चर्चा सामाजिक सञ्जालमा

जनताका मेयर
कामको चर्चाले चुलिएको नाम हो, हर्क साङपाङ
हर्क साङपाङका बारेमा सायद अब नाम नसुन्ने नेपाली कमै होलान । हर्क साङपाङ कुनै सहरको मेयर हुन भनेर भन्दा पनि उनको कामले साङपाङलाई बढ्ता चिनाएको हुनु पर्दछ । उनि अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । देशमै परिचित सहर धरान र त्यसको प्रमुख हुनुले मात्रै होईन उनलाई उनको कामले चिनाएको हो भन्दा फरक नर्पला । शुरुवाती...
कर्णप्रिय स्वरकी धनि सिमरनको चर्चा
चर्चामा बाग्लुङकी सिमरन परियार, भ्यूअर्वस, फलोअर्सको ओईरो
यतिबेला चर्चामा छिन गायिका सिमरन परियार । उनले गाएका केही गीतहरु अहिले चर्चाको शिखरमा छन् । प्रमोद खरेलले केही बर्ष पहिले गाएको ‘उसलाई पाउन’ बोलको गीत सिमरन परियारले गाएपछि उनको चर्चा थप चुलिएको हो । कर्णप्रिय स्वरकी धनी बाग्लुङकी सिमरन परियारले स्वर भरेका गीतहरुले यूट्यूबमा यतिबेला भ्यूअर्वस बटुलिरहेका छन् । अहिले कक्षा १२ मा पढ्दै...
सामाजिक संजालमा चर्चा बालेन शाहको
अहिले फेसबुक, इष्टाग्राम, टुईटर लगायतका सामाजिक संजालको केन्द्रमा छन्, बालेन्द्र शाह । उनले पछिल्लो क्रममा पोष्ट गरेको ग्रेटर नेपालको फोटो होस या उनले प्रतिकृया जनाउने बिषय हुन ति सबै आम मान्छेको ध्यान खिच्ने खालका छन् । यसो त बालेन्द्र शाह काठमाण्डौं महानगरको प्रमुख भएकाले र काठमाण्डौं देशको राजधानी भएकाले पनि सबैको ध्यान खिच्नुलाई असामान्य मान्न...