सर्वसुलभ तरिकाले प्रदान गर्न शाखा बिस्तार गरिएको विज्ञप्तिमा उल्लेख छ । उपत्यका भित्र लगनखेल ललितपुर पनि बुधबार नै सेवा सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डका...
मध्यरातमा गाउँका सवै काँग्रेस प्रवेश
कास्की (मिजुरे)२९, कात्तिक। कास्कीको विकट गाउँ मिजुरस्थित पातीखोला, बनपाले र बालुवाबेशीका सवै जना काँग्रेस प्रवेश गरेका छन्। कुनै बेला विभिन्न कम्युनिष्ट पार्टीको समर्थकका रुपमा रहेका उनीहरुले मङ्गलबार मध्यरात आफ्नो नयाँ परिचय खोजे। कम्युनिष्टबाट विकास असम्भव हुने निष्कर्ष निकाल्दै सवै गाउँले काँग्रेसमा गोलबन्द भए। काँग्रेस प्रवेश गर्न चाहनेलाई स्वागत गर्न मङ्गलबार मध्यरात कास्की काँग्रेसका सभापति एवं...
सजिलै जागिर
के तपाईं जागिरको खोजिमा हुनुहुन्छ ? कि जागिर नपाएर भौतारिरहनु भएको छ ? यदी जागिर नपाएर भौतारिरहनु भएको छ वा तपाईं जागिरको खोजिमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंलाई पोखराको हाम्रो जब नेपाल डटकमले रोजगार खोज्न सघाउने भएको छ । त्यो पनि निःशुल्क रुपमा । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपालका जुनसुकै...
उम्मेदवार भोट माग्न ब्यस्त
पोखरा, २८ कात्तिक। ‘आयौं आयौं काँग्रेसको भैलो भोट माग्न हजुरको घरदैलो।’ यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितिक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै तिर धाउन थालेका छन् । विहानैदेखि कानुनमन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका...