देश

न्यायालयलाई दबाब दिन हुन्न – देउवा
पर्वत, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयलाई दबाब दिन नहुने बताएका छन् । ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हँुदैन, उनले भने, अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुदैन।’ न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा काँग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट पारे...
कास्की काँग्रेसले प्रदर्शन गर्दै
पोखरा, ५ पुस । असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्व कास्की काँग्रेसले पोखरामा सोमबार प्रदर्शन गर्ने भएको छ । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । सोमबार दिउँसो १ बजे पोखरा...
कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा
पोखरा, २८ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । वडा तह देखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेका छन् । पार्टीको मंशिर २९ गतेको देशव्यापी...
वरिष्ठ नेता पौडेलको धरपकड सरकारको अधिनायवादी र सर्वसत्तावादी चरित्र
पोखरा, १७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा राखिएको घटनाको निन्दा र भत्सर्ना गरेको छ । वरिष्ठ नेतामाथिको प्रहरी धरपकड संघीय लोतकतान्त्रिक गणतन्त्रका लागि अशोभनीय कार्य भएको भन्दै घटनाको निन्दा र भत्सर्ना गरिएको हो। कम्यूनिष्ट सरकार भ्रष्ट, निरकुंश हुदै राज्य आतंक, ज्यादती र बर्बतापूर्वक दमनमा उत्रन थालेको प्रमाणित भएको...
कास्की काँग्रेसले क्रियाशील सदस्यताको काम मंसिर २० गतेसम्म सक्ने
पोखरा, ७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर २० गतेसम्म सक्ने भएको छ । कास्की काँग्रेस पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, पोखरा महानगरसहित आइतबार बसेको बैठकले मंसिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मंसिर २० गतेसम्म नयाँ वितरण सक्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए...
समाजको अभिभावकका रुपमा नेता केसीको स्मरण
पोखरा, २९ कात्तिक । नेपाली काँग्रेस कास्कीले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिमा शनिवार श्रद्वाञ्जली सभा गरेको छ । पोखरा ७ मुस्ताङचोक स्थित केसी निवासमा आयोजित श्रद्वाञ्जली सभामा पार्टीका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको सहभागिता रहेको थियो । श्रद्वाञ्जली सभामा बोल्ने वत्ताहरुले स्वर्गीय केसीलाई समाजको असल अभिभावकका रुपमा...
नेपाल प्रेस युनियन कास्कीद्वारा मिडिया सुचिकरणका प्रावधानप्रति आपत्ती
पोखरा, २६ कात्तिक । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेश सरकारले जारी गरेको मिडिया सुचिकरण सम्बन्धी सूचनाप्रति आपत्ती जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ ।  संचार संस्थालाई सुचिकरणका लागि उल्लेख गरिएका विभिन्न प्रावधान अत्यन्त अव्यवहारिक र जटिल भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । युनियनले जटिल प्रावधान राखेर सरकारले गण्डकी प्रदेशका मिडियामाथि संकट सृजना गरी विस्थापित...
काँग्रेस नेता केसीको अत्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त
पोखरा, १८ कात्तिक । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको अन्येष्टि गरिएको छ । विगत लामो समयदेखि सुगर र प्रेसरबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । पोखरा शान्तिघाटमा मङ्गलबार हिन्दू संस्कार अनुसार उनको अत्येष्टि गरिएको हो । उनका एक श्रीमती र तीन छोरा छन् । पोखरा ७ एयरपोर्टस्थित केसी निवासमा...
शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई
पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । नेपाल प्रेस युनियन...
स्थानीय तह कर्मचारी युनियन नेपाल पोखरा महानगरपालिकाद्वारा सुझाव सहित सात बुँदे माग पेश
पोखरा, २१ असोज । स्थानीय तह कर्मचारी युनियन नेपाल, पोखरा महानगरपालिका इकाइ समितिले विभिन्न सुझाव सहित सात बुँदे माग पेश गरेको छ । इकाइ समितिका अध्यक्ष इ.अमिर भण्डारीले पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई सुझाव सहितको माग पेश गरेका थिए । युनियनले महानगरबासीको हित तथा महानगरपालिकाका सम्पूर्ण कर्मचारीको वृत्ति विकास र पोखरा महानगरको नीति...
प्रेस युनियन कास्की ३ वटा पुरस्कार वितरण गर्दै, प्रतिभा छनोट समिति गठन
पोखरा, १७ असोज । नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि समिति गठन गरेको हो । ‘सूप्रेम शारदा पत्रकारिता...