कला/साहित्य

पोखराका सर्जक घनश्यामलाई विन्ध्यवासिनी म्युजिक अवार्ड
पोखरा, २४ वैशाख । पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड पाउनु भएको छ । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उहाँलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो । रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पार्नुभयो । उहाँले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो । जसमा लोकदोहोरी गायक रामजी खाँण र...
जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक
पोखरा, १६ वैशाख । भजन सङ्ग्रह जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा दिग्ददर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाको लय, शब्द रहेको छ । भजनमा स्वयम सापकोटासहित वरिष्ठ भजन गायक श्रीराम अधिकारी र वरिष्ठ गायिका मनमाया वाइवाको स्वर रहेको छ । भिडियो धार्मिक व्यत्तित्व केश बहादुर वि.क (लोहनी) ले निर्माण र...
सात जना श्रष्टालाई सम्मान अर्पण गरिने
पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उहाँहरुलाई सम्मान गर्न लागको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा...
‘आमा भनेकै आमा हुन्’ गीत लोकार्पण
पोखरा ७, वैशाख । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियो पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले लोकार्पण गर्नुभयो । भिडियोको निर्देशन नेत्र गुरुङले गर्नुभएको छ । गीतकार...
अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार ज्येष्ठ गीतकार खरेललाई
पोखरा, १५ चैत । अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार पहिलो पटक ज्येष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । नेपाली गीतसंगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति तथा सम्मानमा पोखरेली युवा सांस्कृतिक परिवारले पुरस्कार स्थापना गरेको हो । पोखरेली युवा सांस्कृतिक परिवारले नेपाली गीतलेखनको क्षेत्रमा...
जरोटुप्पोमा सम जयन्ती र सम्मान
पोखरा, २६ माघ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो । कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एक सय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो । भण्डारीलाई कोषका संस्थापक सीता...
कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीमा तीन दिवसीय कार्यक्रम
पोखरा, १२ पुस। कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिने भएको छ। पहिलो दिन पुस १३ गते पोखरा २७ स्थित प्रतिमाचोक, तरुण तपसी पार्क र कविशिरोमणि जन्मस्थल सरसफाई र विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिने छ। दोस्रो दिन पुस १४ गते पोखरा २७ स्थित विद्यालयका विद्यार्थीबिच कविता प्रतियोगिता...
नेपाल लिटरेचर फेस्टिभलको एक दशक
पोखरा,७ पुस। नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिनुभयो। उहाँले ‘नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवम्...
सबैतिर दसैं आयो रे
  कविता सबैतिर दसैं आयो रे मेरो गाउँमा आयो कि आएन? किनकि मलाई अहिलेसम्म पोस्टकार्डमा शुभकामना कसैले पठाएको छैन। लङ्गुर बुर्जा किन्न पैसा कसैले उठाएको छैन। बिन्ति छ मित्र मलाई यी प्रश्नको उत्तर एउटा एउटा गरेर दिनु न कोट घरमा विधि पूर्वक जमरा राखियो राखिएन? म देशभित्रै परदेशी बनेको छु परदेशी साथीहरू गाउँमा आएकि आएनन्...
पोखरेली प्रतिभा भट्टराईले लेख्नुभएको ‘नाष्ट गान’ सर्वोत्कृष्ट
पोखरा, १५ साउन । पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेख्नुभएको ‘नाष्ट गान’ सर्वोत्कृष्ट भएको छ । उहाँले सर्वोकृष्ट ‘नाष्ट गान’ लेखेवापत रु. ५० हजार नगद पुरस्कार पाउँनु भएको छ । उहाँ पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील हुनुहुन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान...
अहिलेसम्मको ठूलो नगरा !
बागलुङ, २९ असार (रासस) । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग...
१०१ वर्षीय साहित्यकार किञ्जल्कको अभिनन्दन गरिने
गण्डकी, २७ वैशाख(रासस) । साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहनुभएको छ ।...