प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो, द्धाले भने–विस्तारै पोखरा फूलमा आत्मनिर्भर हुँदैछ । केही बर्षमा भारतीय फूल नै...