पत्रपत्रिका

कहाँ, कहिले भयो अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुर्इ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुर्इ विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो।यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। सन् १९९२...
युद्धमा होमिएका सेनालाई खाना सप्लाई गर्ने काम गरें
हिजोआज त सबैतिर वैदेशिक रोजगारका बारेमा सुन्न पाइन्छ । तर म जाने बेलामा सूचना दिने पनि कोही थिएनन् । काठमाडौंमा एक सहकारीमा काम गर्थें । त्यहाँको कमाइले खासै नपुग्ने । सबैजनाको सल्लाहमा विदेश जाने निधो भयो । देश छानेँ  कुवेत । भिजिट भिसामा जाने भइयो । काम राम्रो छ यो काममा काम गर्ने भिसा यतैबाट लगाउन...
विमान दुर्घटना बारे
विमान दुर्घटनामा परी २२ नेपाली सहित ४९ जनाको मृत्यु भएको छ। यो घटना बारेमा विभिन्न पत्रपत्रिकामा छापिएका समाचारका अंश यहाँ प्रस्तुत गरिएको छ। कान्तिपूरका लागि सुरज कुँवरले लेखेको समाचार अनुसार, यो एयरलाइन्ससँग दुर्घटनामा परेकोसहित ७ वटा विमान थिए । यही विमान करिब दुई वर्षअघि बंगलादेशकै सहिदपुर विमानस्थलमा चिप्लिएको थियो । १ सय १३ जनाको ज्यान जाने गरी...
पढौ है अपाङ्गता भएका व्यत्तिहरुको जोडीको पौरख, अहिले चर्चा छ यो जोडीको
राजु पौडेल पर्वत । पर्वतको दुर्गम गाउँ टकलाक पुग्ने हो भने रुक्मांगत र जुनुकुमारी न्यौपाने जोडीको चर्चा जोकोहीले पनि गर्छ । कारण के हो भने, अपांगता भएको यो जोडी कृषि कर्ममा अहोरात्र खटिएर अरूका लागि उत्प्रेरणाको स्रोत बनेकाे छ । दम्पत्तिले गाउँमा कृषि फर्म सञ्चालन गरेकाे छ । फर्ममा दिनसाँझ नभनी काम गर्दै उनीहरू साङ्गहरूका...
अनिद्रालाई सामान्य नसोचौ , आफुपनि पढौं अरुलाई पनि सचेत गराउन सहयोग पु¥याऔं
डा. सुमनराज ताम्राकार के तपाईंलाई निदाउन गाह्रो छ? के तपाईंलाई निदाइरहन गाह्रो छ? के तपाईं मध्यराति वा बिहानीपख बिउँझेपछि फेरि निदाउन समस्या छ? यदि यीमध्ये कुनै पनि समस्या छ भने बुझिलिनुस् तपाईंलाई कुनै न कुनै खालको अनिद्राको समस्या छ। त्यसो त अनिद्रालाई साधारण तवरले लिने गरिन्छ। जबकी यो गम्भीर खालको मानसिक समस्याको एक लक्षण हुनसक्छ।...
प्रसंग श्रीदेवीको
चर्चित नायिका श्रीदेवीको निधनले यतिबेला बलिउड शोकमा छ। उनको निधनसँगै भारतीय चलचित्रमा एक युगको अन्त्य भएको बताइएको छ। चार दशकदेखि दर्शकको मनमा राज गर्न सफल श्रीदेवीले आफूद्वारा अभिनित सबै चलचित्रमा उत्कृष्ट अभिनय प्रदर्शन गरेकी छन्। त्यही कला र क्षमताका कारण उनले माधुरी दीक्षित, रेखा र हेमा मालिनी जस्ता नायिकाले पनि गर्न नसकेको काम गर्न सफल...
बिहे नगर्नाको कारण बारे सलमानले यसो भने, सवै दंग
सलमान खानको सन्दर्भमा गरिने एउटा प्रश्न हो, ‘किन यत्तिका उमेरसम्म पनि बिहे नगरेको ?’ उनले यसको उत्तर पटक-पटक दिइसकेका छन् । यद्यपी उनीसँग यो स्पष्टिकरण भने लिने क्रम रोकिदैन । बलिउड सुन्दरीसँग लभ-रोमान्स गर्न भ्याउने सलमानलाई बिहे गर्ने फुर्सद नमिलेको हो ? उनले बेफुसदिलो भएको कुरा कतै भनेका छैनन् । बरु हालै उनले यसो भनिदिए,...
प्रधानमन्त्री ओलीको ….. निर्देशनप्रति काँग्रेसको आपत्ति, ‘क्याबिनेट सिस्टम’को खिल्लि नउडाउन चेतावनी
प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । थापाले...
विदेश जान हिँडेको ठिटो जब क्रिकेटर बन्यो,चर्चाको शिखरमा पुगेका करणका बारेमा यो पढौं
काठमाडौं । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । २०७१ साल माघमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा युगाण्डाविरुद्धको खेलबाट करणले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।  क्रिकेटर करण केसी गत जनवरीमा विदेश जानका लागि पासपोर्ट बनाउन पोखरा पुगेका थिए ।...
विश्वको धनी शहर कुन होला ? यो पढौं त
२९ माघ, काठमाडौं । विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी लण्डन दोस्रो,...
यी नेता जो काँग्रेसबाट समानुपातिक सासंद बन्दैछन् ,नामावली आज बुझाइदै
बालकृष्ण अधिकारी काठमाडौं – नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधी सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर सोमबार  निर्वाचन आयोगमा बुझाइने छ। को को छन् समानुपातिक सूचीमा ?...
एमालेले आज दलको नेता चुन्ने
सन्तोष पोखरेल पोखरा – प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्। संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागिपरेका छन् ।...