समाचार

मानवशास्त्र विषय ओझेलमा परेकोमा चिन्ता
पोखरा, ६ फागुन। मानवशास्त्र विषय ओझेलमा परेकोप्रति मानवशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले मानवशास्त्रको महत्व समाज र राष्ट्रलाई बुझाउनुपर्ने आवश्यकता औल्याएका छन्। ओझेलमा परेको मानवशास्त्र विषयलाई माथि उठाउनका लागिभन्दै पोखरामा दुई दिनसम्म राष्ट्रियस्तरको छलफल चलाइएको छ। नेपाली मानवशास्त्रको सवाल, प्रवृत्ति र वहस विषयमा छलफल चलाइएको हो। फागुन ४ र ५ गते आयोजित कार्यक्रममा मानवशास्त्रका प्राध्यापक,...
सरसफाइ अभियान हेमजाको मसिना बगरमा, अब याम्दी दोभानमा
पोखरा, ५ फागुन। पोखरामा जारी ९० औं हप्ताको सरसफाइ अभियाना वडा नं.२५ हेमजाको मसिना बगरमा सम्पन्न भएको छ। अभियानको संघिय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतमले राष्ट्रिय गान र सरसफाइ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा नमुना टोल आम समूह पोखरा–२५ की अध्यक्ष प्रेमदेवि परियारले सपथ खुवाएकी थिइन् । सरसफाइ कार्यक्रममा...
ओली÷प्रचण्डको जोडी साँढे र थाकेको गोरुको जोडी जस्तो – सिटौला
पोखरा, ४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एमालेका अध्यक्ष केपी ओली र एनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडी साँढे र थाकेको गोरुको जोडी जस्तो भएको टिप्पणी गरेका छन्। बेग्लाबेग्लै पृष्ठभुमि र सोचका ओली र प्रचण्डको जोडी नसुहाएकोतर्फ संकेतगर्दै उनले त्यस्तो टिप्पणी गरेका हुन्। यद्यपी उनले राष्ट्र र जनताको हितमा काम गरी...
कस्तो हुदैछ ‘भ्यालेन्टाइन डे’ ?,अरुले के भन्दैछन् त्यो पढौं र इतिहास पनि बुझौं
कल्पना पौडेल आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । आज विभिन्न कलेज, क्यासे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका विभिन्न...
लायन्स आदर्श चौतारीको बृहत स्वास्थ्य शिविर
पोखरा, २८ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले तनहुँको व्यास नगरपालिका वडा नं ५ नेपालटारमा बृहत स्वास्थ्य शिविर गरेको छ। पोखरा अस्पताल प्रा.लिको प्राविधिक सहयोग तथा फोक्सिङ सामुदायिक वन उपभोत्ता समूहको स्थानीय व्यवस्थापनमा आयोजित शिविरबाट १२ सय जना लाभान्वित भएका छन्। शिविरमा उपचार तथा परामर्श सेवा सहित निःशुल्क औषधी वितरण गरिएको थियो। पोखरा अस्पतालका...
परीक्षाफल प्रकाशित
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ।
किन प्रहरीले पक्राउ ग¥यो द्वन्द्व निर्देशक खड्गीलाई ? कारण यस्तो छ
पोखरा, २५ माघ। चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई पक्राउ गरेको हो। दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप उनीमाथि लागेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआईजी...
पदमबहादुरले साढे चौध केजीको काउली फलाएपछि सवै दंग
म्याग्दी, २५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीले व्यावसायिक तरकारी खेती...
सम्पदा संरक्षणका लागि पुरातत्व विभागको चासो
पोखरा, २५ माघ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुरातत्व विभागले पोखरामा सम्पदा संरक्षण सम्वन्धि जनचेतनामूलक अभिमुखीकरण गर्ने भएको छ। बिहीबारदेखि शुरु हुने अभिमुखीकरणमा २० जना सहभागि रहने प्रमुख पुरातत्व अधिकृत सन्दिप खनालले जानकारी दिए। प्रदेश नम्बर ४ लाई लक्षित गरी आयोजना गर्न लागिएको अभिमुखीकरणमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका अधिकृतस्तरका कर्मचारी, सम्पदा संरक्षणमा काम...
बिहानैदेखि आन्दोलन चर्कियो, आज यस्तो हुदैछ …….
पोखरा, २४ माघ। नगर बसको ठक्करबाट नेवि संघका नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि विद्यार्थीले शुरु गरेको आन्दोलन आज पनि जारी छ। विद्यार्थीहरुले बिहानैदेखि पोखराका मुख्य चोक र क्याम्पस केन्द्रीत भएर प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरुले आज बिहानैदेखि पोखरामा नगर बस संचालन हुन दिएका छैनन्। मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै विद्यार्थीहरु...
युवा ज्योतिष हरिहर अधिकारी एम्बेसडर नियुक्त
पोखरा, २१ माघ । युवा ज्योतिष हरिहर अधिकारी अष्ट्रेलियाको क्वीन्स ल्याण्ड ईन्टरनेश्नल इन्ष्टिच्यूटकोे एम्बेसडरमा नियुक्त भएका छन् । इन्ष्टिच्यूटले गरेको विशेष कार्यक्रमबीच उनलाई नियुक्त गरिएको हो । कलेजको एम्बेसडरमा नेपालबाट नियुक्त हुनेमा अधिकारी एक भाग्यशाली युवाका रुपमा लिइएको छ । नेपालका युवा ज्योतिष अधिकारी नियुक्त भएसंगै देश विदेशबाट शुभकामना आउने क्रम जारी छ । कार्यक्रममा युवा...