स्वास्थ्य/जीवनशैली

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
भिष्मराज ओझा काठमाडौँ, २७ वैशाख (रासस) : विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा...
कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा
पोखरा, १० चैत । कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम हस्तान्तर गरी अभियान शुरु गरे । कास्कीमा आवद्ध ३ सय भन्दा बढी पत्रकारहरु यो बीमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए...
लामाचौर स्वास्थ्य चौकीको नयाँ भवन,स्थानियवासी हर्षित
पोखरा, २४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो जनतासँग प्रत्यक्ष जोडिएका विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन गदै उनले विपत्का वेला सरकारी अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको वताउदै निजी स्वास्थ्य संस्थाले...
शितलादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा
पोखरा, ११ फागुन । पोखरा १२ शिलतादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा ल्याइएको छ । ‘आयुर्वेद एक फाईदा अनेक, अन्नपूर्ण आयुर्वेद’ भन्ने नाराका साथ संचालनमा ल्याइएको क्लिनिकको पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले उद्घाटन गरे । क्लिनिकमा दैनिक ओपीडी सेवा, क्षार सुत्रद्वारा पायल्स, फिष्टुला, फिसरको उपचार, हाडजोर्नी तथा नशा, बाथ रोग, प्यारालाईसिस, महिला सम्वन्धी रोग,...
सरकार, ‘कोरोनासँगै स्वास्थ्यकर्मी र अन्य बिरामी बारे सोचौं’
मौन भएर हेरिरहेको छु, कुरा सुनिरहेको छु । यो समय एक अर्कामाथि दोष र आरोप लगाउने बेला हुँदै होइन । सबै मिलेर विश्वका मानव जातीको शत्रु कहलिरहेको कोरोना भाइरसलाई पराजय गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । कोरोनाको त्रासकै बीचमा विश्व नै रोइरहेका बेला केही कुरा उठाउन मन लाग्यो । कोरोना सबैको चुनौती हो ।...
फिजियोथेरापी दिवसमा निःशुल्क शिविर
पोखरा, २२ भदौ । विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो । शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध गराइएको एशोसियशनका उपाध्यक्ष डा अजितकुमार पाण्डेले जानकारी दिए । शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास...
गर्भवती महिलालाई अण्डा र क्याल्सियम वितरण
पोखरा, १७ असार । शहरी स्वास्थ्य केन्द्र पोखरा–१४ ले गर्भवती महिलाका लागि पोषणसम्वन्धी अभिमुखिकरण गरेको छ । गर्भवती महिलाका लागि आवश्यक पोषण र अपनाउनु पर्ने सावधानिका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकी कविता पौडेल र जिल्ला स्वास्थ्य कार्यालय कास्कीकी सम्झना ढुङ्गानाले सहजिकरण गरेका थिए । कार्यक्रममा पोखरा–१४ का...
चिसापानी क्लबको पहलमा मृगौला रोगीलाई आर्थिक सहयोग
पोखरा, ९ पुस । पोखरा महानगरपालिका वडा नं १३ चिसापानी टोल निवासी मृगौला रोगी २५ वर्षिय भक्तबहादुर गुरुङलाई आर्थिक सहयोग गरिएको छ । चिसापानी युवा क्लबको पहलमा उनलाई तीन लाख ३६ हजार ६ सय पाँच रुपैया आर्थिक सहयोग गरिएको हो । क्लबले देश÷विदेशमा रहेका ४५ जनाबाट सो रकम संकलन गरेको हो । भक्तबहादुर विगत तीन...
महिलामा ए. एम. डि नामक जटिल किसिमको आँखाको रोग बढ्दै
पोखरा, १५ असार । महिलामा ए. एम. डि नामक जटिल किसिमको आँखाको रोग बढ्दै गएको एक अध्ययनले देखाएको छ । कास्की जिल्ला र यसका वरपरका क्षेत्रहरुमा आँखामा लाग्ने रोगहरु सम्बन्धि अध्ययन अनुसन्धान गर्दा महिलाहरुमा सो रोग बढ्दै गएको भेटिएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका प्रा. डा. सचेत प्रभात श्रेष्ठको नेतृत्वमा सामाजिक तथा वातावरणीय अनुसन्धान...
होसियार, जाडो शुरु भएको छ। बच्चाको स्वास्थ्य बारे सोचौं।
जाडो मौसम सुरु भएको छ।जाडो मौसम सुरु हुनासाथ बच्चाहरुमा नाकमा पानी बग्ने, घाँटीमा खसखस तथा दर्द हुने, रुघाखोकी जस्ता समस्याहरु देखा पर्न थाल्छन। जसले गर्दा अभिभावकहरुलाई सबै भन्दा बढी चिन्ता हुन्छ । अहिले जाडो पनि सुरु भैसक्यो, कतै तपाइको बच्चाहरुमा पनि यस्तै समस्या देखा पर्न सुरु गरेको त छैन ? जाडो मौसममा कसरी बच्चाहरुलाई जोगाउने...
वीर्य स्वस्थ राख्न त्याग्नुपर्ने ६ विषय
गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको छ । वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ६ बानी यी हुन् : अगाडिको गोजीमा मोबाईल राख्ने : धेरै पुरुषले...
यौनककर्मी महिलाको जिन्दगी: उमेर हुन्जेल मोजमस्ती, उमेर ढल्केपछि डिप्रेशन !
कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् । राजधानी र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको...