न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको जिल्ला अधिवेशन वैशाख १८ गते
पोखरा, १६ वैशाख । वैशाख १८ गते पोखरामा हुने नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका सात हजार बढि श्रमिक आवद्ध रहेको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसको दिन वैशाख १८ गते सोमबार हुने जिल्ला अध्यक्ष विजयराज भण्डारीले जानकारी दिनुभयो । नेपाली कांग्रेसका...
जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक
पोखरा, १६ वैशाख । भजन सङ्ग्रह जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा दिग्ददर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाको लय, शब्द रहेको छ । भजनमा स्वयम सापकोटासहित वरिष्ठ भजन गायक श्रीराम अधिकारी र वरिष्ठ गायिका मनमाया वाइवाको स्वर रहेको छ । भिडियो धार्मिक व्यत्तित्व केश बहादुर वि.क (लोहनी) ले निर्माण र...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले नेपालको संविधान १६८(२) बमोजिम बहुमतको सरकारको गठनका लागि आज दिउँसो ४ बजेसम्मको समयसिमा दिनुभएको थियो । बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसहितका दलले दावी पेश गरेका थिए ।...
सात जना श्रष्टालाई सम्मान अर्पण गरिने
पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उहाँहरुलाई सम्मान गर्न लागको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा...
कौशी खेती गर्न प्रोत्साहीत गरिने – मर्सानी
पोखरा, ११ वैशाख । पोखरामा महानगरपालिका वडा नं ९ स्तरीय कृषि संजालले निःशुल्क मल, बिउ तथा बिरुवा वितरण गरेको छ । संजालद्धारा आयोजित कार्यक्रममा संस्थासँग आवद्ध झन्डै २ सय किसानहरुलाई सो मल, बिउ तथा बिरुवा वितरण गरिएको हो । सो कार्यक्रममा बोल्दै वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शहरी क्षेत्रमा बढ्दो जनघनत्व भएपनि तरकारी...
छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको अध्यक्षमा न्यौपाने
पोखरा, १० वैशाख । छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको १७ औ वार्षिक सम्मेलन तथा साधारण सभाले प्रा. डा. सरास्वती न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. मनिषा सिंह, सचिवमा डा. निरज पराजुली, कोषाध्यक्षमा डा. रमेश शर्मा, संयुक्त सचिवमा डा. मोहन भुषाल र सदस्यहरुमा डा. सुवाष बराल, डा. सूचना मरहट्टा,...
परिवर्तन हुने भयो गण्डकी प्रदेश सरकार
पोखरा, ९ वैशाख । गण्डकी प्रदेश सरकार परिवर्तन हुनेभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन असफल भएपछि सरकार फेरिने भएको हो । मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकमा शनिवार विश्वासको मत पाउँ भनि गरेको प्रस्तावमा बहुमत प्राप्त गर्न सक्नु भएन । उहाँको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको छ । गण्डकी प्रदेश प्रमुख...
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज बसेको जिल्ला सुरक्षा समिति तनहुँको बैठकले पृथ्वी राजमाग सहित अन्य केही सडक बन्द गर्ने निर्णय गरेको हो । १० गते आइतबार पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको क्षेत्र नं १ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन...
पर्यटनमा सम्भावना बढाउँदै सकियो प्रवद्र्धन
– वासुदेव पौडेल पोखरा, ९ वैशाख । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत...
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा
पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै गुफाको गाँउले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर क्लबले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र...
शिक्षकलाई तालिम
पोखरा, ७ वैशाख । अञ्जुली आवासीय माध्यामिक विद्यालय र न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलको संयुक्त आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ । शिक्षण अभ्यासलाई गुणस्तर बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिनुभयो । तालिममा ३२ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो...
‘आमा भनेकै आमा हुन्’ गीत लोकार्पण
पोखरा ७, वैशाख । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियो पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले लोकार्पण गर्नुभयो । भिडियोको निर्देशन नेत्र गुरुङले गर्नुभएको छ । गीतकार...