स्वास्थ्य/जीवनशैली

उपचार गर्ने पैसा छैन ? सरकारले यी आठ रोगमा सहयोग गर्छ
घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ । विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ? आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस्...
यी कारणले हुन्छ किड्नी ड्यामेज
रोगबाट बच्ने एउटा महत्वपूर्ण तरिका स्वस्थ जीवनशैली हो । शरिरको स्वास्थ्य विग्रनुमा हामीले भाग्यलाई दोष दिन्छौ । तर कहिलेकाँही हामी अस्वस्थ जीवनशैली यापन गछौं । जसले हाम्रो आन्तरिक अंगहरुमा समेत नराम्रो असर गर्छ । शरिरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो तथापी शरिरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । कोखमा हुने यस...
अनुहार चम्किलो बनाउने घरेलु तरिका
घ्यूकुमारी छालामा दल्नाले छाला तलको रक्त शुद्धीकरण हुन्छ । अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या पनि कम हुन्छ । साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ । नीम छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ । साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम...
मृगौलाले पिरेको परिवार
रञ्जन अधिकारी पोखरा, २६ भदौ / परिवारका कोही बिसञ्चो भए परिवारका कसैलाई आनन्द हुँदैन। घरघडेरी बेचेरै उपचार गरिन्छ। ऋण, धन जुटाउन पनि ठूलो कुरा बन्दैन। त्यसबाट पनि नभए एउटैै विकल्प बाँकी रहन्छः सहयोगी मनको खोजी। यसपछि, एक ज्यान बचाउन सहयोगको लागि परिवारका सबैका हातअघि बढ्छन्। तर पर्वत कुर्घा–२ को शर्मा (पौडेल) परिवारलाई एउटा ज्यानको लागि...
रगत संकलन बढी होइन, नियमित
रञ्जन अधिकारी पोखरा, ११ कात्तिक । ‘अधिकांश रक्तदान आयोजकको एउटै उद्देश्य हुन्छ बढीभन्दा बढी रगत संकलन गर्नु। तर परिमाणभन्दा पनि नियमित तबरले रक्त आपूर्र्ति होस् भन्नेमा सबैले सोच्नुपर्ने देखिएको छ’ पोखरामा आयोजिक एक रक्तदानमा रक्त सञ्चार केन्द्र पोखराका सिनियर ल्याब टेक्निसियन महेन्द्र केसीले यसो भन्दा सहभागीको ध्यान उनीतर्फ केन्द्रित भयो। उनले अघि भने-’अहिले डोनर बढ्दै छन्।...
मासु खाँदा ध्यान नदिए हृदयघात
डा. कृष्णकुमार श्रेष्ठ – दसैँमा अरु भन्दा अझ मासुको कारोबार धेरै हुन्छ । दसैँमा खसी बोका तथा राँगाको बलि दिइने भएकाले धेरैले खसी बोका खरिद पनि गरिसकेका छन् ।  दसैँमा बलि दिने मात्र होइन मासु पनि धेरै खाइन्छ । तर यसरी मासु खाँदा ध्यान दिन सकिएन भने तपाईं परिवारसँगको रमाइलो जमघटमा भन्दा पनि अस्पतालमा जानु...