इमिग्रेशन

मानव तस्करीको आशंकामा फ्रान्समा रोकिएको बिमानलाई पुन: भारत फकाईयो
मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको भारतिय बिमानलाई पुनः मुम्बई फकाईएको छ । करिब ३ सय भारतीय नागरिकहरू लिएर निकारागुवाका लागि उडेको चाटर्ड बिमान केहीदिन मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको थियो । मानव बेचबिखनको आशंकामा उक्त बिमानलाई प्रहरीले फ्रान्सको बिमानस्थलमा नियन्त्रणमा लिएको थियो । प्रहरी अधिकारीका अनुसार बिमानमा नाबालक समेत सवार थिए । मानव...
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
करिब तीन सय जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ । पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो । यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
११ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या ३ हजार २ सय ६५
अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार ११ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ३ हजार २ सय ६५ रहेको छ । सेप्टेम्बरको पहिलो सातासम्म उपलब्ध भिसाहरू जारी गरेको भन्दै, त्यसपछिका डाइभर्सिटी भिसाका अन्तरवार्ताहरु रद्द गरिएको छ। तर सेप्टेम्बर पहिलो साता सम्म कति नेपालीले डाइभर्सिटी भिसा पाए भन्नेबारे खुलाईएको छैन् । कन्सुलर अफेयर्सका...
राज्यविहीन आप्रवासीलाई अध्यागमन सुविधा दिन अमेरिकी सरकारबाट निर्देशिका
अमेरिका अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले राज्यविहीन गैरनागरिकहरूलाई सहयोग गर्न नयाँ निर्देशन जारी गरेको छ। नयाँ निर्देशनले अमेरिकामा रहेका, राजयविहीन भएकाहरुलाई अध्यागमन सुविधाहरु प्राप्त गर्न बाटो खोल्ने विश्वास गरिएको छ । राज्यविहीन व्यक्तिहरू भन्नाले कानुनी रूपमा कुनै पनि देशको नागरिक नभएको व्यक्ति मानिन्छ । भेदभाव, युद्ध र द्वन्द्व वा सिमाना परिवर्तन र कानुन परिवर्तनका कारण...
२०२४ का डिभी विजेतालाई अक्टोबरदेखि भिसा
अमेरिका डिभी २०२४ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउने भएका छन् । अमेरिकी बिदेश मन्त्रालका अनुसार १३ सय सम्म केस नम्बर हुने विजेता नेपालीहरुले अक्टोबरमा भिसा पाउन योग्य हुने छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२४ को पहिलो महिना नेपालीहरुलाई १३०० केस नम्बरको सिमाबन्दी छ । इरान,...