कला/साहित्य

पोखरामा प्रेस युनियनका केन्द्रीय सदस्य पराजुलीको कथा सङ्ग्रह कुमाताको विमर्श(कथाका बारेमा पराजुली यसो भन्छन् भिडियोसहित)
पोखरा, ७ चैत । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, पत्रकार, आख्यानकार वसन्त पराजुलीको कथा सङ्ग्रह कुमाताको आज पोखरामा विमर्श गरिएको छ । भुँडी पुराँण प्रकाशन प्रा.लि.द्वारा प्रकाशित कथा सङ्ग्रहमा १० वटा कथा छन् । गीताञ्जली साहित्य परिवारद्वारा आयोजित विमर्श कार्यक्रममा वक्ताहरूले कुमातामा सामाजिक यथार्थताका विविध पक्षलाई उजागर गर्न खोजिएको बताए । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस नेपाली...
मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”
पोखरा, २१ फागुन (रासस) । मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो” जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको ‘चुल्ठो’ कविता सङ्ग्रहभित्रको बजारको ‘रमिताशास्त्र’ शीर्षकको कविताको अंश हो यो । साहित्यमा विम्ब र प्रतीकको अत्यधिक प्रयोग गरेर...
ललितकुमार हेलकुमारी बाटाजु संगीत पुरस्कार गायक बानियाँलाई
पोखरा, ९ असार। ललितकुमार हेलकुमारी बाटाजु स्मृति संगीत पुरस्कार पोखराका युवा गायक विनोद बानियाँलाई प्रदान गरिएको छ। बाटाजु परिवारले स्थापना गरी संगीत प्रशिक्षण केन्द्र पोखराले सञ्चालन गर्दै आएको सो पुरस्कारको राशि नगद ३० हजार सहित सम्मानपत्र र दोसल्ला छ। पोखरामा शनिवार आयोजित कार्यक्रमबीच प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गायक बानियाँलाई...
नाटक ‘बितेका कुरा’ मञ्चन हुँदै
पोखरा, २ जेठ । गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा जेठ ३ गते बिहिबारबाट नाटक ‘बितेका कुरा’ मञ्चन हुँदैछ । पोखरा थिएटरको दोस्रो प्रस्तुतीको रुपमा यो नाटक मञ्चन हुन लागेको हो । पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो । पहिलो नाटकमा जस्तै दर्शकको माया पाउने थिएटरको अपेक्षा छ । नाटकमा पुराना रंगकर्मी...
कञ्चनपुरका युवा नवराज कलौनीको मत चरी आउँला गित बिमोचन
महादेव अवस्थी कञ्चनपुर, बैशाख २६ कञ्चनपुरको बेदकोट नगरपालिका–८ भाँसीका युवा नवराज कलौनीले ल्याएको मत चरी आउँला………….बोलको गित बिमोचन गरिएको छ । बुधबार महेन्द्रनगरमा एक कार्यक्रमका विच कलौनीले ल्याएको मत चरी आउँला………….बोलको गित बिमोचन गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम दत्त भट्टले  बिमोचन गर्दै युवा प्रतिभाको सम्मान गर्नुपर्नेमा जोडदिए । कञ्चनपुर उद्योग वाणिज्य...
बसन्त थकाली एकल साँझमा झुल्किदै
पोखरा, १३ बैशाख । पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक बसन्त थकाली बसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा झुल्किने भएका छन् । बैशाख १५ गते शनिवारका दिन पोखरा उद्योग वाणिज्य संघको सभाहलमा थकालीको एकल साँझ हुने आयोजक समितिका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए । रत्न रेकर्डिङ संस्थानबाट प्रथमपटक रेकर्ड गरिएको गीत ‘घर त घर त...
“काण्ड“
सुदर्शन आचार्य                                              लेखक सुदर्शन आचार्य प्रेम सबथोक बनेर आउँछ , अनि त्यही प्रेम सबथोक लिएर जान्छ। बद्लामा तिता यादमा खुर्सानी दलदिन्छ, अनि जिवनभर पोलिरहन्छ त्यस प्रेमले। प्रेम कहाँ को सँग हुन्छ त्यो कसैलाई थाहा नहोला । कोही जवानीको प्यास मेटाउन गर्छन् त कोहि रहरले भने कसैलाई पहिलो नजरमा प्रेम हुन्छ । मेरो पनि प्रेम...
राधा (कथा)
बाह्र बजिसकेको थियो । हामी खाना खाने तरखरमा थियौॅ। आज छुट्टीको दिन भएकाले ढिलो भयो । मैले खाना पस्किएर टेवलमा राखी उहाॅलाई खाना खान बोलाए र अर्को कुर्सीमा गएर बसे ।किन कान्छी यतै बसन उहाॅले भन्नुभयो । आज हजुरलाई हेरिरहन मन भयो त्यसैले ……। खाना खाएर उहाॅ साथीहरुसॅग काम छ केही बेरमै आउॅछु । तिमी...