पत्रपत्रिका

प्रदेश-४ मा वामपन्थीको सिट बाँडफाँट (नामावलीसहित)
पोखरा, १३ कार्तिक: ४ नम्बर प्रदेशका जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलले प्रदेश नम्बर ४ का टुंगो लाग्न बाँकी जिल्लाको छिनोफानो आइतबार साँझ गरेको हो । वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटको टुंगो लगाएका...
बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास, कक्षा ८ पढ्ने सन्तोष पक्राउ
भोजपुर, १३ कार्तिक / आईतबार मात्रै सिरहामा अनैतिक कार्यपछि देख्नेको हत्या र आरोपीको आत्महत्या घटना सार्वजनिक भयो । १४ वर्षे बालक र १६ वर्षीया किशोरीबीच भएको अनैतिक कार्य १३ वर्षीय बालकले देखेपछि उनको हत्या भयो र पक्राउ पछि घटनामा संलग्न किशोरी आफैले आत्महत्या गरिन् । हत्या भएको बालक किशोरीका ठूलोबुबाका छोरा र केटाका साथी समेत थिए...
Update: भैंसी चराउन जाँदा केटासँग आपत्तिजनक अवस्थामा भाइले भेटेपछि हत्या गरेका किशोरीद्वारा आत्महत्या
कार्तिक १२ /  सिरहा कर्जन्हा नगरपालिका-२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा पक्राउ परेकी उनकी दिदीले प्रहरीले सार्वजनिक गरेको पाँच घण्टा नबित्दै हिरासतमै आत्महत्या गरेकी छन् । यसअघि प्रकाशित न्युज:  भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या हत्या आरोपमा पक्राउ परेका सिरहा...
भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या
सिरहा : सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरका स्कुले बालक भवेशकुमार यादवको हत्या स्कुले साथी र दिदीबाटै भएको रहस्य खुलेको छ । कुसुमलाल यादवका १३ वर्षीया छोरा भवेशको हत्या उनकै स्कुले साथी संजयकुमार साह र दिदी प्रियङ्काबाटै भएको रहस्य खुलेको हो । हत्याका अभियुक्त १४ वर्षीय संजय र १६ वर्षीया प्रियङ्कालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ...
प्याराग्लाइडिङ व्यवसायीले डेढ करोड तिर्न बाँकी, नतिरे उडान बन्द गर्ने महानगरको चेतावनी
पाेखरा, ९ कार्तिक / प्याराग्लाइडिङ व्यवसायीले ३ वर्षदेखि पोखरा लेखनाथ महानगरपालिकालाई कर बुझाएका छैनन् । व्यवसायीले महानगरपालिकालाई डेढ करोड रुपैयाँ कर वापत बुझाउन बाँकी छ । ‘३ वर्षदेखि व्यवसायीले कर तिरेका छैनन्,’ महानगरपालिका कर अधिकृत शिवहरी शर्माले भने–‘ व्यवसायीको संस्थाको नवीकरण गरिएको छैन्, रोक्का गरिएको छ ।’ उनका अनुसार ३ वर्षदेखिको १ करोड ५० लाख...
लेकसाईडमा भारतीय फुटपाथे व्यापारी, फेवाताल फुटट्रयाक पनि भरिए
पोखरा, ९ कार्तिक / लेकसाइडको गौरीघाटमा अचेल हरेक साँझ एउटा दृश्य सधैं देखिन्छ—साइकलमा फलफूल व्यापार । भारतीय नागरिकहरुको ठूलै झुन्ड लेकसाइडका सडक किनारमा साइकलमा व्यापार गर्न सक्रिय भइरहेको छ । नगर प्रहरी आउँदैछ भन्ने सुइँको पनि उनीहरु यति छिटो पाउँछन् कि हत्तपत्त समातिन्नन् । पोखरा महानगरपालिकाको सुरक्षा महाशाखाका प्रमुख वसन्त चालिसे भन्छन्, ‘हामीसँग एउटामात्र गाडी छ...
