प्राप्त लोकतन्त्रिक गणतन्त्रको रक्षा र नागरिकको अधिकारमा संचारजगतले आज सम्म खेलेको भूमिका प्रशंसा योग्य छ । तर लोकतन्त्रको सामान्य मुल्य र मान्यता अन्तर्गत पर्ने वाक स्वतन्त्रतामा कहिले काहीँ प्रश्न चिन्ह खडा हुने गरेका छन् । सरकारले निमार्ण गरेका राज्य संरचनाहरुले सहि ढंगले काम नगर्दा होस, या राज्य परिर्वतनका लागि स्थापित दलहरुका कारण वाक स्वतन्त्रता माथी...