मल्टीमिडिया

जस्मिन गुरुङलाई बधाई ज्ञापन
पोखरा, २० माघ। तरेली सांस्कृतिक परिवार पोखराले सदस्य जस्मिन गुरुङलाई बधाई ज्ञापन गरेको छ। एस.टी क्रियशनले पोखरामा गरेको चौथो संस्करणको मिस गण्डकी प्रतियोगितामा फष्ट रनरअप हुन सफल भएकोमा उनलाई बधाई ज्ञापन गरेको हो। तरेली सांस्कृतिक परिवारले शनिवार आयोजना गरेको कार्यक्रममा सल्लाहाकार पद्मराज ढकाल, गोरे गुरुङ, अध्यक्ष राज गुरुङले फुल, माला, खादा र अविर लगाइदिएर बधाई...
मिसेस कल्चरलाई वाइवाइको साथ
पोखरा १८, माघ । पोखरामा हुन लागेको दोस्रो मिसेस कल्चर नेपाल २०७४ लाई चौधरी गु्रपको उत्पादनमा रहेको वाइवाइ चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिले सो कार्यक्रम गर्न लागेको हो। पोखरामा बिहीबार एक कार्यक्रमकावीच सि.जि. फुड्सका...
चलचित्र पटुकिको शिर्ष गित सार्वजनिक
मंसिर, ९ पोखरा। पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पटुकीको शिर्ष गीत सार्वजनिक भएको छ । लोक लेवरको पटुकी पटुकी गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत छ । गायिका अन्जु पन्तले राजनलाई गायनमा साथ दिएकी छिन्। म्याक्तेन कालुको यसमा शब्द छ । पछिल्लो समय गीतसंगीतका कारण पनि फिल्मको व्यापार आक्रामक देखिएको अवस्थामा पटुकीलाई पनि...
गण्डकी च्याम्पियनसिपको उपाधि कृतिलाई
पोखरा, ५ मंसिर । नव साधना कला केन्द्रले पोखरामा आयोजना गरेको गण्डकी च्याम्पियनसिप –२०७४ नृत्य प्रतियोगिताको उपाधि कृति शाहीले जितेकी छन् । ग्रान्ड फिनालिमा पुगेका अन्य १५ जना प्रतियोगिलाई पराजितगर्दै उनले उपाधि जितेकी हुन् । प्रतियोगितामा अञ्जली मगर द्धितिय, अविक्क्षा आलेमगगर तृतिय र तृप्ति गुरुङ सान्त्वना भए। प्रथमले नगद पचास हजार रुपैया, द्धितियले पच्चिस हजार...
गायक शर्माको ‘दुनियाले थाहै पाउदैनन्’
पोखरा, १ मंसिर। लोकदोहोरी गायक धुव्र शर्माले नयाँ गीत दुनियाले थाहै पाउदैननन्’ दर्शक श्रोतामाझ पस्केका छन्। लय तथा शब्द संकलन शर्मालेनै गरेको गीतमा आवाजमा देर्वी घर्तीको साथ मिलेको छ । काठमाण्डौको चोभारमा छायांकन गरिएको गीतको भिडियोलाई समेत दर्शकले मन पराएकोमा उनी मख्ख छन् । विक्रम चौहानले निर्देशन तथा मिलन वि.क.ले सम्पादन गरेको गीतमा मोडलको रुपमा...
नेपालकै पहिलो ईन्टरनेशनल गेम शो ‘हिमालय रोडिज’ बिजेता समन श्रेष्ठ, ८ लाख ८० हजार र एभेन्जर बाईक (भिडियो)
कार्तिक १३ / साहासिक र राेमाञ्चकारी टेलिभिजन रियालीटी शो ‘हिमालय रोडिज’को उपाधि समन श्रेष्ठले जितेका छन् । श्रेष्ठले ‘हिमालय रोडिज’काे अाजकाे ग्राण्ड फिनालेको राेचक प्रतिस्पर्धा अनिमेषजंग शाहीलाइ पछि पार्दै नेपालको पहिलो रोडी बनेका हुन् । यो संगै पहिलो ‘हिमालय रोडिज’का विजेता श्रेष्ठले ८ लाख ८० हजार रुपैया र बजाजकाे एभेन्जर मोटर साइकल प्राप्त गरेका छन्...
