मूख्य समाचार

हात्तीको स्वास्थ्य परीक्षण गर्न शिविर हुँदै
चितवन, १२ फागुन (रासस) । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । अर्काे...
दाहाल–नेपाल पक्षले विजय जुलुस निकाल्दै
पोखरा, १२ फागुन । सर्वाेच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेपछि नेकपा पुष्पकमल दाहाल –माधव नेपाल पक्षले बुधबार देशभर विजय जुलुस निकाल्ने भएको छ। सो पक्षका नेता तथा कार्यकर्ताले फैसला आए लगत्तै दिपावली समेत गरेका थिए । जिल्ला सदरमुकाममा बिहान ८ बजे र १२ बजे काठमाण्डौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने तयारी छ । प्रतिनिधिसभा विघटनको...
प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला
काठमाण्डौ, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिए...
कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता
काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् । मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन् । त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक...
‘पेट्रोलियम पदार्थको मुल्य अझै बढ्न सक्छ’
पोखरा, ९ फागुन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार उकालो लागेकाले नेपालमा फेरी पनि मुल्यवृद्धि हुन सक्ने संकेत गरेका छन् । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनको २६ औं वार्षिक साधारण सभा एवं १३ औं महाधिवेशन उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् । निगमले फागुन ४ गते मात्रै...
भेन भित्रै मिनी हस्पिटल
पोखरा, ८ फागुन । गण्डकी प्रदेशका ग्रामिण क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी घुम्ती दन्त चिकित्सा सेवा संचालनमा ल्याइएको छ । नेलम्बो नेपालले दाँतको उपचार गर्न नसकेर छटपटाइ रहेकाहरुलाई सेवा दिन भेन भित्रै मिनी दन्त हस्पिटल संचालन गरी सेवा सुरु गरेको हो । सो सेवा अन्तर्गत बिरामीको दाँतको उपचार गरी निःशुल्क औंषधी उपलब्ध गराइने छ ।ग्रामिण...
प्रतिनिधि सभा विघटन बारेमा फैसला अर्को हप्ता, मुद्दामाथिको बहस आज सकिदैं
काठमाडौँ, ७ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । अदालतले सहयोगीका रूपमा झिकाएका एमिकस क्युरीको बयान पनि सकिने चरणमा पुगेको हो । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीका तर्फबाट अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि सो मुद्दामाथिको बहस आज सकिने भएको छ । उक्त मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा क्युरीका तर्फबाट...
अदालत जे भन्छ, काँग्रेस त्यहि गर्छ – देउवा
पोखरा,६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै काँग्रेस अगाडि बढ्ने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।संसद पुनस्र्थापना वा निर्वाचन जे फैसला हुन्छ त्यसै अनुसार काँग्रेस अगाडि बढ्ने उनको भनाइ छ । नेकपाका...
चिकित्सकको शुल्क बढ्यो
पोखरा, ५ फागुन । चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण र परामर्श गर्दा लिने शुल्क आजदेखि बढेको छ । चिकित्सकले आफ्नो योग्यता र अनुभवको आधारमा तीन सय ७० देखि आठ सय २५ रुपैयाँसम्म  पाउने भएका छन् । पाँच वर्षसम्म अनुभवी एमबिबिएस चिकित्सकका लागि तीन सय ७०, पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० र एमडी...
सफल म्याराथनलाई वडावासीको साथ
पोखरा २६, माघ । पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडावासीले साथ दिने भएका छन् । प्रतियोगिता फागुन १ गते हुने छ ।पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागीहरुले प्रतियोगिता...