लेख

यसकारण हार्दैन कांग्रेस
डा. सुरेश आचार्य मुलुक निर्वाचनको अन्तिम संघारमा छ । यो निर्वाचनसँगै संविधानको मर्मअनुसार स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहमा तीन चरणमा भएका निर्वाचनमध्ये दुई चरण नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भयो । प्रदेश र प्रतिनिधिसभा पनि नेपाली कांग्रेसकै नेतृत्वमा पूरा हँुदैछ । निर्वाचन हुन नदिनेदेखि निर्वाचनलाई बिथोल्नेसम्मका सबै हर्कतको सामना गर्दै...