समाचार

पाकिस्तानमा मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु
पाकिस्तानमा भएको एक भीषण आत्मघाती विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए । प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ । जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले...
बालेनले दिए श्रीमती चढेको सरकारी गाडी प्रहरीले रोकेको घटनामा स्पष्टिकरण
काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन्। आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ। बालेनले अबदेखि महानगरका गाडी रोके सिंहदरबारमा आगो...
सिंहदरबारमा आगो लगाइदिन्छु : बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
नायिका निरुता सिंहले कसिन् लगनगाँठो
अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् । आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् । निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्कहरुलाई धन्यवाद पनि दिएकी छन्...
कक्षा १२ को नतिजा सार्वजनिक
मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित भएको जानकारी दिएका छन् । अध्यक्ष महाश्रम शर्माका अनुसार गत बर्ष भन्दा यो बर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । यस वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त...
निर्वाचन समितिले घोषणा नगर्दै, एनआरएनए अमेरिकाको नतिजा बाहिरियो ?
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा निर्वाचन समितिले घोषणा नगर्दै बाहिरिएको छ । श्रोतका अनुसार आईसीसीका पदाधिकारीले यो सुचना गुप्त रुपमा सार्वजनिक गरेका हुन् । प्राप्त सुचना अनुसार अध्यक्षमा अर्जुन बन्जाडे बिजयी भएका छन्, भने वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । यस्तै महासचिवमा रामहरी अधिकारीले जित निकालेका छन् । यसैगरी...
पल शाहको मुद्दा फैसलाको पूर्णपाठ: नाबालिका र पिताले नै `हाेइन´ भनेपछि दाेषी भन्न मिलेन
लामो समयपछि जाहेरी पर्नुलाई सोच विचार गरी जाहेरी दिएको भन्न मिल्छ मुद्दा सर्वोच्च अदालततिर सोझियाे  नायक पल शाहमाथि लागेको अभियोगमा उच्च अदालत पाेखराले सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते सफाइ दिएको थियो । २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि...
कास्कीका इन्स्पेक्टरले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेपछि छानबिन समिति गठन
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ। तिमिल्सिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘आइ एम फ्यान अफ योर बडी फिगर’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको हो। पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट नयाँ ट्विटर बनाएर हेडक्वार्टरसम्म मेन्सन गरी पोष्ट गर्दै...
पोखरामा १८ औं रोपाइँ महोत्सवको रौनक [फोटो फिचर]
असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसै दिन ‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। पोखराका पर्यटन व्यवसायीको छाता...
आठौं स्थापना दिवस मनाउँदै नेल्टा
पोखरा, २४ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले विविध कार्यक्रम गरी जेठ २६ गते शुक्रबार आठ औं स्थापना दिवस मनाउने भएको छ । प्रदेश, जिल्ला र पालिकास्तरमा विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाउने तयारी भएको संघका महासचिव सुुरेश श्रेष्ठले जानकारी दिनुभयो । नेल्टा गण्डकी र कास्की कार्यसमितिले संयुक्त रुपमा कास्कीको माछापुच्छ«े गाउँपालिका...
मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण कार्यक्रम
पोखरा, २८ चैत । शुभ अवसर ग्राम नेपालले मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरको सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको हो । अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले...
शुक्रबारदेखि एसईई, तयारी पूरा
पोखरा, १५ चैत । यसवर्ष हुने एसईई परीक्षाको तयारी पूरा भएको छ । चैत १७ गते शुत्रबारदेखि परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीले परीक्षा दिनेछन् । परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उत्तरपुस्तिका र प्रश्नपत्र सम्वन्धित जिल्लामा पठाईसकिएको छ...