समाचार

महिलाको कुस्ती प्रतियोगिता हुने
पोखरा, २२ फागुन । नेपाल कुस्ती संघले पोखरामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने भएको छ। संघले पोखरामा पत्रकार सम्मेलन गरी आउँदो बैशाख २१ र २२ गते प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिताको मुख्य उदेश्य कुस्ती खेललाई संस्कारका रुपमा विकास गर्नु र व्यवसायीकतातर्फ उन्मुख गराउनु हो । प्रतियोगितामा विभागीय टिम, विभिन्न २० जिल्लाका ७०...
सफलताका साथ सकियो वीरेठाँटीको फागुपूर्णिमा मेला
हेमजा, २२ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा आयोजित फागुपूर्णिमा मेला सकिएको छ । मेला करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । मेलाको मुख्य आकर्षणको रुपमा वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल प्रतियोेगिता, तारा खेल, क्यानोनिङ, कराँते तथा तेक्वान्डोे प्रर्दशनी र...
अध्यक्षमा गुरुङ
पोखरा, २१ फागुन । कान्तिपुर पब्लिकेसन्स कर्मचारी युनियन क्षेत्रीय समिति पोखराकोे चौथो भेलाले खड्गबहादुर गुरुङ्गको अध्यक्षतामा आगामी २ वर्षका लागि ७ सदस्य नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बिरबहादुर कुंवर, सचिवमा रामु गिरी र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा विश्वराज अधिकारी, बामदेव गौतम र श्याम प्रसाद उपाध्याय...
काँग्रेस संसदीय दलको नेतामा देउवा
पोखरा, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा ४४ मत प्राप्त गरी पार्टी सभापति शेरबहादुर देउवा निर्वा्चित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद...
बैंकहरुमा ब्याज आतंक, कहिलेसम्म हो यस्तो ?
पोखरा, २० फागुन । बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ब्याजदर बढाएकोभन्दै पोखराका व्यवसायीहरुले बिरोध गरेका छन्। उनीहरुले ब्याजदर बढ्दा उत्पादनमूलक क्षेत्र तहस नहस भएको ठहर समेत गरेका छन् । उनीहरुले ब्याजदर घटाउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई नाफामुखी भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरेका छन् । उनीहरुले बढाइएको ब्याजदरलाई ‘ब्याज आतंक’ भनि टिप्पणी गरे...
चौँरी गोठबाट करोडपति
नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय खुल्ने...
आज पोखरामा रेष्लरको भिडन्त
पोखरा, १८ फागुन । पोखरामा आज शुक्रबार अन्तर्राष्ट्रिय रेष्लरहरु भिड्ने भएका छन् । रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो । पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्वेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने भएको हो । पोखरामा एकै थलोमा बसेर करिब ५ हजार दर्शकले खेल प्रत्यक्ष...
स्ववियु जनप्रियको रक्तदान कार्यक्रम
पोखरा, १६ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत दोस्रो दिन बुधबार रक्तदान गरिएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्। कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको थियो । जनप्रिय क्याम्पसका प्रमुख बिरञ्जी...
लोकसेवाको परीक्षा दिएका कति जना पास भए ?
काठमाडौं , १२ फागुन। लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । सहभागिमध्य ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् । प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन्...
थ्रि एन्जल्स नेपाललाई एनजिओ लिडरसीप अवार्ड
पोखरा, ११ फागुन । नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्र्तराष्ट्रिय अवार्ड पाएको छ । वल्र्ड सिएसआरडेको अवसरमा भारतको मुम्बईमा फेब्रुअरी १८ मा आयोजित विशेष कार्यक्रममा संस्थाले एनजिओ लिडरसीप अवार्ड प्राप्त गरेको हो । सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका एक सय १० वटा संस्थाहरु मध्ये थ्रि...
कास्कीकोटमा निःशुल्क क्यान्सर शिविर
पोखरा, १० फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ कास्कीकोटमा बिहीबार निःशुल्क क्यान्सर रोग सम्वन्धी शिविर गरिएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले आयोजना गरेको सो शिविरलाई नेपाल अर्बुद रोग निवारण संस्था कास्की र पोखरा क्यान्सर केयर सेण्टरले प्राविधिक सहयोग गरेका थिए। शिविरमा प्याप टेष्ट गर्नुको साथै क्यान्सर रोग सम्वन्धी सचेतनामूलक कार्यक्रम...
‘जनताले बम राखे होलान्…’ यस्तो पो भन्छ नेकपा । बन्दमा बम आतंक, पोखरामै तीन ठाउँ बम
पोखरा, ८ फागुन / विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्द मंगलबार भने पृथक रह्यो । यसअघि, बन्द अवज्ञा गरेको भन्दै सवारी आगजनी तथा तोडफोड हुने गरेकोमा यसपटक भने जनता हिँड्ने बाटैमा बम राखेर त्रसित बनायो । पोखरामै तीन ठाउँमा बम भेटियो । एक ठाउँमा विस्फोट हुँदा पत्रकार र प्रहरी नै घाईते भयो । तर, घटनाको जिम्मेवारी...