पोखरा सेरोफेरो

पितृ कार्यको खर्च कटाएर मानवसेवा आश्रममा भोजन
गण्डकी, १९ माघ (रासस) । पछिल्लो समय पितृकार्यमा हुने खर्च कटाएर मानवीय सेवामा समर्पित विभिन्न सङ्घ संस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ । समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यसाथ पितृको स्मरणमा सहयोग गर्ने चलन बढेको हो । पोखरा...
दुर्घटनामा दुईको मृत्यु
दमौली, १८ माघ (रासस) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार...
सङ्क्रमण बढेपछि कास्कीका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित
कास्की, ११ माघ (रासस) । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ । सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् । स्थानीय सरकारले...
जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द
पोखरा, ११ माघ । जिल्ला प्रशासन कार्यालयले कास्कीले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले माघ ११ गतेदेखि अर्काे सूचना जारी नभएसम्मको लागि सेवा बन्द गरेको हो । शान्ति सुरक्षा, मुद्वा व्यवस्थापन, विपद् व्यवस्थापन, तथा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको जनाइएको छ । कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा उपचाररत...
धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट
गलकोट, ९ माघ (रासस) । धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ । अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको...
काँग्रेस गण्डकी प्रवत्तामा बास्तोला
पोखरा, ७ माघ । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रवत्तामा पोखराका नेता माधव प्रसाद बास्तोला ‘मधु’ मनोनित हुनुभएको छ । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारी बैंठकले उहाँलाई प्रवत्ता मनोनित गरेको हो । पोखरा ११ फूलबारी निवासी बास्तोला नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीको दुई कार्यकाल क्षेत्रीय सभापति भएर काम गरिसक्नु भएको छ । उहाँले...
सार्दीखोलामा दलित समुदायका ४० जना काँग्रेस प्रवेश
पोखरा, ५ माघ । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं २ सार्दीखोलामा दलित समुदायका ४० जना नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति मनोज गुरुङ, संविधान सभा सदस्य शारदा पौडेल, वडा कार्यसमिति सभापति गणेश आचार्य र नेपाल दलित संघ क्षेत्र नं ३ सभापति उदय कुमार नेपालीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको...
माघी पर्वका अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना
पोखरा, १ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गर्नुभएको छ । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं...
पोखरा १८ मा काँग्रेसको भातृ संस्था गठन
पोखरा, १ माघ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १८ ले वडाभित्र भातृ संस्था गठन गरेको छ । भेलाले नेपाल तरुण दलको सभापतिमा सागर तिमिल्सिना, नेपाल महिला संघको सभापतिमा कमला गोतामे, नेपाल विद्यार्थी संघको सभापतिमा रोशन तिमिल्सिनालाई चयन गरेको छ । त्यस्तै, नेपाल आदिवासी जनजाति संघको सभापतिमा बुद्वि पुन, नेपाल किसान संघको सभापतिमा सुरेश थापा...
पोखरामा अल डेमो क्याम्प सम्पन्न
पोखरा, ३० पुस । अन्तर्राष्ट्रिय कम्पनी अगापे (भारत ) तथा सन्देश साइन्स हाउसको सयुक्त्त आयोजनामा प्रयोगशाला क्याम्प भएको छ । क्याम्पको उद्घाटन गर्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका प्रयोगशाला विभागका प्रमुख डा .लक्षण बास्तोलाले आधुनिक प्रविधिबाट उपकरणको सहि प्रयोग गरी गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । क्याम्पमा करीब पोखराका ७० जना प्रयोगशालाकर्मीले प्रयोगशालालाई चाहिने उपकरणहरुको अवलोकन गरेका...
एन प्याव्सन कास्कीको २४ औं स्थापना दिवस
पोखरा, २९ पुष । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्,  कर्मचारी विदाइ तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण...
निजामति कर्मचारी युनियन कास्कीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन
पोखरा, २७ पुस । नेपाल निजामित कर्मचारी युनियन कास्कीको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन  भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरेश श्रेष्ठ लगायत पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको थियो । डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका अध्यक्ष एवं निर्वाचन अधिकृत कपिलमणि दाहालले पदस्थापन तथा प्रमाणपत्र वितरण गर्नुभयो...