समाचार

ल्वाङमा १७ देखि चैते दशैं मेला
पोखरा, १४ चैत । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ८ ल्वाङ्गस्थित ग्रिन हिल क्लबले २७ औं चैते दशैं ऐतिहासिक मेला – २०७४ गर्ने भएको छ । मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा चैत्र १७ देखि २१ गतेसम हुनेछ। क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन,...
पोखरा – २ मा पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम
पोखरा, १२ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ कार्यालयले आयोजना गरेको एक हप्ते पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम सोमबार सकिएको छ। वडास्तरीय सामाजिक विकासको आर्थिक सहयोगमा आयोजित तालिममा २३ जना महिला सहभागि थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सो तालिम आयोजना गरिएको हो । तालिम समापनमा सहभागिलाई प्रमाणपत्र वितरणगर्दै पोखरा लेखनाथ महानगरपालिका...
विप्लव नेकपा निकटको जनपरिषद्को आठ बुँदे माग, पढौं के के छन्
पोखरा, ९ चैत । विप्लव नेतृत्वको नेकपा निकट जिल्ला जनपरिषद् कास्कीले विभिन्न आठ बुँदे माग अघि सारेको छ । समाजमा बढ्दै गइरहेको विकृति, विसंगति, भ्रष्टाचार, ठगी नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउदै परिषद्ले ती माग अघि सारेको जनाएको छ । जिल्ला जनपरिषद् कास्कीका प्रमुख रामकाजी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा माध्यामिक शिक्षा पूर्णत निशुल्क गर्न, सार्वजनीक जमिन संरक्षण...
इपिएसका लागि आवेदन खुल्ला, युवा÷युवतीको भिड
पोखरा, ८ चैत । रोजगारी गर्न कोरिया जाने नेपालीलाई भाषा परीक्षा (इपिएस)का लागि बिहीबारदेखि आवेदन खुला गरिएको छ । इपिएस परीक्षामा सामेल हुन चाहनेले चैत १८ गतेसम्म आवेदन दिइ सक्नु पर्ने छ। भाषा परीक्षाका लागि १८ वर्ष पुरा भइ ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ ।...
काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन भोलिदेखि
पोखरा, ६ चैत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन भोलि चैत ७ गतेदेखि नुवाकोटमा शुरु हुदैछ । सम्मेलनमा जिल्लाका कोषाध्यक्ष, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका सभापति र सम्मेलन हुने जिल्लाका केन्द्रीय र स्थानीय नेता गरी तीन सय जना सहभागि हुने छन् । सम्मेलनको तयारी पूरा भएको र सहभागिहरु आज...
कहाँ छन् दीपक मनांगे ? प्रहरीले इन्टरपोल मार्फत खोजी गर्दै
काठमाडौँ, ४ चैत । प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’ मार्फत खोजी अभियान शुरु गरिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा दीपक मनांगे भनिने राजीव गुरुङको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरिएको छ । मनांगे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा र‘ेड कर्नर नोटिस जारी गरेको हो । योसँगै...
मापसे गरी सवारी चलाउदा १५ लाखभन्दा बढि कारवाहीमा
काठमाण्डौं, ३ पुस । देशका विभिन्न स्थानहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्ने क्रम जारी छ । प्रहरीले विहानदेखि मध्यरातसम्म नै शहरका मुख्य स्थानमा चेकिङ गरिरहेको छ । यसैक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको जनाएको छ । महाशाखाले विसं २०६९...
राष्ट्रियसभा उपाध्यक्षमा काँग्रेस नेतृ राना उम्मेदवार
पोखरा, ३ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा काँग्रेसको तर्फबाट नेतृ बिन्दा देवी राना उम्मेदवार बनेकी छन्। राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छु नेतृ रानाले भनिन् – ‘पार्टीको निर्णय अनुसार नै उम्मेदवार बनेकी हुँ।’ निर्वाचन आइतबार दिउँसो १ बजेबाट शुरु हुनेछ। आले प्रदेश नम्बर ४ को महिला कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन्। पोखरा लेखनाथ महानगरपालिका वडा...
अडानको व्यवसायीक शिक्षा तालिम शुरु
पोखरा, २ चैत । नेपाल अडिटर्स एशोसियशन (अडान) को आयोजनामा अनवरत व्यवसायीक शिक्षा तालिम शुक्रबारदेखि पोखरामा शुरु भएको छ । नेपाल चार्टड एकाउन्टेन्स संस्थाका सदस्यहरुका लागि आयोजित सो तालिम आइतबारसम्म चल्ने छ । संस्थाका सदस्यहरुको व्यवसायीक क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित तालिममा एक सय ४५ जना सहभागि छन् । तालिमको उद्घाटन गर्दै नेपाल अडिटर्स एशोसियशनका...
दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता हुने
पोखरा, २ चैत । रोेटरी क्लब अफ पोखरा अन्नपूर्णले दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता गर्ने भएको छ । क्लबले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो। रोट्¥याक्ट क्लब अफ अन्नपूर्ण, रोट¥याक्ट क्लब अफ हेमजा र ईनरव्हिल क्लब अफ अन्नपूर्ण सहआयोजक छन्। चैत्र ३ गते शनिवार हुने प्रतियोगितामा २५ जनाको सहभागिता रहने अपेक्षा गरिएको...
बँदेल आतंक
महोत्तरी, २ चैत । महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलले आतंक मच्चाएको छ । बँदेलको आतंक कृषकहरुका लागि टाउको दुुखाईको विषय बनेको छ । बस्ती÷बस्तीमा जंगली बँदेल पसेर दिनहुँ बालीनाली सखाप पारिरहेको छ । पछिल्लो पटक फागुन १५ यता बढेको बँदेल आतंकले १० बिघाभन्दा बढीको बाली नोक्सान गरेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक...
सफल बन्न के गर्ने ? आउनुहोस् हामी सिकाउछौं
पोखरा, १ चैत । सवै मानिस सफल हुन चाहन्छन् तर विडम्बना थोरै मानिस मात्र सफल कहलिन्छन्। सफल मानिस बन्नका लागि मानिस सबथोक गर्न तयार छन्। तर पनि सक्दैनन्। सफल मानिस बन्नका लागि के गर्ने यो विषय सवैका लागि आवश्यक छ । सफल व्यत्ति उत्पादनका लागि पोखरामा नयाँ अभियान शुरु गरिदैछ। जुन अभियानले मानिसलाई सफल बन्नका...