पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनोट निर्देशिका विपरीत छात्रवृत्ति एकलौटी, मनोमानी, नातावाद र कृपावादबाट वितरण गरिएको भन्दै विरोध गरिएको छ । काँग्रेसको तर्फबाट वडा नं. २, ३,...