समाचार

पोखरामा अनलाईन पत्रकारिता तालिम हुने
पोखरा, ८ चैत । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन...
महर्षी गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग
पोखरा, ४ चैत । महर्षी गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल सहयोग गरिएको छ । कमाएको धनबाट दश प्रतिशत दान गर्ने मनसायबाट प्रेरित भएर पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा सहयोग गरिएको हो । विद्याश्रममा आयोजित कार्यक्रममा...
निर्माणाधीन काँहुखोला–सिक्लेस– दुधपोखरी सडकको अनुगमन
पोखरा ३, चैत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला–सिक्लेस – दूध पोखरी सडकको १० कि मि निर्माणाधिन सडक खण्डको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रमुख पौडेलले कास्कीका कुनै पनि विकास निर्माणका योजनामा गुणस्तर लगायतका विषयमा जनगुनासो...
पोखरामा तेस्रो हेरिटेज अफ फेसन 
पोखरा, ३० फागुन । तेस्रो हेरिटेज अफ फेसन नेपाल पोखरामा सम्पन्न भएको छ । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको फेसन सोमा नेपालका टप मोडलहरु ¥याम्पमा उत्रनु भएको थियो । पोखराको लेकसाइड स्थित हेरिटेज होटलमा भएको फेसन सो मा नेपालको फेसन डिजाइनिङमा ख्याती कमाएका डिजाइनरले तयार पारेका पहिरनमा मोडल ¥याम्पमा उत्रनु भएको हो । सो अवसरमा नेपालका...
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
पोखरा, १३ फागुन । अञ्जुली आवासीय माध्यामिक विद्यालयको ३० औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सास्कृतिक कार्यक्रम गरिएको छ । विद्यालयको वार्षिकोत्वसमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । यसरी सम्मान हुनेमा दीर्घसेवा सम्मानबाट शिक्षक गोविन्द पौडेल, राजन खत्री, कृष्णबहादुर मल्ल हुनुहुन्छ । त्यसैगरी शैक्षिक प्रशासन तर्फ विद्यालयकी प्रध्यानाध्यापक सुनिता कुँवर केसी, परीक्षा संयोजक...
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरा, १४ माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो...
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
पोखरा, १ माघ । पोखरामा आज यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । दुर्घंटनामा परी चार जना बेपत्ता भएका छन् । अज्ञात अवस्थामा रहेका उनीहरुको खोजी कार्य अझै जारी रहेको छ । काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा...
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
पोखरा, २८ पुस । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एन प्याव्सन) ले विविध कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाएको छ । २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाणपत्र वितरण...
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु
पोखरा, २५ पुस । भारतमा भएको बस दुर्घटनामा परी १४ जना नेपालीको मृत्यु भएको छ । बस भारतको लखनउ नजिकै दुर्घटना भएको बताइएको छ । बस भारतको गुजरातबाट टीकापूर आउँदै गरेको थियो । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको सबै विवरण आउन बाँकी छ ।
लाहाचोकका आमाहरुलाई सम्मान
पोखरा, २४ पुस । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापूच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा लाहाचोकका आमाहरूलाई सम्मान गरिएको छ । विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा योगदान दिनुभएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष...
जिसस राष्ट्रिय परिषद् बैंठक पोखरामा हुने
पोखरा, १८ पुस। जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद् बैठक पोखरामा हुनेभएको छ । पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद् बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति कास्कीको व्यवस्थापनमा बैठक हुन...
काँग्रेस गण्डकीको संसदीय दलको नेतामा पाण्डे
पोखरा, १३ पुस। नेपाली काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ। दलको नेता चयनका लागि आज भएको निर्वाचनमा १८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँले भोजराज अर्याललाई हराउँदै दलको नेतामा निर्वाचित हुनुभएको हो । अर्यालले ८ मत पाउँनु भएको थियो। नेता चयनका लागि काँग्रेसका २७ जना प्रदेशसभा सदस्यले...