समाचार

आज – १७ मंसिर २०७४ आइतबारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक क्षेत्र कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ...
मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?
हात थापुँला दिनुस् सक्ने जति दिनुहुन्छ आश्वासन त नेताज्युले अति दिनुहुन्छ बुढाबुढी, छोराबुहारी नातीनातिनाको मेरै घरमा चालिस भोट छ,कति दिनुहुन्छ ? कवि आनन्द भट्टराईले मुक्तकमार्फत निर्वाचनमा हुने भोट किनबेचप्रति यसरी ब्यंग्य गरे । शनिबार पोखरा बजार नजिकै हो सुकुम्बासी बस्ती पुगेका भट्टराईले गाउँलेसँग कुरा गरेर सधैं आश्वासन बाँड्ने तर, केही नगर्ने नेताहरुप्रति मात्र होइन, सुकुवाम्वासी...
आज – १६ मंसिर २०७४ शनिबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन...
कोरियामा अंग्रेजी विषय हटाईने
सौल। दक्षिण कोरिया सरकारले प्राथमिक बिधालयबाट अंग्रेजी बिषय हटाउने तयारी गरेको छ। आगामी मार्च देखि प्राथमिक तहमा बिधालय समय पछि पढाई हुने गहन अंग्रेजी बिषयलाई बन्द गर्ने तयारी गरे संगै ७ हजार भन्दा स्वदेशी तथा विदेशी शिक्षकहरूको जागिर पनि जोखिममा परेको छ। शिक्षा मन्त्रालयले बिधार्थीहरूलाई अंग्रेजी बिषय पनि पढाउदा कोरियन भाषामा ध्यान केन्द्रित हुन नसकेकोले...
आज – १५ मंसिर २०७४ शुक्रबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ। (नेपाली...
आज – १४ मंसिर २०७४ बिहिवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रगति हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) योजनाहरु सफल हुनेछन। प्रेममा मधुरता छाउला । रोकिएको धन हात पर्ला । सन्तान सुख मिल्नेछ । सिंह...
बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा
उदयपुर (रासस)-  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ । अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा उम्मेदवारको घरमा समेत बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए। उम्मेदवार तथा मतदातालाई लक्षित...
गोलि खाएर बाँचेका भगवान व्यवसायमा
पोखरा, १३ मंसिर। तिन बर्ष अगाडी मेगा सहकारीको भवन न्युरोड पोखरामा लुटेराको गोलि लागि मारणासन्न अवस्थामा घाईते भएका थिए पुम्दी भुम्दी पोखराका भगवान बराल । यति डेभलपमेन्ट बैंक पोखरा न्युरोड शाखामा कार्यरत बराल लाई २०७१ साल बैसाख १५ गते आफ्नो बैंक कारोबारको रकम लिन भनि मेघा सहकारी पुगे, ब्रिफकेसमा ३१ लाख पैसा बोकेर भर्यांग झर्दै...
आज पोखरामा काँग्रेस आमसभा
पोखरा, १३ मंसिर।नेपाली काँग्रेस कास्कीले पोखरामा आज बुधबार चुनावी आमसभा गर्दैछ। आमसभाको सम्पूर्ण तयारी पूरा भएको छ। आमसभा सम्पन्न गर्न गठित विभिन्न नौ वटा उपसमितिहरुले तयारी पूरा गरेका छन्। आमसभालाई लक्षित गरी प्रचारप्रसार, मञ्च व्यवस्थापन, कार्यकर्ता परिचालन गर्ने जस्ता महत्वपूर्ण काम पूरा भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। पोखरा लेखनाथ महानगरपालिका वडा नं १०...
प्रथम नेपाल आइडल बुद्व लामा पोखरा आउँदै
पोखरा, ११ मंसिर। प्रथम नेपाल आइडल बुद्ध लामा माघ ४ गते पोखरा आउने भएका छन्। बैदाम तामाङ्ग समाजको सम्मान ग्रहणका लागि उनी पोखरा आउँने हुन्। तामाङ्ग समाजले २८५४ औं सोनाम ल्होसारको अवसरमा गर्न लागेको ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ्ग प्रतियोगीताको फिनालीमा उनलाई सम्मान गरिने संस्थाका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए। पोहोर भन्दा यस...
‘काँग्रेसले जित्नै पर्छ’
पोखरा, ११ मंसिर । प्रचार प्रसार र घरदैलोको क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १३ मा नेपाली काँग्रेसका उम्मेदवारहरु पुगेका छन्। प्रतिनिधिसभा उम्मेदवार यज्ञबहादुर थापा, प्रदेश ‘ख’ का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सो क्षेत्रमा नेपाली काँग्रेसको पक्षमाभोट मागिरहेका छन् । प्रचारप्रसारको क्रममा...
कम मत खस्नुको कारण
समाचार टिप्पणी १० मंसिर, काठमाडौं । स्थानीय चुनावमा समग्रमा ७३ प्रतिशतको हाराहारीमा जनताले उत्साहपूर्वक मतदान गरेका थिए । आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको आम निर्वाचनमा भने औषतमा ६५ प्रतिशतले मात्रै मतदानमा भाग लिए । नयाँ संविधान बनेपछि पहिलोपटक भएको आम चुनावमा मतदाताको सहभागिता अझ उत्साहजनक रुपमा हुनुपर्नेमा किन कम भयो ? यसका विभिन्न कारण...