समाचार

विद्यालयका लागि सहारा युकेद्धारा ५ लाख हस्तान्तरण
पोखरा, २५ पुस। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविलाई सहारा युकेले पाँच लाख रुपैया प्रदान गरेको छ। भुकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालय सहारा युकेले निर्माण गरिरहेको छ। विद्यालय भवनका लागि अन्तिम किस्ता स्वरुप सहारा युकेले ५ लाख रुपैया हस्तान्तरण गरेको हो। २० लाख रुपैयाको लागतमा निर्मित ५ कोठे विद्यालय भवनको...
जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित
लमजुङ,२४ पुस । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको...
अब पोखरामा चोकका शालिक पार्कमा लगिने
पोखरा, २० पुस । पोखरा लेखनाथ महानगरपालिकाको मुख्यचोकमा रहेका शहिद र राष्ट्रिय बिभुतिका शालिकलाई व्यवस्थित पार्क बनाएर राख्ने प्रक्रिया सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले शहिद पार्क बनाउने कार्ययोजना अगाडी बढाएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुनेबोटमा पार्क निर्माणको प्रक्रिया अगाडी बढेको उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्।...
रहस्यमय घटना, सुतेका चारमध्य दुई मृत अवस्थामा, एक घाइते, एक बेपत्ता, कसरी भयो त्यस्तो घटना ?
पोखरा, १७ पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ सराङकोटमा निर्माणधीन एक होटलमा भएको रहस्यमय घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको छ। प्रहरीले घटनाको अनुसन्धानको लागि ११ जनालाई पक्राउ गरेको छ भने वेपत्ता मजदुरको खोजी गरेको छ। माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदुर मृत अवस्थामा भेटिएका छन्। अर्का एक घाइते छन् भने एक बेपत्ता।...
काँग्रेसबाट कास्कीमा खड्का प्रदेशसभा सांसद, अरु को को परे पढ्नुस्
पोखरा, १५ पुस। नेपाली काँग्रेसले प्रदेशसभाको लागि समानुपातिक तर्फ कास्कीबाट कुमार खड्कालाई सांसद बनाएको छ। प्रदेश नं ४ बाट समानुपातिकतर्फ खड्का सहित नौ जनाले सांसद बन्ने मौका पाएका छन्। उनी काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन्।खड्का पूर्वमन्त्री पनि हुन्। उनी पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ का बासिन्दा हुन्। काँग्रेसले उनी सहित ७२ जाना सांसद...
यस्ता साथी घातक हुन्छन, आजैबाट टाढा बनौं
मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा,छोरी, भाइ,बहिनी, नाति, नातिनी आदि। जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन्, साथीको रुपमा। साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको...
गजल पुरस्कारका लागि एक लाखको अक्षयकोष
पोखरा, ८ पुस। गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कारका लागि एक लाखको अक्षयकोष स्थापना भएको छ । पुरस्कारका लागि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले बुबा बेलबहादुर गुरुङको स्मृतिमा १ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । साहित्यको क्षेत्रमा पनि केही योगदान गर्न सकियोस् र साहित्यलाई हौसला तथा संरक्षणमा...
एमाओवादी बैठकमा के के भयो,नागरिकन्यूजको यो समाचार पुरा पढौं
प्रकाश तिमल्सिना काठमाडौं- नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो । बैठकले दुई पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न मातहतका समितिलाई...
हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्
धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ । धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित...
सबै करोडपति भएको गाउँ
दक्षिण एशियाका गाउँ आमरुपमा कच्ची घर, कच्ची सडक र पछौटेपनको रुपमा चिनिन्छन् । तर भारतको गुजरात प्रदेशमा दर्जनौं यस्ता गाउँ छन् जसलाई ‘करोडपतिहरुको गाउँ’ भनिन्छ । कच्छ इलाकाको बल्दिया गाउँलाई गुजरातको सबैभन्दा धनी गाउँ भनिन्छ । चौडा सडक, ठूला र सुन्दर घर यस गाउँको समृद्धिको परिचय दिन्छ । यहाँको सुन्दरता र समृद्धिले कुनै युरोपेली गाउँमा...
काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ
अर्जुन ओली नेपालगन्ज- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाले कार्यकर्तामा निराशा छाईरहेका बेला बाँके  काँग्रेसका पुराना तथा अग्रज नेताले पार्टीको सुदृढीकरण गरी नयाँ ढंगबाट अगाडी बढाउनुपर्ने सुझाव दिएका छन्। यसका लागी पार्टीको केन्द्रिय नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनीहरुको भनाई छ।   बाँकेमा प्रतिनिधि सभाको ३ वटै क्षेत्रमा पराजय र प्रदेश सभाको ६ मध्ये एक...
स्मार्टफोनमा यस्तो नगरेकै बेस
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन । १) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा...