देश

हजारौको सहभागितामा काँग्रेसको आमसभा, कम्युनिष्ट शासन आए मुलुक बर्बाद – देउवा
पोखरा, १३ मंसिर। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट शासन स्थापित भए मुलुक बर्बाद हुने बताएका छन्। कम्युनिष्ट मिलेर तानाशाही शासन ल्याउन खोज्दैछन् उनले भने – ‘कम्युनिष्ट शासनमा बोल्न, लेख्न र अन्याय भयो समेत भन्न पाईदैन, जनता डराउनुपर्छ।’ कम्युनिष्टले लोकतन्त्र मास्न खोजेकोभन्दै जनता एकजुट हुनुपर्नेमा उनले जोड दिए। उनले जनतालाई मालिक बनाउने काम...
हजारौको सहभागितामा काँग्रेसको आमसभा, कम्युनिष्ट शासन आए मुलुक बर्बाद – देउवा
पोखरा, १३ मंसिर। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट शासन स्थापित भए मुलुक बर्बाद हुने बताएका छन्। कम्युनिष्ट मिलेर तानाशाही शासन ल्याउन खोज्दैछन् उनले भने – ‘कम्युनिष्ट शासनमा बोल्न, लेख्न र अन्याय भयो समेत भन्न पाईदैन, जनता डराउनुपर्छ।’ कम्युनिष्टले लोकतन्त्र मास्न खोजेकोभन्दै जनता एकजुट हुनुपर्नेमा उनले जोड दिए। उनले जनतालाई मालिक बनाउने काम...
फेरि दुर्घटना, ६ जनाको मृत्यू
पोखरा, १३ मंसिर। यात्रुवाहक बस बुधबार बिहान त्रिशुलीमा खस्दा ६ जनाको मृत्यू भएको छ। काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेका यात्रुवाहक बस धादिङको फिस्लिङमा दुर्घटना भएको हो। बस पूर्ण रुपमा त्रिशुलीमा डुबेको स्थानीयले बताएका छन्। घटनास्थलबाट १५ जनाको उद्वार गरिएको प्रहरीको भनाई छ। अहिलेपनि उद्वार जारी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा सहयोग...
के भयो ओली यस्तो ?
पोखरा, ११ मंसिर। अचेल सुनिन्छ जताततै काँग्रेस प्रवेशको लहर। बाम गठबन्धन बनेसँगै एमाले र माओवादीका नेता तथा कार्यकर्ता धमाधम काँग्रेस प्रवेश गरिरहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओली देश दौडाहामा निस्केर बामगठबन्धलाई भोट मागिरहदाँ उनकै गृह जिल्लामा एमाले लगायतका दल छाडेर ठूलो समूह काँग्रेस प्रवेश गरेको समाचार छ। झापाबाट प्राप्त जानकारी अनुसार, झापा शिवसतासीको वडा...
बिहानै दुर्घटना, दुईको मृत्यु
पोखरा, ११ मंसिर। मोटरसाइकल दुर्घटनामा परी सोमबार बिहान धादिङमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारी छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल...
३२ जिल्लामा आज मतदान हुदै
पोखरा, १० मंसिर। प्रदेश र प्रतिनिधिसभा अन्तरगत पहिलो चरणमा ३२ जिल्लामा आज निर्वाचन हुदैछ। प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो।निर्वाचन आयोगका अनुसार, पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आइतबार ३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्न पाउँने छन्। जसका लागि दुई हजार नौ सय...
[स्मरण] भेडाफर्ममा राजा वीरेन्द्र
प्रस्तुति : ईश्वरी ज्ञवाली विसं २०४१ हिउँदको कुरा हो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले मध्यपश्चिमाञ्चलको क्षेत्रीय भ्रमण गर्ने कार्यक्रम थियो । सुर्खेतमा क्याम्प राखी त्यहीँबाट विभिन्न जिल्ला र क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका बनाइएको थियो । मैले पनि त्यस भ्रमण टोलीमा सहभागी हुने मौका पाएको थिएँ . जुम्लाको सदरमुकाममा राजाको अभिनन्दन कार्यक्रमको आयोजना गरिएको...
अचानक प्रधानमन्त्री पोखरामा
पोखरा, ७ मंसिर। प्रधानमन्त्री एवं काँगे्रस सभापति शेरबहादुर देउवा बिहीबार साँझ अचानक पोखरा आइपुगेका छन्। कालिकोटमा आयोजित चुनावी सभालाई सम्वोधन गरी राजधानी फर्कने क्रममा साँझ परेका कारण राजधानी जान नसके पछि पोखरा आइपुगेका हुन्। उनी हेलिकप्टरबाट पोखरा विमानस्थल अवतरण भएको बताइएको छ। उनी पोखराको राष्ट्र बैंक गेष्ट हाउसमा बसेका छन्। साँझ परेका कारण सुरक्षाका दृष्टिकोणले...
जताततै बम आतंक
पोखरा, ७ मंसिर। निर्वाचनको मिति नजिकिदै गर्दा देशका विभिन्न स्थानमा बम आतंक बढेको छ। निर्वाचन विथोल्न चाहने समूहले बम आतंक बढाएको अनुमान गरिएको छ। केहि दिन यता जनजीवन आतंकित पार्नेदेखि उम्मेदरवारलाई समेत लक्षित गरी बम आक्रमण बढ्दै गइरहेको छ। निर्वाचनको समय आउन तीन दिन मात्र बाँकी रहदाँ विभिन्न जिल्लामा बम विस्फोट हुने र भेट्टिनेक्रम बढिरहेको...
काँग्रेस सभालाई लक्षित गरी बम
पोखरा, ७ मंसिर। काँग्रेसले चरिकोटस्थित सातदोबाटोमा आयोजना गर्न लागेको चुनावी सभालाई लक्षित गरी बम राखिएको छ। सभास्थलभन्दा एक किलोमिटर पर ध्यावापानीमा सकेट बम फेला परेको बताइएको छ। स्थानीय भिमेश्वर – ६ को वडा कार्यालयमा बम भेटिएपछि त्यहाँको वातावरण आतंकित बनेको छ। बम निष्कृयपार्ने तयारी भैरहेको सुरक्षाअधिकारीको भनाई छ। काँग्रेसले गर्न लागेको चुनावी सभामा काँग्रेसका नेता...
छोरी चुनावमा, बाबु विरोधमा
केपी ढुंगाना काठमाडौं– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन–३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन्। प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । दाहाललाई जिताउने जिम्मेवारी उनले पाएकी छिन्। उनका बाबु माणिक लामा भने निर्वाचन भाड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका...