रोचक दुनियाँ

आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा...
आज तपाईको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने...
सुँघेर रङ्ग पत्ता लगाउने पोखराकी दीप्तिको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा (Video)
काठमाडौँ । पोखराकी ११ वर्षीया दीप्ति रेग्मी यतिबेला चर्चाको विषय बनेकी छिन् । समाजिक सञ्जाल हुँदै उनीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार बनाइरहेको छ । शिशुनिकेतनमा कक्षा ५ मा अध्ययनरत दीप्ति सुँघेर रंग पत्ता लगाउन सक्छिन् । उनी यो अनौठो शक्ति भगवानबाट प्राप्त भएको बताउँछिन् । उनको यो अवस्थाबारे नेपालका डाक्टरले केही नबताए पनि यो अवस्था...
संसारकै सबैभन्दा फराकिलो सडक, २६ लेन
अहिले नेपालमा सहरी सडक तथा राजमार्गहरू फराकिलो बनाउने अभियान नै चलेको छ । तत्काललाई दु:ख नै भए पनि तिनले भविष्यमा नेपालको सडक यातायातलाई सुगम बनाउने विश्वास मानिसहरूमा छ । नेपालमा सडक फराकिलो बनाउने अभियान चलिरहेकै सन्दर्भमा संसारकै सबैभन्दा फराकिलो सडक कुन होला भन्ने जिज्ञासा हुनु स्वभाविक हो । संसारकै सबैभन्दा फराकिलो सडक अमेरिकाको टेक्सास राज्यस्थित...
३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिना, हाँसीखुसी परिवार (फोटो फिचर)
भारतस्थित पूर्वोत्तर राज्य मिजोरमका ७२ वर्षीय डेज जिओना । उनको परिवारका सदस्य एउटा, दुइटा, तीन वटा हैन, १ सय ८१ जनाको छ । जिओनाले ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिनासहित जम्बो परिवारलाई पाल्छन् । उनको परिवार एसियाकै सबैभन्दा ठूलो भएको ‘डेली न्युज’ ले जनाएको छ । पेसाले सिकर्मी उनको बख्तबाङ गाउँमा चारतले...
प्रकृतिको नियम तोड्न खोज्दा जन्मिए यस्ता अनौठा जनावरहरु (तस्वीरसहित)
नश्ल सुधारका लागि भन्दै जनावरको प्रजननमा अनेकन अप्राकृतिक प्रयोग गर्ने वैज्ञानिकहरुले सायद कहिल्यै सोचेका थिएनन् कि फरक–फरक जनावरबीच प्रजनन गराउँदा यस्ता विचित्र जीव पैदा हुन्छन् भनेर । यस्तो प्रजननबाट केही जीवहरु यस्तासमेत पैदा भए जसको नाम राख्नका लागि वैज्ञानिकहरुलाई हम्मे हम्मे पर्यो । दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव यस्ता छन्ः १....
राजा त्रिभुवन, महेन्द्रकालका पुराना नोटका तस्विरहरु हेर्नुहोस्
राजा त्रिभुवन, महेन्द्रकालका पुराना नोटका तस्विरहरु हेर्नुहोस्:
विश्वकै अनौठो आलु, जसलाइ खाँदाखेरी मानिस सँधै जवान !
एजेन्सी । आलुको सेवनबाट दिर्घायु बन्ने खबर कहिल्यै सुन्नु भएको छ ? यदि छैन भने यो खबरले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने आलुको । जसलाई बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सषम भएका छन् । टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी रंगको छ ।...