रञ्जन अधिकारी

रञ्जन अधिकारी

रञ्जन अधिकारीका अन्य लेखहरू

सरकारबाट मन्त्री फिर्ता बोलाउन कांग्रेस महामन्त्री थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिएर आफ्ना मन्त्री फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । सरकार चलाउनका लागि भएको सहमती अनुसारको समयसिमामा एक्ला एक्लै सरकार चलाउदा उपयुक्त हुने उनको धारणा छ । कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौंमा गरेको विचार गोष्ठीमा थापाले गठबन्धनको सरकार जवाफदेही नहुने स्थिति...
अभिनेता अनमोल केसी रिहा
काठमाडौँ – अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई खोजेको समयमा उपस्थित हुने गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको हो । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ...
नेपालले माल्दिभ्सलाई १३८ रनले जित्यो, अन्तिम आठको यात्रा तय
काठमाडौं । एसियाली खेलकुद अन्तर्गत आज भएको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ । नेपालले दिएको २१३ रनको लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनको स्कोरमा अलआउट भएको हो । नेपालले अन्तिम आठको यात्रा तय गरेको छ ।  यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो । नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै...
दुर्घटना
बागलुङबाट पोखरा आउँदै गरेको जीप पर्वतमा खोलाले बगायो
पर्वतको कुश्मा स्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जना अझै भेटिएका छैनन् । तीन जनाकै सनाखत भने भएको छ । शव फेला परेको तिलोत्तमा नगरपालिका वडा नं. ९ का गोपालप्रसाद बस्यालको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३, नौडाँडा घर भएका विजय भन्ने माधव पौडेल र बाग्लुङको ताराखोला ३...
अभिनेता अनमोल केसी पक्राउ
अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। प्रहरीका अनुसार चलचित्र ‘रावायण’का लागि अनमोलले अग्रिम १० लाख रुपैयाँ लिएका थिए । पूर्वनिर्धारित तालिका अनुसार चलचित्र गएको बुधबारबाट...
पाकिस्तानमा मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु
पाकिस्तानमा भएको एक भीषण आत्मघाती विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए । प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ । जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले...
इन्द्रजात्रामा सबै विशिष्ट व्यक्ति हिँडेरै बसन्तपुर
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित मन्त्रीहरू पैदल नै वसन्तपुर पुगेका हुन्। महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा गत असारदेखि सवारीसाधन प्रवेशमा रोक लगाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको...
मणिपाल अस्पताल र मृतक पक्षबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
पोखराको मणिपाल शिक्षण अस्पताल र मृतकका आफन्तहरुबीच बिहीबार ६ बुँदे सहमति भएको छ । बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको अस्पतालका सेवा पुनः सञ्चालन भएका छन् भने सहमतिपछि मृतक पक्षका आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ । सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा १० वर्षसम्म वर्षमा एक...
साफ यू–१९ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग टाइब्रेकरमा पराजित
साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका...
एशियाली खेलकुदमा नेपालको चमत्कार: टी–२० मा कीर्तिमानी स्कोर सहित मंगोलियालाई २७३ रनले हरायो
नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । यो टि–२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात...
गण्डकीभर स्वास्थ्य सेवा अवरुद्ध, इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
गण्डकी प्रदेशभर ओपिडी सेवा प्रभावित बनेको छ । ईमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प छ । बन्यो । नेपाल चिकित्सक संघले माग पूरा नभई गण्डकी प्रदेशभर सेवा दिन नसकिने बताएको छ । नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका...
फेवाताल संरक्षण
फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाऊ : सर्वोच्च (पूर्णपाठ)
पोखरा । फेवाताल ६५ मिटरभित्रका सबै संरचना हटाउन पोखरा महानगरपालिकासहितको विपक्षीको नाममा परमादेशको पूणर्पाठ सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूर्ण पाठमा सर्वोच्चले पछिल्लो फैसलामा पानीको उच्चतम बहाव रहेको वर्षायाममा नापेर ६५ मिटर क्षेत्रभित्रको संरचना ६ महिनाभित्र भत्काउन पुनः आदेश दिएको छ। महानगरको निर्णयविरुद्ध अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ...