अर्थतन्त्र

नेपालबाट बिजुली किन्न बंगलादेश सहमत
काठमाडौ । नेपालको बिजुली बङलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेको छ । नेपाल, भारत र बङलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली किन्ने छ । हाललाई ४०...
श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि
काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि हुनेछ । श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ हुनेछ । चिया बगान बाहेकका श्रमिकको मासिक १० हजार ८ सय...
देशबाहिर सुनको देश छैन्-अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने बताएका छन । मन्त्री महतले भने, यहाँ अवसर अथाहा छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्नुपर्छ। अर्थमन्त्री महतले काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै भने, देशबाहिर सुनको श्रीलंका छैन्, विदेश जाने तयारीमा रहनु भएका...
अर्थतन्त्रमा क्रमशः सुधार आईरहेको छ-प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाले अर्थतन्त्रमा क्रमशः सुधार आईरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भने, रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजस्व सङ्कलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन । यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र...
जग्गा कित्ताकाट पूर्णरुपमा खुल्ला
काठमाडौँ सरकारले जग्गा कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ । जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुनेछ । मन्त्रिपरिषद् बैठकले जग्गा सम्वन्धी नियमावली संशोधन गरी भूउपयोग नियमावली स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मंगलबारको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिएकी छन् । अब आवासीय र व्यापारिक जग्गा...
नेपाल बिद्युत प्राधिकरणले साधारणका लागि शेयर जारी गर्दै
काठमाण्डौं नेपाल बिद्युत प्राधिकरणले निकट भविष्यमै साधारणले किन्न पाउने गरी शेयर बिक्री गर्ने भएको छ । प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिईएको छ । प्राधिकरणको क्रेडिट रेटिङ गराउँदा एए प्लस प्राप्त छ । यो भनेको संस्थाले आर्थिकरूपमा सबल रहेको स्पष्ट पारेको छ । उपयुक्त स्थानमा उपयुक्त व्यक्ति...
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान
मध्यविन्दु, ५ पुस (रासस):नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गर्नुभएको छ । रु १२ हजारको लगानीमा...
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
काठमाडौँ, २९ मङ्सिर (रासस) :चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव...
सुनको मूल्य घट्यो
काठमाडौँ, २० मङ्सिर (रासस) :सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला...
किन घटेन पेट्रोलियम पदार्थको मूल्य ?
काठमाडौँ, १७ मङ्सिर (रासस) :भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको...
माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी
काठमाडौँ, ३१ भदौ (रासस) :नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा पहिलो पटक ४९ प्रतिशत शेयर साधारण शेयरका रुपमा समेत लगानी हुनेछ । नेपालका बैंक तथा वित्तीय संस्थाका अलावा, विश्व बैंक, युरोपेली लगानी बैंकलगायतले आयोजनामा लगानी...
घट्यो सुनको मूल्य
काठमाडौँ, २ भदौ (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार...