मल्टीमिडिया

अपांगता भएर पनि पोखरामा पत्रिका बेचेर आत्मनिर्भर बनेका ‘कृष्ण’ को जीवनीमा वृत्तचित्र
रञ्जन अधिकारी  पोखरा, २८ असोज /  बिहान बिहानै पोखराका विभिन्न ठाउँ पुगेर पत्रिका बेचेर जिवन गुजारा गर्दै आएका कृष्ण थापाको दैनिकीलाई बृत्तचित्रमा उतारिएको छ । अपांगता भएका व्यक्ति भएपनि कृष्ण आत्मनिर्भर छन् । आत्मनिर्भर उनै कृष्णको जिवनकथालाई सञ्चारकर्मी सुरज बस्याल ‘सन्जोक’ ले वृत्तचित्रमा उतारेका हुन् । ‘कृष्ण, अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स’ नामक उक्त वृत्तचित्र शनिबार...
छक्का पञ्जा २ कहाँ चुक्यो ? दीपकको टाउको दुखाई बन्यो एउटै स्टाटस
रञ्जन अधिकारी दिपकराज गिरी र दिपाश्री निरौला नाममाथि धेरै लेखिरहनुपरेन । दुई दशक अघिको ‘ट्वाक्कटुक्क’का ‘रामबिलास’ र ‘धनियाँ’देखि ‘तितोसत्य’ हुँदै ‘छक्का पञ्जा २’ सम्म आईपुग्दा किशोरपुस्तादेखि पाको उमेरकाले चिन्ने जोडी हो दिपकदीपा । हाँस्य टेलिसिरियल तितो सत्यको डेढ दशक अनवरत यात्रालाई बिराम दिएर सत्तरी दशकको सुरुवातीसँगै ठूलो पर्दामा हामफालेको यो टीमले त्यसपछि वर्षेनी हिट चलचित्र...