पोखरा सेरोफेरो

काँग्रेसको घरदैलो तालिका सार्वजनीक
पोखरा, २३ कात्तिक । नेपाली काँग्रेस कास्कीले चुनाव प्रचारप्रसार अन्तर्गत पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको छ । शुक्रवार क्षेत्रीय भेलामार्फत् ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरेको काँग्रेसले शनिवार पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको हो । जस अन्तर्गत कात्तिक २४ गते आइतवार निर्वाचन प्रचार समितिको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । यो...
कास्की काँग्रेसको निर्वाचन प्रचार समिति, संयोजकमा केसी
पोखरा, २३ कात्तिक ।नेपाली कांग्रेस कास्कीले आशन्न उपनिर्वचनका लागि ३ हजार ५५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । मूल समितिमा जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु सहसंयोजक र पोखरा महानगर सभापति वजीरमान श्रेष्ठ उपसंयोजक रहेका छन् । कास्की क्षेत्र नं. २ द्वारा शुक्रबार आयोजित नेता,...
एकता क्लब अध्यक्षमा केसीको निरन्तरता
पोखरा, १५ कात्तिक । पोखरा १० शिवचोकस्थित एकता क्लबको २९ औं साधारणसभा तथा १५ औं अधिवेशनले अध्यक्षमा एकबहादुर केसीलाई निरन्तरता दिएको छ । समितिको उपाध्यक्ष बद्रिनाथ घिमिरे, सचिव वीरेन्द्रकुमार थापा, कोषाध्यक्ष पञ्चकुमार गुरुङ छन् । सदस्यमा राजेन्द्र थापा, केदार श्रेष्ठ, नवीन केसी, गौप्रसाद गुरुङ, भगवती राणा, इन्दिरा थापा, कल्पना केसी, गोमा रायमाझी, शान्ता श्रेष्ठ, गीता...
सिग्देल मार्गमा शुभकामना
पोखरा, ३ असोज । पोखरा १३ स्थित सिग्देल मार्ग टोल विकास संस्थाले तिहार, छट, इद र ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सांदीपन प्रि स्कूलमा आयोजित कार्यक्रममा संस्थाका सदस्य, शुभेच्छुक र स्थानीय सहभागी थिए । कार्यक्रममा बोल्दै पृग्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले चाडपर्वले एकता, सद्भाव र सहकार्यको विकास गर्ने विश्वास व्यक्त गरे...
प्रेस युनियन कास्कीलाई पुरस्कार अक्षयकोष रकम हस्तान्तरण
पोखरा, २९ असोज । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गीय मायादेवी शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम मङ्गलबार हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गीय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पत्तीका छोरा समाजसेवी धर्मराज बराल ‘भोला’ ले युनियनका अध्यक्ष नवीन सिग्देललाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको चेक हस्तान्तरण गरेका थिए...
एनआरएनए युवा संयोजकमा पोखराका गुरुङको उम्मेद्वारी
पोखरा, २७ असोज । पोखरा २७ रिठेपानी घर भएका हिमाल गुरुङले गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको नवौं अधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने भएका छन् । विगत १२ वर्षदेखि नेदरल्याण्डमा रहदै आएका उनले गैर अवासिय नेपाली संघ नेदरल्याण्डको सदस्यहुदै अध्यक्षसम्मको भूमिका निर्वाह गरिरहेका छन् । उनी समन्वय समितिको सदस्य पनि हुन् । अधिवेशन असोज...
उपचारका लागि खड्कालाई आर्थिक सहयोग
पोखरा, २७ असोज । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका ३५ वर्षीय राकेश खड्कालाई आर्थिक सहयोग गरिएको छ । बागलुङ्को सिगाना घर भई विगत २० वर्षदेखि पोखरा ८ इन्द्रपुरी टोलमा बस्दै आएका उनलाई १ लाख १५ हजार आर्थिक सहयोग गरिएको हो । काठमाण्डौ १० भोटेवहाल घर भई अमेरिका टेक्सास बस्दै आएकी रिमकुमारी मुल्मीको पहल...
काँग्रेस अगुवा नेता गुरुङको निधन
पोखरा, १५ असोज । नेपाली काँग्रेसका क्रियाशील सदस्य एवं अगुवा नेता मिजुरे निवासी जोखबहादुर गुरुङको ७७ वर्षको उमेरमा मङ्गलवार निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको मिजुरे रबैडाडाँस्थित घाटमा अत्येष्टि गरिएको छ । उनको पार्थिक शरिरमा नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, जिल्ला सदस्य ओमप्रकाश गुरुङ,...
बगरमा व्यवसायीको शुभकामना
पोखरा, १२ असोज । विजयादशमी, दिपावली, नेपाल सम्वत्, इद र छठ पर्वको अवसरमा बगर व्यवसायी कल्याणकारी समितिले शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा व्यवसायी र शुभेच्छुकको सहभागिता रहेको थियो । त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सबै व्यवसायीको हित हुने गरी संस्थाप्रतिको आकर्षण बढाउनुपर्ने उल्लेख गरे । पोखरा उद्योग...
पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण, दोषारोपण नगरौं, जिम्मेवारी वहन गरौ – शर्मा
पोखरा, ५ असोज । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । पोखरा १३ मा आयोजित जागरणसभासँगै वडा कार्यसमिति पोखरा १३ समायोजन गरिएको छ ।...
वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग
पोखरा, ३१ भदौं । माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् । वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान...
कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा जनजागरणसभा
पोखरा, २७ भदौ । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा सभा गरेको छ । काँग्रेसले पोखरा १२, पोखरा ३०, रुपा गाउँपालिका १ र २ मा जनजागरणसभा गरेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । सभामा बोल्ने वत्ताले काँग्रेसले मात्रै मुलुकको हित गर्ने भन्दै...