पत्रपत्रिका

पार्टीलार्इ पुरानै ठाउँमा पुर्‍याउँछु : देउवा
पोखरा, १७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलार्इ पुरानै ठाउँमा नपुर्‍याई आफूले पद नछाड्ने बताएका छन् । सभापति देउवाले सबैभन्दा ठूलो पार्टी काँग्रेसलाई फेरि विशाल बनाएर मात्रै आफूले विश्राम लिने बताए । नेपाली काँग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले समानुपातिक नतिजाबाट पार्टीसानो नभएको प्रमाणित भएको भन्दै घात अन्तर्घातका साथै बाम एकताले समेत असर परेको बताए ।...
खड्गको एकल साँझ
पोखरा, २२ वैशाख। चर्चित लोकगायक खड्ग गर्बुजामगर पोखरामा शनिबार एकल साँझमा प्रस्तुत भए।  मगर सांस्कृतिक संघद्वारा आयोजित एकल साँझमा उनले सालैजो (पानी खायो बाघैले), यानीमाया, सोरठी, कौरा, शिरफूल, ठाडो भाका लगायत १७ वटा गीत प्रस्तुत गरे। ‘म्याग्दी तिरैतिर’ बोलको पहिलो गीत गाएर लोक गायनयात्रा शुरु गरेका खड्गले दोस्रो गीत ‘यानीमाया’ गाए।  शारीरिकरुपमा अपांगता भएका खड्गले...
धर्नामा सामाजिक परिचालक
– रञ्जन अधिकारी पोखरा, १६ वैशाख । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट बन्द छ । मान्छे मात्र आउजाउ गर्न मिल्ने सानो गेट भने खुलै छ । गेटमै कालो ब्यानर टाँसिएको छ, जसमा लेखिएको छ ‘२०७४ चैत १२ को मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गरियोस् ।’ आइतबार मध्यान्ह महानगरपालिका गेटमा एक हुल महिला यही ब्यानर अघि चर्को...
– रञ्जन अधिकारी पोखरा, १६ वैशाख । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट बन्द छ । मान्छे मात्र आउजाउ गर्न मिल्ने सानो गेट भने खुलै छ ।  गेटमै कालो ब्यानर टाँसिएको छ, जसमा लेखिएको छ ‘२०७४ चैत १२ को मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गरियोस् ।’ आइतबार मध्यान्ह महानगरपालिका गेटमा एक हुल महिला यही ब्यानर अघि चर्को नाराबाजी गर्दै थिए । धितालकी हिरादेवी...
एकल साँझमा भक्कानिए वसन्त
पोखरा, १५ वैशाख । एकल साँझका लागि जब उनी माइक्रोफोन समात्दै तयार भए, तब उनको परेली भिज्न शुरु भयो । हलभरि खचाखच दर्शक-श्रोता देखेपछि उनी हर्षले विभोर बने। उनले आँसुमात्र खसालेनन्, एकै क्षणमा गला अबरुद्ध बन्यो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार पुराना गायक वसन्त थकाली आफ्नो एकल साँझमा प्रस्तुत हुँदै थिए । उक्त साँझको चाँजोपाँचो वसन्त-रुविना फाउण्डेशनले मिलाएको...
कांग्रेस बैठक स्थगित
कुलचन्द्र न्यौपाने काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विजय गच्छदारले बोलेपछि बैठक स्थगित गरिएको हो । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार केन्द्रीय कार्यसमितिले गर्ने निर्णयहरुमा सहमति जुटाउनका लागि बैठक स्थगित गरिएको हो । सभापति शेरबहादुर देउवाले शुक्रबार नै बैठक स्थगित गर्ने तयारी गरेका थिए । त्यहीअनुसार...
फेसबुक लाइभ रिपोर्टिङ गरिरहेका पत्रकारमाथि गोली प्रहार गरी हत्या
निकारागुवा, १० वैशाख । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनको फेसबुकमा लाइभ रिपोर्टिङ गरिरहेका एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स शहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए । सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको...
पुरुषको हत्यापछि बलात्कार गर्दै रगत पिउने महिला !
यो घटना सुन्दा सबैलाई अचम्म लाग्न् सक्छ । सबै सुने अनुसार अहिलेसम्म हत्या र बलात्कारका मामिलामा प्राय पुरुषहरु नै अगाडि आउने गर्छन । तर केही महिलाहरु यति निर्दयी हुदा रैछन् की यो घटनाबाट थाहा हुन्छ ।जुन कुरा सुरुमा हरकोहीलाई विश्वासै लाग्दैन । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र...
चकलेटको मुल्य १० लाख, कस्तो होला त्यो चकलेट ?
संसारमा महँगो चिजवस्तु किन्न चाहनेका लागि पैसा खर्च गर्ने ठाउँको अभाव छैन । दुनियाँमा एउटा यस्तो चकलेट उत्पादन भएको छ जसको मूल्य झण्डै १० लाख रुपैयाँ पर्दछ । पोर्चुगलको ओबिडोसमा भएको चकलेट मेलामा दुनियाँकै सबैभन्दा महँगो चकलेट हालै प्रदर्शन गरिएको छ । उक्त चकलेटको मूल्य ७७ सय २८ युरो अर्थात् झण्डै १० लाख रुपैयाँ तोकिएको...
एकल लोक गायन प्रतियोगिताको अडिशन राउण्ड
पोखरा, ६ चैत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको आयोजनामा एकल लोक गायन प्रतियोगिताको अडिशन राउण्ड भएको छ । कास्कीमा पहिलो पटक संचालन गरिएको अडिशन राउण्ड अन्र्तगत अभिषेक आचार्य,समिक्षा अधिकारी,स्मृति सुनार,उमेश अधिकारी,कृष्ण भटराई,श्रmृतु परियार,आयुष परियार, अन्जु पोखे्रल र स्वस्तिका तिमिल्सेनाले भाग लिएका थिए । कार्यक्रममा प्रतिष्ठानका प्रदेश नं. ४ का...
विमान दुर्घटना बारे पाइलटको चिठी, के छ त चिठीमा यो पढौं
यूएस-बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि यसको कारण खोज्ने क्रम जारी छ । यसैबीच एक बंगलादेशी पाइलटको भनाइमा भने यो दुर्घटना अवश्यम्भावी थियो । निजी क्षेत्रमा काम गर्ने ती पाइलटले जागिरको सुरक्षाका कारण आफ्नो नाम खुलाउन मानेनन् । उनले आफ्ना सहकर्मी पाइलटलाई लेखेको पत्रमा भनेका छन्, ‘उक्त दुःखद दुर्घटनाले पर्खिरहेको थियो ।’...
अब फोहोरबाट बिजुली
लमजुङ, ३० फागुन। वेशीशहर बजार क्षेत्रमा संकलित फोहरबाट प्रतिदिन ४ दशलमव ४३ किलोवाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ। वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्रले गरेको प्रारम्भिक सर्भेबाट त्यसको पुष्टि भएको हो। केन्दका उपनिर्देशक डा नारायण अधिकारीका अनुसार वेशीशहर बजार क्षेत्रमा गरिएको प्रारम्भिक सर्भेका क्रममा दैनिक २ दशलमव ३ टन फोहर संकलन हुने र संकलित...