देश

सवै जिल्लामा चैत्र १४ गते ट्रेड युनियन काँग्रेसको अधिवेशन
पोखरा, १२ चैत ।नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन देशभर चैत १४ मा हुने भएको छ । नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संस्था मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले जिल्लामा आवद्ध प्रतिष्ठानको सहभागितामा अधिवेशनको तयारी गरेको हो । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले चैत १४ गते बुधबार होटल दीप सागर सिटी पाटी प्यालेस न्युरोडमा छैटौं जिल्ला...
उपभोत्ता ठग्र्ने दुई हजार बढी कारवाहीमा
काठमाडौँ, ११ चैत । अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोत्ता ठग्ने गरेको पाइएको छ । यसरी ठगी गर्ने दुई हजार एक सय ३६ व्यापारीलाई नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयल कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रूपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले...
मन्त्री लालबाबु पण्डितको नियत ठिक छैन – कुँवर
पोखरा, १० चैत । नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको नियत ठिक नभएको टिप्पणी गरेका छन् । ट्रेड युनियनलाई कारवाही गर्छु भन्ने मन्त्री पण्डितको भनाइतर्फ संकेत गर्दै उनले त्यस्तो टिप्पणी गरेका हुन् । ट्रेड युनियनलाई व्यवस्थित गर्छु भन्नुपथ्र्याै नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेता कुँवरले...
फेसबुक चलाए कारवाही
पोखरा, १० चैत । फेसबुकप्रतिको आकर्षण बढिरहेको छ । धेरैका लागि फेसबुक जीवनको एक महत्वपूर्ण अंश नै बनिसकेको कुरालाई नकार्न सकिने अवस्था छैन । फेसबुक प्रयोगकर्ता २४ सै घण्टा जस्तो फेसबुक प्रयोग गरिरहेका हुन्छन् । व्यत्तिगत जीवनका लागि फेसबुक आवश्यक भएपनि कार्यालय समयमा यसको प्रयोगले काममा बाधा पु¥याएको निष्कर्ष सहित जाजरकोटको भेरी नगरपालिकाले कार्यालयले कर्मचारीलाई...
काँगेस समीक्षामा जुट्योे, यस्तो हुदैछ बैठकमा
काठमाडौँ, ९ चैत । नेपाली काँग्रेस निर्वाचनपछिको समीक्षामा जुटेको छ । शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा गरिनेछ । यसअघि गत माघ ४ र ५ गते बसेको...
एसइई परीक्षा शुरु, केन्द्राध्यक्ष र निरीक्षक निष्कासित
भक्तपुर, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु भएको छ । पहिलो दिन अग्रेजी विषयको परीक्षा भएको र परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १०...
नेपालमा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन
झापा, ८ चैत । नेपालमा नै पेट्रोलियम पदार्थको उत्पादन गर्न शुरु भएको छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा पेट्रोलियन पदार्थको उत्पादन गरिएको हो । प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको बताइएको छ । पाइरोलाइसिस नामक यन्त्रको सहयोगबाट प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिएको हो । जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको छ । यो...
गिरिजा सवै नेपालीका अभिभावक ः अध्यक्ष दाहाल
काठमाडौंँ ७ चैत । जननायक गिरिजाप्रसाद कोइरालाको आठौं पुण्यतिथिमा बुधबार देशभर नै विविध कार्यक्रम गरिएको छ । बेग्लैबेग्लै कार्यक्रमहरुमा उनले आफ्नो जीवनकालमा लोकतान्त्रिक व्यवस्थाका लागि निर्वाह गरेको भुमिकाको चर्चा र प्रशंसा गरिएको थियो । यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएकाले सम्मान गर्नुपर्ने बताए । गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको...
एसइई परीक्षा भोलिदेखि, परीक्षार्थीलाई शुभकामना
भक्तपुर, ६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत ८ गतेदेखि शुरु हुदैछ । परीक्षाको तयारी पूरा भएको जनाइएको छ । यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुदैछन् । परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । प्रत्यक्ष परीक्षा केन्दमा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २०...
जलाउन लागेको शव प्रहरीले बरामद ग¥यो
रौतहट, ६ चैत । प्रहरीले चितामा जलाउनै लागिएको अवस्थामा एक महिलाको शव बरामद गर्नुको साथै शव जलाउन गएकालाई पनि पक्राउ गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शव र शव जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको...
स्याङ्जामा एमाले वडाध्यक्षको ज्याजती, भोटको उपहार जनतालाई सुविधा भन्दा पीडा।
स्याङ्जा- स्याङ्जाको गल्याङ्ग न पा १ मालुङ्गा वडा कार्यालय शुक्रवार स्थानीय महिलाहरूले घेराउ गरेका छन् । स्थानीय स्वास्थ्य महिला स्वयंसेवीका नियुक्ति गर्ने विषयमा वडाध्यक्ष गणेश बस्यालले राजनैतिक आस्थाको आधारमा पक्ष लिएर धाँधली गरी प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णु माया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गाली गलौच गरी जेल हाल्ने सम्मको धम्की दिएको स्थानीयको...
जनताको दुःख यस्तो छ, के भाषणले मात्रै देश बन्ला ?
पोखरा, ५ चैत । देश विकास भएर जनताका आधारभुत आवश्यकता पुरा हुन सके राम्रै हुन्थ्यो । तर जनताका स–साना आवश्यकता पुरा गर्न संघर्ष गरिरहेका छन् । देश विकास गर्छाै र जनतालाई समृद्वि दिन्छौं भन्ने नारा र भाषण चर्काउनेको कमी छैन । जनताआजित भैरहेका छन् तर समस्या समाधानको टुङ्गो छैन । प्रशंग खानेपानी सम्वन्धी समस्याको हो...