मूख्य समाचार

पोखरामा ज्येष्ठ नागरिक दुब्र्यवहार बिरुद्वको विश्व चेतना दिवस
पोखरा, ३२ जेठ । पोखरामा बिहीबार ज्येष्ठ नागरिक दुव्र्यवहार बिरुद्धको विश्व चेतना दिवस मनाइएको छ । गण्डकी ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा बृद्धाश्रमको सह–आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री शुशिला सिंखडाले सबै खाले दुव्र्यवहारको खुलेर विरोध गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव...
गोल्डेन नेचरमा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता
पोखरा, ३१ जेठ । पोखरा महानगरपालिका वडा नं. ३० खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर बोर्डिङ स्कूलले  शैक्षिक क्यालेण्डर अनुसार अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता गरेको छ । विद्यार्थीहरूमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा अंकिता सुनार प्रथम, स्अञ्जला खाँड ठकुरी द्वितीय,...
जनप्रियमा संस्थापक क्याम्पस प्रमुख पालिखेको सम्झना
पोखरा, २९ जेठ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पसले पछ्याउन पर्ने गणेशमान पालिखेका पदचापहरू विषय अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई...
मानक नेपाली भाषाबारे कार्यशाला
पोखरा, २६ जेठ । विश्वविद्यालय, स्कूल र सरकारी निकायकै लेखाइमा नेपाली भाषामा भद्रगोल छ । पत्रपत्रिका, स्कुल र क्याम्पस तहका पुस्तकमै एकरुपता छैन । साहित्यकार र सर्वसाधारणमा समेत नेपाली जसरी लेखे पनि काम चल्छ भन्ने भ्रम फैलिँदै छ । यस्ता धारणा चिर्न र भाषाको संरक्षण गर्न केही प्रयास भने सुरु भएका छन् । नेपाली विभाग,...
पोखरामा फिजियोथेरापीको निःशुल्क शिविर हुने
पोखरा, २५ जेठ । पोखरामा फिजियोथेरापीको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा ९ न्युरोडस्थित पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्रा.लिले महिनाको अन्तिम शनिवार त्यस्तो शिविर गर्न लागेको हो । शिविर बिहान १० देखि २ बजेसम्म चल्नेछ । पछिल्लो समय फिजियोथेरापी सेवा आवश्यक पर्ने बिरामीको संख्या बढिरहेका बेला त्यस्ता बिरामीलाई सेवा दिने उद्देश्यले शिविर...
समुदाय खोज तथा उद्दार प्रशिक्षण
जेठ २४, पोखरा । गण्डकी सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा तीन दिने समुदाय खोज तथा उद्दार सम्वन्धी प्रशिक्षण भएको छ । गण्डकी प्रदेश विपद् व्यबस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको कार्यक्रममा भुकम्प, आगलागी तथा खोचमा खसेका घाईते तथा मृतकहरुको खोज तथा उद्दार सम्वन्धी सिमुलेशन प्रदर्शन गरिएको थियो । विपद्को समयमा के गर्ने,...
हिल प्वाइन्टका विद्यार्थी बृद्वाश्रममा, बृद्वबृद्वासँग अन्तरक्रिया
पोखरा, २४ जेठ । पोखरा–१२ माटेपानी स्थित हिल प्वाइन्ट मा.विका विद्यार्थी बृद्वाश्रम जानुभएको छन् । ५० औं विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरु पोखरा – ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्वाश्रम जानुभएको हो । बद्वाश्रम रहनुभएका बृद्वबृद्वाको अनुभव सुन्नका लागि उहाँहरु बृद्वाश्रम पुग्नुभएको हो । विद्यार्थीले बृद्वबृद्वासँग अन्तरक्रिया गरी विविध विषय बारे जानकारी लिनुभएको थियो । विद्यालयले...
शताब्दी पुरुषलाई सम्मान
पोखरा,२३ जेठ । लमजुङको क्होंलासोथर ९, गिलुङबाट पोखरा आइ बसोबास गर्नेहरुको संस्था गिलुङ समाज पोखराले शताब्दी पितालाई सम्मान गरेको छ । समाजले आफ्नो १७ औं वार्षिक साधारण सभाको अवसरमा शताब्दी उमेर पार गर्नुभएका शताब्दी पिता गुम्बसिंह गुरुङलाई सम्मानित गरेको हो । पुरानो गिलुङमा जन्मेका गुम्बसिंह हाल पोखरा १३ मा बसोबास गर्दै आउनुभएको छ । उहाँलाई...
हुम्लाका विद्यार्थीलाई सहयोग गर्न पोखरामा सांगीतिक कार्यक्रम हुँदै
पोखरा, २३ जेठ । हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको...
क्रिष्टल मन्टेश्वरीद्वारा वृक्षारोपण
पोखरा, २२ जेठ । पोखरा महानगरपालिका वडा नं. ६ जरेवर स्थित क्रिस्टल इन्टरनेशनल मन्टेश्वरी किण्डरवल्र्डले ५०औं विश्व वातावरण दिवसको अवसरमा सोमबार वृक्षारोपण गरेको छ । पोखरा–६ बैदाम स्थित केदारेश्वर महादेव मन्दिर परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । शिशु विकास तथा स्याहार केन्द्रका बैदामका अध्यक्ष संगीता बराल र मन्दिरका गुरु मेदिनी गुरागाईले बिरुवा रोपेर कार्यक्रमको...
वातावरण दिवसमा दृश्य अवलोकन पार्कमा वृक्षारोपण
पोखरा २२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुडिखेल स्थित इन्दे्रणी एकीकृत विकास केन्द्रले ५० औ विश्व वातावरण दिवसको अवसरमा सोमबार वृक्षारोपण गरेको छ । पोखरा १ गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा विभिन्न प्रजातिका पाँच सय बढी बोट बिरुवा रोपिएको हो । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पूर्व...
साहित्यिक साँझ – २०८० हुँदै
पोखरा, १९ जेठ । पोखरा – १३ साहित्यिक साँझ – २०८० हुने भएको छ । पोखरा –१३ आर्वास्थित आशिर्वाद क्लब अफ नेपालले कार्यक्रम गर्न लागेको हो । जेठ २० गते शनिवार हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली भाषा र साहित्यको उत्थान र प्रवद्र्वन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष रवि बरालले...