सागर आलेले गाएका गीतहरुको संग्रह । यस्ता थिए नेपाल आइडल अघि (हेर्नुहोस् भिडियो)
भर्सटायल सिंगर सागर आले मगर नेपाल आइडलमा सहभागी हुनु पूर्व नै अहिलेजस्तै क्वालिटीमा गीत गाउन सक्थे । उनी बिग आइकन साजन आलेका भाई हुन् । चितवन पटिहानीका साजन छैटौं बिग आइकनको उपाधि जितेपछि दाइको प्रेरणामा भाइ सागर सातौं बिग आइकनमा पोखरा गए तर भोटिङमा दोस्रो हुन पुगे । दाजु साजन बिग आइकन बनेर आयोजक बिग...
नेपाल आइडल बुद्ध लामालाई कार, २० लाख, निशान १५ लाख, प्रतापलाई १० लाख
काठमाडौं, १० कार्तिक / अन्‍नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट...
नेपाली हिरो/हिरोईन यति ठूलो संख्यामा किन अमेरिका भासिए ?
दस वर्षको बीचमा झन्डै ८० फिल्ममा अभिनय गरे सुमन सिंहले । ’६० को दशकको अन्त्यतिर त एक महिना पनि नपुग्दै उनको फिल्म रिलिज हुन्थ्यो । तर, उनै हिरो अमेरिका पलायन भए । चार वर्षयता उनलाई नयाँ सिनेमामा देख्न पाइएको छैन । नेपाली फिल्मसँगको साइनो लगभग टुटेको छ । जीवन लुर्इंटेल त अझ सफल अभिनेतामा पर्छन्...
सन्तद्वयका शान्त ‘बुद्ध’
रञ्जन अधिकारी पोखरा, १० असोज / साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु लहरै छन् । केहि हुल मानिसहरु बेलाबेलामा भित्र छिरेका देखिन्थे । कसैका मुखहरुमा ‘बुद्धको घर’ शब्द झुन्डिन्थे । अरु दिनभन्दा पोखरा बास्तोलाथरको त्यो भित्री सडक बढि नै व्यस्त थियो । किनकि उही हिजो कमैले चिन्ने, आज कमैले नचिन्ने ‘नेपाल आइडल’...
यही वर्ष आउला त कृ ? भदौमा रिलिज गर्ने भनेको फिल्म अझै सुटिङ
अनमोल केसी अभिनित चलचित्र ‘कृ’ उनकै लोकप्रियताका कारण बहुप्रतिक्षित चलचित्र भएको छ । बहुप्रतिक्षित त भयो, तर प्रदर्शन मिति कुर्दा–कुर्दै दर्शकहरूलाई भने वाक्क लाग्ने बेला भैसक्यो । छायांकनमा जानुअघि ‘कृ’लाई यही वर्षको भदौ १६ गते रिलिज गरिने बताइएको थियो । भुवन केसी र सुवास गिरीले संयुक्त रूपमा निर्माण गरिरहेको ‘कृ’लाई छायांकनका बेला प्रदर्शन मिति एक...
चाईनिज आइडलमा नेपाली पोशाक लगाएर सहभागी सन्देश देउजाको वाहवाही
दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएर नेपाली ठिटो नेपालको गायन रियालिटी शो नेपाल आइडल जस्तै चिनियाँ सांगीतिक सागरमा सहभागी छन् । उनले आफ्नो प्रस्तुतिले निर्णायक र दर्शकको मन पनि उत्तिकै लुटे । उनी हुन् भक्तपुर घर भई चिनमा बस्दै आएका सन्देश सिंह देउजा । उनले आफ्नो फेसबुकमा हालेको सो भिडियो झण्डै ५ लाखले अहिलेसम्म हेरिसकेका...