मूख्य समाचार

निङलाडी खोलामा जिप दुर्घटना ः घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर जादै
बैतडी, ५ मङ्सिर (रासस) ःजिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको...
शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने
काठमाडौँ, २ मङ्सिर (रासस) धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई...
राजनीतिलाई राम्रो र विश्वसनीय बनाऔं – बराल
पोखरा, ३० कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्ने बताउनु भएको छ । ‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिवद्व छु, उहाँले भन्नुभयो – राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी दिन्छ ।’ राजनीति हो, उम्मेद्बार हुँ भन्दैमा जे पनि बोलिदिने...
देशलाई सबैभन्दा माथि राखेर काम गर्छु – बराल
पोखरा, २७ कात्तिक । कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताउनु भएको छ । देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उहाँको भनाइ छ । उहाँले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्नुभयो । गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा...
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
काठामाडौँ, २६ कात्तिक (रासस) :मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने...
जनमतको कदर गर्दै सेवामा खटिरहन्छु – बराल
पोखरा, २५ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गनुर््भएको छ । झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उहाँले जनपक्षिय काम गर्ने बताउनुभयो । शुक्रबार पोखरा २९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता...
विकास र समृद्विलाई भोटसँग जोड्न हुँदैन – बराल
पोखरा, २४ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विकास र समृद्वि देशको आवश्यकता भएको बताउनु भएको छ । देशको अत्यावश्यक विषय विकास र समृद्वि जस्तो महत्वपूर्ण विषयलाई भोट र निर्वाचनसँग जोड्न नहुने उहाँको भनाइ छ । उहाँले समाजका लागि आवश्यक विकासप्रति आफू सम्वेदनशील रहेको बताउनुभयो...
२२ दिनमा छ पटक शक्तिशाली भूकम्पको धक्का
बझाङ, २३ कात्तिक (रासस) : नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर...
उम्मेद्बार बरालको घरदैलो र मतदाता भेटघाट तीव्र
पोखरा, २२ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाट कार्य क्रम तीव्र पार्नुभएको छ । उहाँले मङ्लबार पोखरा ३१ मा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । उहाँले बुधबार पोखरा १० मा घरदैलो र मतदाता भेटघाटलार्ई निरन्तरता दिनु हुनेछ । मतदाता भेटघाटमा मतदाताहरुले...
हल्का वर्षाको सम्भावना
काठमाडौँ, २१ कात्तिक (रासस) ःहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार...
समाज र समृद्विको विषयमा सबैको साझा हुँ – बराल
पोखरा, २० कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताउनु भएको छ । ‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उहाँले भन्नुभयो – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’ कास्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक,...
पहिलो चरणको भेटघाट सकेपछि बरालले भन्नुभयो– ‘उत्साहित छु’
पोखरा, १८ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले मतदाताहरुले आफूप्रति गरेको व्यवहारले उत्साहित बनाएको बताउनुभएको छ । मतदातासँग पहिलो चरणमा भेटघाट सक्नु भएका बरालले आफूलाई मतादाताले विश्वास र भरोसा गरेको दावी गर्नुभयो । ‘उत्साहित छु, जनताको आवश्यकता अनुसारका नै काम गर्छु भनेको छु, उहाँले भन्नुभयो –झुटो कुरा गर्दिन, जनताको...