कर्पोरेट

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा
काठमाण्डौं । कोर्न नेपाली बजारका लागि पुराना नाम होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित गराउन कोशिस गरिरहेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभ लाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली...
नेपालबाट बिजुली किन्न बंगलादेश सहमत
काठमाडौ । नेपालको बिजुली बङलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेको छ । नेपाल, भारत र बङलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली किन्ने छ । हाललाई ४०...
नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा शुभारम्भ
काठमाडौं नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट सेवा शुभारम्भ गरेको छ । प्रविधिक भाषामा यसलाई एक गिगवाइट पर सेकेन्ड जिबीपीएस अर्थात १००० मेगावाइट पर सेकेन्ड एमबिपीएस सम्म उच्च गति भएको फाइभर टु होम एफटिटिएच इन्टरनेट सेवा भनिन्छ । यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट...
व्यवसायी पलायन भएकोप्रति पोउवा संघको ध्यानाकर्षण
पोखरा,२१ वैशाख । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो...
समस्यामा उद्योगी व्यवसायी
पोखरा, २३ माघ । कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाहरु बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरु लामो कथा लेखेर मृत्युवरण गर्न अभिषप्त भएका छन् । आखिर यो परिस्थितिको कारक हो र समस्याबाट निस्कने कसरी ?...
पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग
पोखरा, २५ वैशाख (रासस) । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन्...