मनोरञ्‍जन

‘विदेशीसँग प्रतिस्पर्धा गर्न नेपाली चलचित्र सक्षम’
अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्र विश्वका जुनसुकै देशका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भएको बताएका छन । कमलपोखरीस्थित चलचित्र भवनमा चलचित्र ‘लाज शरणम्’ घोषणा गर्न आयोजित समारोहमा उनले नवीनतम सोच भएका युवाको प्रवेशसँगै निर्माण र कथ्यशैलीमा आएको फरक दर्शकले पनि महसुस गरेको बताए । “नेपाली चलचित्र अहिले विश्वका प्रायः चलचित्र महोत्सवमा सहभागी भएर पुरस्कार जित्न सफल...
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन । उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक...
बिना र आभालाई लक्ष्मण र चन्द्रको ‘उडी उडी चुप्पा’ [भिडिओ]
युवा पुस्तामाझ भाइरल थेगो ‘उडी उडी चुप्पा’ बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । ‘सार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको...
अभिनेता अनमोल केसी रिहा
काठमाडौँ – अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई खोजेको समयमा उपस्थित हुने गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको हो । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ...
पोखरामा ‘हल्कारा’को हाउसफूल
पोखरा, ३० वैशाख । शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँगाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजनिक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउसफूल भएको छ । ‘हल्कारा’ फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुनुहुन्छ । झन्डै डेढ दशक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट कलाकार बन्नकै लागि राजधानी पुग्नुभएको हो ।...
संचारकर्मी हुँदै सुदीप निर्माता
पोखरा, ३ फागुन । पोखरामा रहेर संचारकर्म गर्दै आउनुभएका सुदिप पौडेल निर्माता बन्नु भएको छ । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उहाँ फिल्मका सह—निर्माता हुनुहुन्छ । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटीको प्रमुख भूमिका छ । रामराघव आचार्यले फिल्मलाई निर्देशन...
पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
पोखरा, १ फागुन । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ । महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान, भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका...
‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ, ९ पुस (रासस) । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको...
गायक सुनिलको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक
पोखरा, १२ जेठ । नेपाली साङ्गितिक क्षेत्रका उदायमान गायक सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक भएको छ । म्यूजिकल पोयट्रीमा गायक स्वयंले अभिनय, कविताको शब्द लेखन र वाचन गर्नुभएको छ । रेकर्डिङ र अडियोको काममा साहिल गायकले साथ दिनुभएको छ । भिडियो सुट, इडिट, पब्लिसिटी डिजाइन सविन गायकको छ । भिडियो हेमजाका विभिन्न स्थानमा छायाङ्कन...
युवा टोल सुधार समितिको सांस्कृतिक साँझ
पोखरा, १८ कात्तिक । पोखरा १३, स्थित युवा टोल सुधार समिति(क्लब)ले छैटौं सांस्कृतिक साँझ गरेको छ । विभिन्न चाडपर्वको अवसर पारेर वीपी मार्गमा आयोजित कार्यक्रम झण्डै ३ हजार जनाले अवलोकन गरेका थिए । कार्यक्रममा क्षितिज श्रेष्ठको एकल सहित विभिन्न व्याण्डको प्रस्तुती रहेको थियो । टोलको बृहत्तर विकास, थप सिसि क्यामेरा जडान र दिदीबहिनीको पितृमोक्ष कार्यका...
३५ विद्यामा फेशन अवार्ड वितरण
पोखरा, ३१ असार । पोखरामा आयोजना गरिएको फेशन अवार्ड नेपालमा विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिएको छ । फेशन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न विद्यामा अवार्ड वितरण गरिएको हो । स्टाइल आइकन नेपाल पुरुषतर्फ प्रशान्त ताम्राकार, महिलातर्फ करिष्मा मानन्धर, मोष्ट स्टाइलिस सिङ्गर सविन राई, बेष्ट डेष्ड सिङ्गर आशिष राना ‘लाहुरे’, आउटस्टेन्डिङ कन्ट्रिब्युशन इन फेशन डिजाइनिङ...
पोखरामा फेशनको महाकुम्भ शुरु
पोखरा, २८ असार । पोखरामा बिहीबारदेखि पोखरा फेशन विक शुरु भएको छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा शुरु भएको फेशन विक शुक्रबारसम्म चल्ने छ । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम भएको हो । देशभरबाट फेशन डिजाइनर र मोडलहरु पोखरा आएका छन् कार्यक्रम संयोजक रवीन गुरुङले भने – ‘यो...