पोखरा सेरोफेरो

प्रजू प्यानललाई दशजना पूर्व अध्यक्षहरुको समर्थन
पोखरा, ४ असोज । पोखरा उद्योग वाणिज्य संघका १० जना पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेर रवीन्दबहादुर प्रजूको प्यानललाई समर्थन गरेका छन् । पूर्व अध्यक्षहरु सुुरेशकुमार राजभण्डारी, हेमबहादुर प्रधान, आनन्दराज मुल्मी, वसन्त उदास, रमेश कर्माचार्य, राजेन्दकुमार लालचन, दीपक श्रेष्ठ, मानकाजी माकाजू, कृष्णमोहन श्रेष्ठ र विन्दुकुमार थापाले संयुक्त रुपमा विज्ञप्ति निकालेर पोखरा उद्योग वाणिज्य संघको आगामी...
महानगरले कर घटाएन भने बोर्ड बैठकमै टेबुल ठोक्छु ः प्रजू
पोखरा, २ असोज । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले पोखरा महानगरपालिकाले बढाएको कर नघटाएमा बोर्ड बैठकमा टेबुल ठोकेरै भएपनि कर घटाएरै छोड्ने प्रतिवद्धता गरेका छन् । करको दर होइन दायरा बढाउने हो तर त्यसको विरुद्धमा पोखरा महानगरपालिकाले नगरवासीको ढाडै सेक्ने गरी कर बढाएको छ । ‘त्यसबाट उद्योगी व्यवसायी साथीहरु अझ बढी...
कास्की काँग्रेसमा पदाधिकारी मनोनयन
पोखरा, २ असोज । नेपाली काँग्रेस कास्कीमा रिक्त पदाधिकारी मङ्गलबार मनोनयन गरिएको छ । कास्की काँग्रेसको उपसभापतिमा आईबहादुर गुरुङ, सचिवमा देवेन्द्र रानाभाट र सहसचिवमा रङ्गिला आचार्यलाई मनोनय गरिएको हो । कास्की काँग्रेसको मङ्गलबारको बैठकमा पदाधिकारी मनोनयनका लागि सभापति कृष्ण केसीले गरेको प्रस्ताव बैठकले पारित गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले कास्कीका साविकका...
हेम्जाका उद्योगी व्यवसायीले वचन दिएपछि प्रजू प्यानल थप उत्साहित
पोखरा, २८ भदौ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि विहीबार हेम्जा पुग्यो । हेम्जाका मतदाताले यस प्यानललाई स्वागत गर्दै यसपालीको निर्वाचनमा हेम्जाको पूर्ण सहयोग र समर्थन हुने वचन दिएका वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार नारायण कोइरालाले बताएका छन् । महानगरीय संरचनामा गैसकेको र अन्तरराष्ट्रियस्तरको शहर...
हत्यारालाई कारवाही गर्न माग गर्दै तरुण दल प्रशासनमा
पोखरा, २५ भदौ । नेपाल तरुण दल कास्कीले तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्यामा संलग्नलाई कारवाही गर्न मागगर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । तरुण दल कास्कीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापन पत्र...
वीपी जयन्तिमा नागोया क्षेत्रीय समितिको भेला
पोखरा, २५ भदौ । १०५ औ वीपी जयन्तिको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति नागोया क्षेत्रीय समितिले भेला गरेको छ । भेलामा क्षेत्रीय समितिका सभापति पुरुषोत्तम ढकाल, निवर्तमान सभापति साधाना घिमिरे लगायत शुभेच्छुकहरुको सहभागिता थियो । भेलामा समसामयिक राजनीतिक परिस्थितिमा काँग्रेसको स्थान र भूमिका, जनसम्पर्क समितिको प्रभावकारीता लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि...
बुद्व विशाल बजार व्यवसायी एशोसियशनले अध्यक्ष खत्रीलाई पोउबा संघमा सदस्य उठाउने
पोखरा, २० भदौ । बुद्व विशाल बजार व्यवसायी एशोसियशनले पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा सदस्य पदमा अध्यक्ष केशव खत्रीलाई उठाउने निर्णय गरेको छ । एशोसियशनको बैठकले अध्यक्ष खत्रीलाई उठाउने निर्णय गर्दै सवैलाई सहयोग गर्न आग्रह गरेको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष समेत रहेका खत्रीमा नेतृत्व क्षमता भएका कारण...
काँग्रेस जिल्ला प्रशासन र पोविविमा
पोखरा, १८ भदौ । नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । समितिको नेतृत्वमा सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षणपत्र बुझाइएको छ । ध्यानाकर्षणपत्र बुझाउन काँग्रेसका पूर्व...
क्रिष्टलमा तीज, बालगृहलाई सहयोग
पोखरा, १९ भदौ । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड ठाडोपसलस्थित क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवल्डमा तीजको शुभकामना आदानप्रदान गरिएको छ । मण्टेश्वरीले विद्यालयका अभिभावकसँग कार्यक्रम गरेको हो । त्यसअवसरमा लेकसाईडस्थित बालगृहका बालबालिकालाई दर खुवाउनका लागि मण्टेश्वरीले १६ हजार रुपैया आर्थिक सहयोग गरेको छ । मन्टेश्वरीकी म्यानेजिङ डाईरेक्टर रिना पौडेलले बालगृहकी अध्यक्ष बिष्णु केसीलाई सो रकम...
स्थापना दिवसमा कर सहयोगी श्रमिक संगठनद्वारा सहयोग
पोखरा, १६ भदौ । १२ औं स्थापना दिवसको अवसरमा कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कार्य समितिले शनिवार सहयोग हस्तान्तरण गरेको छ । संगठनले पोखरा महानगरपालिका वडा नं १३ मा हालै संचालनमा ल्याइएको मस्तिष्क पक्षघात संरक्षक समूहको दिवा सेवा केन्द्रलाई सहयोग गरेको हो । संगठनले एक थान टिभि, एक थान दराज सहित पाँच हजार...
नेल्टाको पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम जारी
पोखरा, १७ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा संचालित पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम जारी रहेको छ । भदौ चार गते सोमबारदेखि शुरु भएको तालिम शुक्रबार सकिएको छ भने शुक्रबारदेखि नै नयाँ समूहका लागि तालिम शुरु भएको छ । प्राईभेट पाराभेटहरु लागि आयोजित दुवै तालिममा १५÷१५ जना सहभागि...
बुद्व विशाल बजारद्वारा उपभोत्ताका लागि उपहार योजना सार्वजनीक
पोखरा, १४ भदौ । पोखराको बुद्व विशाल बजार व्यापारिक एशोसियशनले चाडपर्वलाई लक्षित गरी उपभोत्ताका लागि उपहार योजना सार्वजनीक गरेको छ । एशोसियशनले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी निःशुल्क उपहार कुपन – २०७५ सार्वजनीक गरेको हो । ‘दशैं तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूल नाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ गते आईतबारदेखि...