पोखरा / कलिलै उमेरमा श्रीमान बितेपछि पाँचजना सन्तानको पालनपोषणको जिम्मा उनको काँधमा आइपुग्यो । आफैले रोजेको खसम भारतीय थिए । नेपालमा जग्गा जमिन हुने कुरै भएन । गर्नु के ? ‘बिहान –बिहान साग बेच्न थालेँ, तर साग बोक्ने डोको पनि थिएन, ऋण पत्याउनु त परेको कुरा !’, पोखरा रामबजार निवासी जानु कपुरले अतित सम्झँदै भनिन्,‘बेस्सरी...