पोखरामा सडक फराकिलो पार्ने अभियानमा पालिखेचोकका स्थानीयको अवरोध
पोखरा, ८ कार्तिक / बाटाचौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोकको सार्वजनिक चौताराको रुख काट्न अवरोध झेलेको छ । मंगलबार वन कार्यालय कास्की र महानगरको संयोजनमा रुखका हाँगाबिगा काट्नगएको टोलीले स्थानीयको अवरोध झेलेको हो । समाधान दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ ।  पहिले निजी घर जग्गाको मुआब्जा दिनुपर्ने र एकैपटक सबै भत्काउन दिने भन्दै...
गुड्दै, सारंगी रेट्दै
रञ्जन अधिकारी पोखरा, १८ चैत २०७३ / ‘काठमाण्डुबाट पोखरा जानी, बताईराछौं यात्रुका कहानी गोरखा मनकामना …’ आँबुखैरेनीमा बस चढेर कृष्ण गन्धर्वका दाजु भाइ सारङ्गी रेट्न थाले । धुनसँगै भुकम्पपछि बेहाल जनताको पीडा सुनाए । ईच्छुक यात्रुले केहि पैसा दिए । ‘पहिले बा–बााजेहरु गाउँ डुल्थे । घरघरमा गएर गीत सुनाउँथे । जे दिन्छन् ल्याएर पकाएर खाईन्थ्यो ।’...
२० वर्षमा उन्नाईसमा नझरेको दुःख
रञ्जन अधिकारी पोखरा, ११ मंसीर / २० वर्षमा मानिसले धेरै उन्नति गर्न सक्छ। तर मन्सुर रसाइली विकको कथा भने निकै फरक छ। २० वर्षअघि घर छाडेर उनी कामको शिलशिलामा पोखरा आए। बसेर खाएका पनि होइनन् तैपनि उनको दुःख २० वर्षमा पनि बिसको उन्नाइस भएको छैन। विकको दैनिकी पहिले जे थियो अहिले पनि उही छ। यो अवधिमा उनले...
सुन्दर ताल, असावधानीले काल
रञ्जन अधिकारी पोखरा, ३० भदौ २०७३। धेरैले रम्ने, घुम्ने, माया लाउने, डुंगा शयर गर्दै मन बहलाउने फेवाताल लापरवाही गर्दा केहीका लागि काल सावित भएको छ। मन चोर्ने फेवातालले कतिको ज्यान नै खोस्ने गरेको छ। कतिले आफै ज्यान फाले, कतिकोे असावधानीले ज्यान गयो। बुधबारमात्रै लेखनाथ-२ का १८ वर्षीय सबल पोखरेल फेवातालमा मृत भेटिए। गण्डकी मेडिकल कलेजमा...
अख्तियारले किन सुम्पियो ‘अख्तियारी’ ?
रञ्जन अधिकारी पोखरा, १४ असोज। घटना १ः पोखरा उपमहानगरपालिका कार्यालयमा २०७१ चैत २६ गते पहिलो पटक अख्तियार पस्यो । सेवाग्राहीबाट घुस लिएको आरोपमा नायब सुब्बा भरतराज पौडेल पक्राउ परे । पोखरा १० रामबजारका नेपालभुषण थापाको सम्बन्ध विच्छेदको फाइल छिटो अदालत पठाईदिने भन्दै १० हजार रुपैंया लिँदा लिँदै अख्तियार टोलीले रंगेहात पक्राउ ग¥यो । साथमा, छुट्टै ६८...
सन्तान र सम्पतिले लखेटेपछि …
रञ्जन अधिकारी, पोखरा ‘…..खूब रिसाउनेछिन् आमा जब उनले थाहा पाउनेछिन् मैले उनको नाममा केही अक्षर खिपिरहेको छु ममताको प्रचार आमालाई मन पर्ने छैन झर्को मान्नेछिन् त्यागको लेखाजोखा देखेर र आमाले भन्नेछिन् – तेरो साँघुरो शब्दको तराजुले मलाई नतौली छोरा मलाई तौलिन सक्दैनस् जसरी पानीको उत्ताप छाम्न सक्दैनस् जसरी धर्तीको आँसु देख्न सक्दैनस् जसरी आकाशको खुइय्य...