पत्रपत्रिका

बलिउडका सबैभन्दा महँगा कलाकार सलमान, एकवर्षमा कति कमाए यो पढ्नुस्
अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा कलाकारको सूचीमा परेका छन् । बलिउड क्षेत्रका सन् २०१७ का महँगा कलाकारहरूबारे फोब्र्स म्यागजिनले गरेको एक अनुसन्धानमा अभिनेता सलमान खान परेका हुन् । उनले भारतीय रुपैयामा दुई सय ३२ करोड आर्जन गरेको फोब्र्स म्यागजिनको तथ्यांकले सार्वजनिक गरेको छ । सन् २०१७ मा सबैभन्दा बढी आर्जन गर्ने दोस्रो अभिनेताको...
विनाकसुर जेलमा, किन र कसरी भयो त्यस्तो ?
रामचन्द्र नेपाल ८ पुस, मलेसिया । १३ महिनासम्मको अथक खोजीपछि मलेसियाको एउटा जेलमा भाइ त भेटिए, तर उनले दाइलाई चिनेनन् । जेलको चार दिवारभित्र रहेका आफ्नै सहोदर भाइलाई भेट्न पुगेका सिरहाका रामविहारी महतोका लागि त्यो क्षण हर्ष न विस्मातको बन्न पुग्यो । बेपत्ता भएका आफ्ना भाइ किशुनदेव महतो फेला पर्नु निकै ठूलो खुशीको कुरा थियो...
अचम्मको कुखराको भाले,सवै दंग परे
कुखुराको भालेको आयु सामान्यतः कति वर्ष हुन्छ ? २ वर्ष, ३ वर्ष, ५ वर्ष ? अनुमान गर्नुभएको छ ? कास्कीको लेखनाथ महानगरपालिकाका एक कृषि वैज्ञानिकले एउटा यस्तो कुखुराको भाले हुर्काएका छन् की, त्यो १५ वर्ष भइसक्यो । लेखनाथको सिसुवास्थित लेखनाथ ह्याचरी एण्ड कृषि फार्म संचालक राजेन्द्र अधिकारी पेशाले चिकित्सक भए पनि २०५७ सालदेखि कुखुरा पालनमा...
पौने ३ करोड पचाउन…………………………
भीम चापागाईं इलाम- सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्‍यो। गाडी लुटिएको पर्सिपल्ट (मंसिर २८ गते) लुटपाट भएको स्थानछेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड गोली...
बिहे रोक्न पञ्चेबाजा
शमशेरविक्रम जिसी प्युठान- मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने  होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न...
पोखरामा राजा बस्ने हिमागृह मुख्यमन्त्रीको आवास
कृष्णमणि बराल, केशवशरण लामिछाने , पोखरा २८ मंसिर । पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको दरबार हिमागृहलाई प्रदेश नं ४ का मुख्यमन्त्रीको आवास बनाइने भएको छ । पूर्वराजपरिवार सदस्यहरू यहाँ आउँदा फेवाताल किनारका रत्न मन्दिर र हिमागृहमा बस्थे । त्यसैमध्येको एक हिमागृहलाई मुख्यमन्त्रीको आवास बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सरकारलाई प्रस्ताव गरेको हो । राजसंस्थाको अन्त्यपछि...
टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु
होमप्रसाद लम्साल टेक्सास –  आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ। दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो। फोर्टवोर्थनजिकै ब्लु माउण्ड रोडमा आइतबार राती...
दाइजो विरुद्व विद्यार्थी
वीरगञ्ज, मंसिर । तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ । तर पर्साको सुखचैना स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्राहरुले भने दाइजो लेनदेन नगरी...
समानुपातिकतर्फ दलहरुले पाएको मत
२६ मंसिर, काठमाडौं । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ । यसैगरी कांग्रेसले आठ लाख ७८...
निर्वाचन हारेका हस्तीहरु
काठमाडौं- नेपाली कांग्रेसका अधिकांश प्रभावशाली नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।  निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहबाहेक अन्य प्रभावशाली नेता पराजित भएका हुन् । पराजित हुनेमा पार्टी नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अर्जुननरसिंह केसी र पूर्णबहादुर खड्का...
युएईमा नेपाली लक्षित व्यवसाय बढ्दै
रामप्रसाद ढुंगेल युएई । वैदेशिक रोजगारीका क्रममा युएई आउने नेपालीहरुको संख्या बढेसँगै नेपालीहरुलाई लक्षित गर्दै व्यवसाय गर्ने क्रम पनि बढिरहेको छ । नेपालीहरुलाई लक्षित गर्दै केही नेपाली व्यावसायीले रेस्टुरेन्ट, ट्राभल, ज्वेलर्स, पार्लर तथा टेलर्स व्यावसायमा लगानी गरेका छन् । यसै क्रममा गत डिसेम्बर १ देखि अजमानमा सञ्चालन सुरु भएको छ– मम स्ट्रिट । अजमानको केन्द्रमा...
रसुवामा वामपन्थीको बिजोग !
२४ मंसिर, रसुवा । देशैभर वाम गठबन्धनको लहर आइरहेका बेला एउटा त्यस्तो जिल्ला छ जहाँ कम्युनिष्टले नराम्रोसँग पराजय ब्यहोरेका छन् । नेपाल चीन व्यापारको मुख्य नाका जोडिएको जिल्ला रसुवामा प्रतिनिधिसभातर्फ मात्र होइन दुवै प्रदेशसभामा वामपन्थीका उम्मेदवार पराजित भए । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाललाई पराजित गरे । ढकालले २०७० सालको...